लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषको मृत्यु

तिलोत्तमा सिटी, २०८० भाद्र १८ गते । वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषको मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी सागर मिश्रका अनुसार सर्जिकल भवनको तलाबाट हाम फालेका ती पुरुष अन्दाजी ४० वर्...

पूरा समाचार पढनुहोस
IMG
रुपन्देहीको मौसम बिहानैबाट सफा, चर्को घामले गर्मी बढाउने संकेत

तिलोत्तमा सिटी । भाद्र १७ गते । पहाडी क्षेत्रमा आज पनि हल्कादेखि मध्यम वर्षा हुने मौसमविद्ले बताएका छन् । मौसमविद् वरुण पौडेलका अनुसार कास्की, बाग्लुङलगायत गण्डकी प्रदेशका केही ठाउँमा बिहानैदेखि हल्का...

पूरा समाचार पढनुहोस
IMG
आज जनै पूर्णिमा अर्थात ऋषितर्पणी पर्व मनाइँदै

तिलोत्तमा सिटी । भाद्र १४ गते । हिन्दू धर्मावलम्बीहरूको पवित्र पर्व जनै पूर्णिमा अर्थात ऋषितर्पणी आज नयाँ जनै धारण गर्नुका साथै रक्षा–बन्धन गरी धुमधामसँग मनाइँदैछ । जनै पुर्णिमा तागाधारीहरूले आजका द...

पूरा समाचार पढनुहोस
IMG
त्रिभुवन विमानस्थल भन्सारका १ सय ३७ कर्मचारीले मागे सामूहिक सरुवा

तिलोत्तमा सिटी , २०८० भाद्र १३ गते। त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा कार्यरत १३७ जना कर्मचारीले सामूहिक सरुवा मागेका छन् । सुनकाण्डले बदनामी भएको भन्दै विमानस्थल भन्सारका कर्मचारीहरुले सामूहिक...

पूरा समाचार पढनुहोस
IMG
कुलमान घिसिङलाई तत्काल पदबाट निलम्वन गर्नुपर्छः प्रेम सुवाल

तिलोत्तमा सिटी, २०८० भदौ १२ गते । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई तत्काल पदबाट निलम्वन गर्न सरकारसँग माग गरे ।मंगलवार प्रतिनि...

पूरा समाचार पढनुहोस
IMG
प्रधानमन्त्री प्रचण्डसहित समाजवादी मोर्चाका प्रमुख नेता मगंलबार बुटवल आउने

तिलोत्तमा सिटी । भदौ १० गते । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित समाजवादी मोर्चाका शिर्ष नेता भदौ १२ गते बुटवल आउने भएका हुन् ।समाजवादी मोर्चा नेपाल, लुम्बिनी प्रदे...

पूरा समाचार पढनुहोस
IMG
सन्दीप लामिछानेविरुद्धको मुद्दा पाँचौँ नम्बरमा

तिलोत्तमा सिटी । भदौ १० गते । क्रिकेट खेलाडी सन्दीप लामिछानेविरुद्धको मुद्दाको आइतबार सुनुवाइ हुँदै छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा आइतबार सुनुवाइ हुन लागेको हो ।न्...

पूरा समाचार पढनुहोस
IMG
बुटवल–नारायणगढ सडकखण्डको काम कछुवा गतिमा

तिलोत्तमा सिटी । भाद्र ९ गते । एसियाली विकास बैंकको ऋण सहयोगमा ‘चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ठेक्का लिएर निर्माण थालेको बुटवल–नारायणगढ सडकखण्डको काम कछुवा गतिमा भैरहेको छ । २०७५ चै...

पूरा समाचार पढनुहोस
IMG
रुपन्देही सहित आज पनि देशैभरी वर्षाको सम्भावना

तिलोत्तमा सिटी । भदौ ८ गते । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ । साथै नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तरी भू–भागमा अवस्थित न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ...

पूरा समाचार पढनुहोस
IMG
दलहरुबीच सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति बनाउने सहमति

तिलोत्तमा सिटी । भदौ ५ गते । दलहरुबीच सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति बनाउने सहमति भएसँगै संसद् खुल्ने वातावरण बनेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा प्रधानमन्त्री तथा म...

पूरा समाचार पढनुहोस
IMG
राप्ती नदीको तटबन्ध निर्माण ढुंगा अभावमा रोकियो

तिलोत्तमा सिटी । साउन २५ गते । बाँकेको राप्ती सोनारी गाउँपालिका–७ स्थित राप्तीनदीमा शुरु गरिएको तटबन्ध निर्माणको काम ढुंगा अभावमा रोकिएको छ । जनताको तटबन्ध कार्यालय लमहीले उक्त स्थानमा असार दोस्रो सात...

पूरा समाचार पढनुहोस
IMG
विदेशमा मृत्यु हुनेका परिवारलाई क्षतिपूर्ति रकम बढाउने

तिलोत्तमा, साउन २४ गते २०८०। सरकारले वैदेशिक रोजगारीमा गएर मृत्यु भएका श्रमिकले पाउने क्षतिपूर्ति रकम बढाउने तयारी गरेको छ । चालु आर्थिक वर्ष २०८०/८१ को बजेटले यस्तो रकम बढाउने गरी बजेट तोकेको थियो ।...

पूरा समाचार पढनुहोस
IMG
विश्व आदिवासी दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइदै

तिलोत्तमा सिटी । साउन २४ गते । आज २९ औं अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । आदिवासी युवाको सक्रियता र सशक्तीकरणमा जोड दिएर यस वर्षको दिवस मनाउन लागिएको नेपाल आदिवासी ज...

पूरा समाचार पढनुहोस
IMG
आज देशभर झरीको सम्भावना, रुपन्देहीमा भैरहेको बर्षा केही मथ्थर

तिलोत्तमा सिटी । साउन २३ गते । देशका विभिन्न भू–भागमा अहिले भारी वर्षा भइरहेको छ । भारी वर्षासँगै देशका विभिन्न क्षेत्रमा रहेका नदीहरूमा पानीको बहाव बढेको छ । तिनाउ नदीमा पानिको सतह खतराको नजिक पुगेको...

पूरा समाचार पढनुहोस
IMG
बुटवल–पाल्पा, भालुवाङ–प्युठान–रोल्पा तथा मुग्लिन–नारायणगढ सडक खण्ड ठप्प

तिलोत्तमा सिटी । साउन २३ गते । पहिरो खसेपछि सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३,रामापिथेकस पार्क क्षेत्रमा माथिबाट पहिरो खसेपछि आज बिहानैदेखि राजमार...

पूरा समाचार पढनुहोस