लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
अस्ताए जहान छन् बुद्धका आँखा : भजनशिराेमणि भक्तराज आचार्यकाे निधन

तिलोत्तमा, फागुन १४ गते २०८०। भजनशिराेमणि गायक तथा सङ्गीतकार भक्तराज आचार्यकाे आज निधन भएकाे छ । उहाँ ८२ वर्षकाे हुनुहुन्थ्याे ।आचार्य विगत केही समयदेखि बिरामी हुनुहुन्थ्याे । आचार्यलाई उपचारका लागि ल...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा रक्तदाता समाजको रक्तदान कार्यक्रममा ५१ युनिट रगत संकलन

तिलोत्तमा,२०८० फाल्गुण १२ गते।तिलोत्तमा रक्तदाता समाजको बृहत रक्तदान कार्यक्रम शनिबार सम्पन्न भएको छ । आइएसएमटी कलेज, लायन्स क्लब अफ तिलोत्तमा सूर्यमुखी र तिलोत्तमा रक्तदाता समाजको आयोजनामा सो रक्तद...

पूरा समाचार पढनुहोस
IMG
देवदहमा चोरीको बिगबिगी, एकैरातमा चार सहकारीको हार्डडिस्क चोरी

तिलोत्तमा,२०८० फाल्गुण १० गते।रूपन्देहीको देवदहमा एकैरात चार वटा सहकारीमा चोरी भएको छ । देवदह-६ मा अवस्थित राधाकृष्ण दुग्ध उत्पादक सहकारी, साना किसान कृषि सहकारी, सारथी कृषि सहकारी र शुभलक्ष्मी बचत तथ...

पूरा समाचार पढनुहोस
IMG
कार्यसम्पादनमा सन्धिखर्क देशकै पहिलो

तिलोत्तमा सिटी,२०८० फागुन १० गते । आर्थिक वर्ष २०७९/०८० को कार्यसम्पादन मूल्यांकनमा मुलुकका ७५३ स्थानीय तहमध्ये अर्घाखाँचीको सन्धिखर्क नगरपालिका राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बुधवार सा...

पूरा समाचार पढनुहोस
IMG
रोयल्टी र दस्तुर नतिर्ने ९० इन्टरनेट कम्पनीको नाम सार्वजनिक

तिलोत्तमा,२०८० फाल्गुण ४ गते।नेपाल दूरसञ्चार प्राधिकरणले रोयल्टी र ग्रामीण दूरसञ्चार दस्तुर नतिर्ने ९० वटा इन्टरनेट सेवा प्रदायक कम्पनीको नाम सार्वजनिक गरेको छ । बिहीबार एक सूचना जारी गर्दै प्राधिकरणल...

पूरा समाचार पढनुहोस
IMG
दाङमा प्रहरीमाथि गोली, गोली हान्ने प्रकाउ

तिलोत्तमा,२०८० फाल्गुण ३ गते।प्रहरी सहायक हवलदारले आफ्नै श्रीमतीको गोली हानी हत्या गरेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय (हाल नेपालगन्ज बाँके)मा कार्यरत सहायक हवलदार यमबहादुर झाँक्रीले वडा प्रहरी...

पूरा समाचार पढनुहोस
IMG
काठमाडौंतर्फ पैदल हिँडेका मिटरब्याज पीडित : यसपटक न्याय नपाई घर फर्किन्नँ

तिलोत्तमा सिटी २०८० फागुन ३ गते । पश्चिम नेपालको कञ्चनपुरबाट १६ दिन अगाडि हिँडेको मिटरब्याज पीडितहरुको एक टोली नवलपरासी पूर्वको गैंडाकोट आइपुगेको छ । टोलीको अग्र भागमा छन्, ६४ बर्षका रामशुभक मुसहर । च...

पूरा समाचार पढनुहोस
IMG
शुद्धोधनका घुस काण्ड : वडाध्यक्ष भीमबहादुर र तत्कालिन प्रशासकीय अधिकृत मरासिनी दोषी

तिलोत्तमा, माघ २६ गते २०८०।रुपन्देहीको शुद्धोधन गाउँपालिकाका जनप्रतिनिधि सहित प्रमुख प्रशासकीय अधिकृत घुस लिएको अभियोगमा दोषी ठहर भएका छन् । सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियारले दायर गरेको मुद्दा...

पूरा समाचार पढनुहोस
IMG
सम्पत्ति शुद्धीकरण विधेयक पारित

तिलोत्तमा, माघ २४ गते २०८०।प्रतिनिधि सभाको आजको बैठकले सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक २०८० बहुमतले पारित गरेको छ ।यस्तै बैठकले संविध...

पूरा समाचार पढनुहोस
IMG
रुपन्देहीकी २८ वर्षिया सालिया खातुन एक सातादेखि सम्पर्कबिहीन

तिलोत्तमा, माघ २३ गते २०८०। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ की एक महिला विगत एक सातादेखि सम्पर्कबिहीन भएकी छन् । २८ वर्षिया सालिया खातुन गत माघ १४ देखि सम्पर्कबिहीन रहेको उनका पति सलमान...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनी प्रदेशमा आइतबार सार्वजनिक विदा

तिलोत्तमा, माघ १८ गते २०८०।लुम्बिनी प्रदेशमा माघ २१ गते आईतबार सार्वजनिक विदा दिइएको छ ।प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते प्रदेशमा सार्वजनिक विदा हुने भएको हो । प्रदेशको स्थायी राजधानी राप्ती उप...

पूरा समाचार पढनुहोस
IMG
गुल्मीको रेसुङ्गामा बाँदर र बँदेलका कारण जंगल फडानी

तिलोत्तमा, माघ १६ गते २०८०। जंगली जनावरले दुःख दिएको भन्दै गुल्मीको रेसुंगा नगरपालिका–१ तम्घासमा जंगलका रुख काटिएको छ ।बाँदर र बँदेलले दुःख दिएको भन्दै निजी जग्गामा रहेका घाँसका रुख, बाँस, सल्ला, खरी...

पूरा समाचार पढनुहोस
IMG
उच्च अदालत पाटनका न्यायाधीश मरासेनीको निधन

माघ १६, २०८० मंगलबार। उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासेनीको ५६ वर्षकाे उमेरमा हृदयघातका कारण निधन भएको छ।आज बिहान साढे ८ बजेतिर हृदयघात भएपछि मरासेनीलाई उपचारका लागि कलङ्कीमा रहेकाे नेपाल...

पूरा समाचार पढनुहोस
IMG
हुलाकका १७ सय स्थायी दरबन्दी काटिंदै, ११ हजार हुलाकी विदा हुने

तिलोत्तमा, माघ १४ गते २०८०।सरकारले संगठन तथा व्यवस्थापन(ओ एन्ड एम) सर्भेमार्फत हुलाकतर्फका करिब १ हजार ७ सय कर्मचारीको स्थायी दरबन्दी कटौती गर्न प्रस्ताव गरेको छ ।चालु आर्थिक वर्ष २०८०/८१को बजेटले सरक...

पूरा समाचार पढनुहोस
IMG
सरकारी निकायले १५ दिनभित्र राय नदिए स्वतः सहमति ठहरिने

तिलोत्तमा, माघ १२ गते २०८०।सरकारी मन्त्रालय र निकायले कुनै विषयमा दिनुपर्ने राय, परामर्श वा सहमति १५ दिनभित्र दिन अनिवार्य गरिएको छ ।विभिन्न निर्णय गर्न कानुनमा दिन नै तोकिएको बाहेकका विषयमा सम्बन्धित...

पूरा समाचार पढनुहोस