लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
शुद्धोधनका घुस काण्ड : वडाध्यक्ष भीमबहादुर र तत्कालिन प्रशासकीय अधिकृत मरासिनी दोषी

तिलोत्तमा, माघ २६ गते २०८०।रुपन्देहीको शुद्धोधन गाउँपालिकाका जनप्रतिनिधि सहित प्रमुख प्रशासकीय अधिकृत घुस लिएको अभियोगमा दोषी ठहर भएका छन् । सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियारले दायर गरेको मुद्दा...

पूरा समाचार पढनुहोस
IMG
सम्पत्ति शुद्धीकरण विधेयक पारित

तिलोत्तमा, माघ २४ गते २०८०।प्रतिनिधि सभाको आजको बैठकले सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक २०८० बहुमतले पारित गरेको छ ।यस्तै बैठकले संविध...

पूरा समाचार पढनुहोस
IMG
रुपन्देहीकी २८ वर्षिया सालिया खातुन एक सातादेखि सम्पर्कबिहीन

तिलोत्तमा, माघ २३ गते २०८०। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ की एक महिला विगत एक सातादेखि सम्पर्कबिहीन भएकी छन् । २८ वर्षिया सालिया खातुन गत माघ १४ देखि सम्पर्कबिहीन रहेको उनका पति सलमान...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनी प्रदेशमा आइतबार सार्वजनिक विदा

तिलोत्तमा, माघ १८ गते २०८०।लुम्बिनी प्रदेशमा माघ २१ गते आईतबार सार्वजनिक विदा दिइएको छ ।प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते प्रदेशमा सार्वजनिक विदा हुने भएको हो । प्रदेशको स्थायी राजधानी राप्ती उप...

पूरा समाचार पढनुहोस
IMG
गुल्मीको रेसुङ्गामा बाँदर र बँदेलका कारण जंगल फडानी

तिलोत्तमा, माघ १६ गते २०८०। जंगली जनावरले दुःख दिएको भन्दै गुल्मीको रेसुंगा नगरपालिका–१ तम्घासमा जंगलका रुख काटिएको छ ।बाँदर र बँदेलले दुःख दिएको भन्दै निजी जग्गामा रहेका घाँसका रुख, बाँस, सल्ला, खरी...

पूरा समाचार पढनुहोस
IMG
उच्च अदालत पाटनका न्यायाधीश मरासेनीको निधन

माघ १६, २०८० मंगलबार। उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासेनीको ५६ वर्षकाे उमेरमा हृदयघातका कारण निधन भएको छ।आज बिहान साढे ८ बजेतिर हृदयघात भएपछि मरासेनीलाई उपचारका लागि कलङ्कीमा रहेकाे नेपाल...

पूरा समाचार पढनुहोस
IMG
हुलाकका १७ सय स्थायी दरबन्दी काटिंदै, ११ हजार हुलाकी विदा हुने

तिलोत्तमा, माघ १४ गते २०८०।सरकारले संगठन तथा व्यवस्थापन(ओ एन्ड एम) सर्भेमार्फत हुलाकतर्फका करिब १ हजार ७ सय कर्मचारीको स्थायी दरबन्दी कटौती गर्न प्रस्ताव गरेको छ ।चालु आर्थिक वर्ष २०८०/८१को बजेटले सरक...

पूरा समाचार पढनुहोस
IMG
सरकारी निकायले १५ दिनभित्र राय नदिए स्वतः सहमति ठहरिने

तिलोत्तमा, माघ १२ गते २०८०।सरकारी मन्त्रालय र निकायले कुनै विषयमा दिनुपर्ने राय, परामर्श वा सहमति १५ दिनभित्र दिन अनिवार्य गरिएको छ ।विभिन्न निर्णय गर्न कानुनमा दिन नै तोकिएको बाहेकका विषयमा सम्बन्धित...

पूरा समाचार पढनुहोस
IMG
नमस्ते एकेडेमीको श्रीलंकामा उत्कृष्ट प्रदर्शन

तिलोत्तमा सिटी, २०८० मंसिर,३ गते । श्रीलंकाको राजधानी कोलम्बोमा सम्पन्न १० ओँ अन्तर्राष्ट्रिय सोतोकन खुला कराँते प्रतियोगितामा नेपालको रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका–१४ स्थित अन्तर्राष्ट्रि...

पूरा समाचार पढनुहोस
IMG
दशैंको टीका कतिबेला लगाउने ? त्यसअघि के गर्ने ?

दशैं आफैंमा शुभ दिन हो । दशैंको बिहानदेखि दिनभर र अपराह्सम्म पुरै साइतको दिन हो । अन्य कामका लागि साइत हेर्न आवश्यक भए पनि दशैंका दिन टीकाका लागि थप केही गरिरहन पर्दैन ।बिहान उठेर घामको झुल्कोमा दुर्ग...

पूरा समाचार पढनुहोस
IMG
सुनसान बन्यो काठमाडौं उपत्यका

तिलोत्तमा, कार्तिक ६ गते २०८०। बडा दशैं मनाउन आम सर्वसाधारण शहरबाट गाउँ फर्किएसँगै काठमाडौं उपत्यका सुनसान भएको छ । सधैंजसो ट्राफिक जाम हुने काठमाडौं उपत्यकाका सडक अहिले जनसंख्या पातलिँदै गएपछि सुनसान...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनीमा मन्त्रालय नथपी सरकारलाई पूर्णता दिन कांग्रेसको निर्देशन

तिलोत्तमा सिटी, भदौ २८ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीलाई मन्त्रालयको संख्या नबढाएर सरकारलाई पूर्णता नेपाली कांग्रेस लुम्बिनी प्रदेशले निर्देशन गरेको छ ।राप्ती उपत्यकामा बुधवार बसेक...

पूरा समाचार पढनुहोस
IMG
छाडा चौपाया ब्यवस्थापन : ‘सरकारले नै गौ संरक्षण निकुञ्ज संचालन गर्नुपर्छ’

तिलोत्तमा सिटी, २०८० भाद्र २६ गते । रुपन्देहीमा देखिएका छाडा चौपाया ब्यवस्थापनबारे बुद्ध सामुदायिक टेलिभिजनले सरोकारवाला निकायका बिचमा छलफल चलाएको छ । बुटवल उपमहानगरपालिकामा छाडा चौपायाको संख्या बुद्ध...

पूरा समाचार पढनुहोस
IMG
शौचालयमा बेहोस अवस्थामा भेटिएका थिए सुवास नेम्वाङ

तिलोत्तमा सिटी, २०८० भाद्र २६ गते । संविधान सभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ घरभित्रकै शौचालयमा बेहोस अवस्थामा फेला परेका थिए । त्यसपछि परिवारका सदस्यहरुले भेटेर त्रिवि शिक्षण...

पूरा समाचार पढनुहोस
IMG
स्वर्गीय सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर एमाले पार्टी कार्यालय च्यासलमा राखिने

तिलोत्तमा सिटी । भाद्र २६ गते । हृदयघातबाट निधन हुनुभएका नेकपा (एमाले) का उपाध्यक्ष एवम् संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर अहिले केहीबेरमा ललितपुरका च्यासलमा रहेकाे पार्टी कार्याल...

पूरा समाचार पढनुहोस