लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
१० भारतीय नागरिक नेपाली नागरिकता लिएको आरोपमा पक्राउ

तिलोत्तमा, वैशाख २४ गते । नेपाली नागरिकताको प्रमाणपत्र बनाएको आरोपमा प्रहरीले १० जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।भारतको उत्तर प्रदेशका स्थायी बासिन्दा भए पनि उनीहरुले नक्कली कागजात पेश गरेर नेपाल...

पूरा समाचार पढनुहोस
IMG
डिभी पर्यो ? यसरी हेर्नुस रिजल्ट

तिलोत्तमा, वैशाख २३ गते । इडिभी लट्रीको नतिजा सार्वजनिक भएको छ । यूएस डिपार्टमेन्ट अफ स्टेट्सअन्तर्गतको ब्युरो अफ कन्सुलर अफेयर्सले डाइभर्सिटी भिसा (डिभी) लट्री २०२४ को नतिजा सार्वजनिक गरेको हाे ।शनिव...

पूरा समाचार पढनुहोस
IMG
प्रेस सेन्टर नेपालको केन्द्रिय साधारणसभा तथा मिडिया सम्मेलन जेठ १३ गते गर्ने निर्णय

तिलोत्तमा, २०८० वैशाख २१ गते ।प्रेस सेन्टर नेपालको केन्द्रीय साधारणसभा आगामी जेठ १३ गते हुने भएको छ । बुधबार केन्द्रीय कार्यालय बबरमहलमा बसेको उपलव्ध पदाधिकारी र केन्द्रीय सदस्यहरुको बैठकले कृष्ण सेन...

पूरा समाचार पढनुहोस
IMG
श्रमिकको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति सिर्जना गर्नुपर्छ : राष्ट्रपति पौडेल

तिलोत्तमा, वैशाख १८ गते । राष्ट्रपति रामचन्द्र पौडेलले मर्यादित श्रमको वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिएका छन् ।श्रमिक दिवसको शुभकामना दिंदै उनले उद्यमशीलताको विकास गर्न पुँजी लगानी गर्ने उद्यमी र...

पूरा समाचार पढनुहोस
IMG
राजेश हमालले भने : राष्ट्रपति भन्दा राजा ठिक

तिलोत्तमा, बैषाख १७ गते ।अभिनेता राजेश हमालले अहिलेको समयमा राष्ट्रपति भन्दा राजा नै ठिक भएको बताएका छन्। द प्रकाश सुबेदी शो मा कुरा गर्दै हमालले राजा र राष्ट्रपतिको तस्बीरमा राजा रोजे। सो धर्मसंकट स...

पूरा समाचार पढनुहोस
IMG
महावीर पुनसँग सरकारले थाल्यो वार्ता

तिलोत्तमा, बैषाख १७ गते । सरकार र माइतीघरमा धर्ना बस्दै आएका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीच वार्ता सुरु भएको छ ।सिंहदरबारमा रहेको रक्षा मन्त्रालयमा उपप्रधानमन्त्री तथा रक्षामन्त्र...

पूरा समाचार पढनुहोस
IMG
निरु हत्या आरोपमा एक जना पक्राउ

तिलोत्तमा सिटी १६ बैशाख २०८०। कपनको सरस्वतीनगरीस्थित निरु किचनकी सञ्चालक निरा पाण्डेको हत्यामा संलग्न रहेको आशंकामा एक जना पक्राउ परेका छन् ।प्रकरणको अनुसन्धानका लागि गठित छानबिन समितिले झापाबाट विनोद...

पूरा समाचार पढनुहोस
IMG
अपांगता सम्बन्धी सचेतना कार्यक्रम तिलोत्तमामा सम्पन्न

तिलोत्तमा सिटी १६ बैशाख २०८०। अपांगता सम्बन्धी एक दिवसिय सचेतना सम्बन्धी एक दिवसिय कार्यक्रम तिलोत्तमामा सम्पन्न भएको छ । स्वतन्त्र विकास समाजको आयोजना र तिलोत्तमा वडा नं ७ को आर्थिक सहयोगमा कार्यक्...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनीमा विद्युतीय बस चल्ने बाटो खुल्यो

तिलोत्तमा,२०८० बैशाख १४ गते। बुद्ध जन्मस्थल लुम्बिनीमा लामो प्रतिक्षा पश्चात् विद्युतीय सवारी सञ्चालनमा आउने भएका छन् । सञ्चालन अनुमतिका लागि कानुनी प्रक्रियामा ढिलाइ र सञ्चालनको नमूना तयार नहुँदा लुम...

पूरा समाचार पढनुहोस
IMG
बसले स्कुटरलाई ठक्कर दिँदा १ जनाकाे ज्यान गयाे

तिलोत्तमा,२०८० बैशाख ८। पाल्पामा शुक्रवार दिउँसाे बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाकाे ज्यान गएकाे छ ।पाल्पा–बुटवल सडक खण्डको तिनाउँ गाउँपालिका ३ काे फुलगैरामा बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ब...

पूरा समाचार पढनुहोस
IMG
काठमाडौं महानगरपालिका विरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा मंगलबार सुनुवाइ हुँदै

तिलोत्तमा सिटी । बैशाष ५ गते ।सिंहदरबारसहितका कार्यालयको फोहर नउठाएको भन्दै काठमाडौं महानगरपालिका विरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा मंगलबार सुनुवाइ हुँदैछ । वातावरण संरक्षणको क्षेत्रमा काम गर्दै आ...

पूरा समाचार पढनुहोस
IMG
नेपाल एयरलाइन्सले भैरहवाबाट दिल्ली र क्वालालम्पुर उडान भर्दै

तिलोत्तमा,२०८० बैशाख २। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले भैरहवाबाट भारतको नयाँ दिल्ली र मलेसियाको क्वालालम्पुरमा सिधा उडान सञ्चालन गर्ने भएको छ । भैरहवास्थित गौतमबुद्ध अन्तर...

पूरा समाचार पढनुहोस
IMG
सियारिमा रहेको जय प्लास्टिक उद्योगमा आगलागी, सबै धनमाल सखाप

तिलोत्तमा,२०८० बैशाख २। रुपन्देहीको सियारी गाउँपालिका-७ अमुवाबजारमा रहेको जय प्लास्टिक इण्डस्ट्रिजमा आगलागी भएको छ। गए राती २ बजे तिर बिद्युत सर्किटमा सट भै लागेको आगो निभाउन भैरहवा, बुटवल र तिलोत्तमा...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमाका प्रमुख प्रशासकीय अधिकृत अर्याल, राष्ट्रपती पौडेलबाट विभूषित

तिलोत्तमा,२०८० बैशाख १। रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल ‘प्रबल जनसेवा श्री विभूषणबाट विभूषित भएका छन्। शुक्रबार राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित सुशो...

पूरा समाचार पढनुहोस
IMG
मिटरब्याज पीडितसँग वार्ता गर्न समिति

तिलोत्तमा,२०७९ चैत्र २४। सरकारले मिटरब्याज पीडितसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइरालाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ ।अघिल्लो हप्ता नै सरकारले मिटरब्याज पीडितको समस्...

पूरा समाचार पढनुहोस