लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
आज इद उल फित्र :हर्षोल्लास पुर्ण तरिकाले मनाउँदै

तिलोत्तमा,२०८० चैत्र २९ गते।इस्लाम धर्मावलम्वीले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत हिजो पूरा गरेपछि ‘इद उल फित्र’ आज विहिबार मनाउँदै छन् । सो अवसरमा सरकारले आज सार्बजनिक बिदा दिइएको छ ।गृह मन्त्रालय...

पूरा समाचार पढनुहोस
IMG
रोहिणी गाउँपालिकाको १४ औं गाउँ सभा सम्पन्न

तिलोत्तमा,२०८० चैत्र २२ गते। रुपन्देहीको रोहिणी गाउँपालिकाको १४ औं गाउँ सभा सम्पन्न भएको छ । धकधईमा भएको सभामा बोल्दै गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले रोहिणीको विकासका लागि सबैको साथ र सहयोग...

पूरा समाचार पढनुहोस
IMG
दोस्रोदिनमा प्रेस सेन्टरको एकहप्ते विधागत पत्रकारिता तालिम

तिलोत्तमा,२०८० चैत्र २० गते।बुटवलमा एकहप्ते विधागत पत्रकारिता तालिम सुरु भएकोसंगै दोस्रो दिनको समेत तालिम सम्पन्न भएको छ। सोमबार एक कार्यक्रमबीच बुटवल उममहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले प्रेस...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमाको योगिकुटीमा ‘अब के?’अभियान

तिलोत्तमा,२०८० चैत्र १५ गते। वि.स. २०६८ सालमा बाल क्लवको रुपमा स्थापना भएको नमस्ते नेपालले तिलोत्तमाको योगिकुटीमा अव के ? नामको बहस कार्यक्रम गर्ने भएको छ । योगीकुटीमा रहेको होटल पौवामा यहि चैत १७ गत...

पूरा समाचार पढनुहोस
IMG
होच्याएर बोलेको भन्दै सियारीमा हतौडाले हानेर ७० वर्षीया वृद्धाको हत्या

तिलोत्तमा,२०८० चैत्र १५ गते। रुपन्देहीको सियारी गाउँपालिका-७, रामजानकी टोलमा एक वृद्धाको हत्या भएको छ । सुद्धोधन गाउँपालिका-६ घर भई हाल सियारीमा रहेका छोरी ज्वाँई चिन्तामणी पाण्डेको घरमा बस्दै आएकी उज...

पूरा समाचार पढनुहोस
IMG
चैतभित्रै भूमि आयोग गठन हुन्छ : मन्त्री अधिकारी

तिलोत्तमा,२०८० चैत्र १५ गते।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले चैत महिना भित्रमा अधिकारसम्पन्न भूमि आयोग गठन हुने बताएका छन्। पश्चिम नवलपरासीको सुस्तामा बुधबार आयोजित कार्यक...

पूरा समाचार पढनुहोस
IMG
मेयर गोपाल हमालकी छोरी सकुशल भेटिइन्

तिलोत्तमा,२०८० चैत्र १४ गते।धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी सम्पर्कमा आएकी छन् । हमालले छोरी आरती सकुशल भेटिएको जानकारी दिएका छन् । उनले भनेका छन्- 'सबैको खोजीको प्रयासले मेरी जेठो...

पूरा समाचार पढनुहोस
IMG
पाल्पा युवती हत्या प्रकरण : कुकुरको इन्भेस्टिगेशनमा दुई पुरुष प्रहरी नियन्त्रणमा

तिलोत्तमा,२०८० चैत्र १४ गते। पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहामा मंगलबार हत्या गरिएको अवस्थामा फेला परेको एक युवतीको शव बुधबार अपरान्ह उठाईएको छ । त्यस्तै घटना बारे अनुसन्धान तथा आवश्यक सोधपुछका...

पूरा समाचार पढनुहोस
IMG
‘कमेडी च्याम्पियन’को टीम चढेको कार दुर्घटनामा ६ घाइते, एक गम्भीर

तिलोत्तमा,२०८० चैत्र ९ गते। टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’को टीम चढेको कार दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । घाइते हुनेमा निर्देशक विशाल भण्डारी लगायत रहेको प्रहरीले जनाएको छ ।विहीबार बिह...

पूरा समाचार पढनुहोस
IMG
यसवर्षको एसईईमा २ हजार परीक्षा केन्द्र, ५ लाख परीक्षार्थी

तिलोत्तमा,२०८० चैत्र ७ गते।राष्ट्रिय परीक्षा बोर्डले यही चैत्र १५ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।यसवर्षको एसईई परीक्षाका लागि देशभर दुई हजार...

पूरा समाचार पढनुहोस
IMG
पत्रकार महासंघको महाधिवेशन २१ वैशाख लुम्बिनीमा

तिलोत्तमा,२०८० चैत्र ७ गते।नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आगामी वैशाख २१ गते लुम्बिनीमा हुने भएको छ ।महासंघको आज बसेको केन्द्रीय समितिको बैठकले केन्द्रीय महाधिवेशन २०८१ साल वैशाख २१ गते लु...

पूरा समाचार पढनुहोस
IMG
सिद्धबाबा नजिकै एक पुरुष मृत फेला, पहिचानका लागि हुलीया सार्वजनिक

तिलोत्तमा,२०८० चैत्र ७ गते।तिनाउ गाउँपालिका-३ तल्लो सिद्धबाबा (बुटवल सिद्धबाबा) नजिकै एक पुरुष मृत अवस्थामा फेला परेका छन् । पाल्पा रुपन्देही सीमानामा रहेको गेटको छेउमा मँगलबार मृत फेला परेका पेरुषको...

पूरा समाचार पढनुहोस
IMG
रुपन्देहीमा ६ फरार कसुरदार पक्राउ

तिलोत्तमा,२०८० चैत्र ६ गते।रुपन्देहीमा विभिन्न मुद्दाका फरार कसुरदारलाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देही जिल्ला अदालतको विभिन्न मितिको फैसलाले कैद तथा जरिवाना तोकिएर हालसम्म फरार रहेका ६ जना कसुरदा...

पूरा समाचार पढनुहोस
IMG
मणिग्राममा दुर्घटना गराएर भागेको भारतीय नम्बरको स्कार्पियो लुम्बिनीमा पक्राउ

तिलोत्तमा,२०८० चैत्र ६ गते। भारतीय नम्बर ल्पेटको स्कार्पियोले ठक्कर दिदाँ मणिग्रामचोकमा १ जना घाइते भएका छन । बुटवलबाट भैरहवातर्फ जाँदै गरेको युपी ७१ डब्लु २७४७ नम्बरको भारतीय स्कार्पियोले मणिग्रामचोक...

पूरा समाचार पढनुहोस
IMG
कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

तिलोत्तमा,२०८० चैत्र ५ गते।सत्तारूढ दल नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई चार दिन हिरासतमा राख्न काठमाण्डाै जिल्ला अदालतले नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युराे (सीआईबी) लाई अ...

पूरा समाचार पढनुहोस