लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
तिलोत्तमा देशमै उत्कृस्ट, नगरप्रमुख भन्नुहुन्छ-"यो सबै नगरबासीको योगदान हो"

तिलोत्तमा २०७७ चैत्र १२। आर्थिक वर्ष २०७६/७७ मा शहरी सेवा प्रवाह तथा सुशासनको क्षेत्रमा उल्लेखनीय कार्यसम्पादन गरेको भन्दै तिलोत्तमा नगरपालिकालाई पुरस्कार प्रदान गरिएको संघले जनाएको छ ।संघले आफ्नो २८...

पूरा समाचार पढनुहोस
IMG
के देलान त माधव नेपालसहित ४ नेताले स्पष्टीकरण ?

तिलोत्तमा २०७७ चैत्र ९ । निकै उतार चढाव र बाझिए पछि नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतालाई स्पष्टीकरण मागेको छ । उनीहरुलाई स्पष्टीकरण तीन दिनभित्र पेश गर्न भनिएको छ । शनिबार बसेको...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमामा युवतीको बलात्कारपछि हत्या प्रयास, आरोपित प्रहरी जवान पक्राउ

२०७७ चैत्र ८ तिलोत्तमा। रुपन्देहीको तिलोत्तमामा एक प्रहरी जवानद्वारा युवतीमाथि बलात्कारपछि हत्याको प्रयास भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठौरका अनुसार प्रहरी...

पूरा समाचार पढनुहोस
IMG
चुनाबको संघारमा प्रेस युनियन रुपन्देहीको यस्तो घोषणा,निहारिका युनियनमा प्रवेश

तिलोत्तमा २०७७ चैत्र ७। नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनको लागि नेपाल प्रेस युनियनले जिल्ला भेला तथा छलफल गरेको छ । शनिबार भएको कार्यक्रममा निर्वाचनमा जाने रणनीति र भावी नेतृत्वका बारेमा छलफल भएक...

पूरा समाचार पढनुहोस
IMG
पाँच नेतालाई स्पष्टीकरण सोध्ने बालुवाटार बैठकको निर्णय

तिलोत्तमा २०७७ चैत्र ७। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको बैठकले पाँच नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।बालुवाटारमा शनिबार बसेको बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल र नेताहरु भीम र...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमाको ड्राइभरटोलमा टिप्परको ठक्करबाट एकजना घाइते

तिलोत्तमा २०७७ चैत्र ७। तिलोत्तमाको ड्राइभर टोल चोकमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा एक जना घाइते भएका छन् । बुटवलबाट भैरहवा तर्फ आउदै गरेको लु १ क २१३७ नम्बरको टिप्परले लु ५ प ३७२ नम्बरको मोटरसाइक...

पूरा समाचार पढनुहोस
IMG
प्रतिनिधिसभा टुंगोबिहिन: शोक प्रस्ताव मात्रै पारित

तिलोत्तमा,२०७७ चैत ६ । प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्दै छ। सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनः स्थापना गरेपछिको यो चोथौ बैठक हो।यसअघि तीनपटक बसेको बैठकमा शोक प्रस्ताव पारित गर्नेबाहेक अन्य कुनै...

पूरा समाचार पढनुहोस
IMG
रुपन्देहीमा पौने एक लाख भूमिहीन तथा अव्यवस्थित सुकुम्बासी, तिलोत्तमामा ७ हजार ७ सय ३२

तिलोत्तमा ३ चैत्र २०७७। भूमि सम्बन्धी समस्या समाधान आयोग जिल्ला समिति रुपन्देहीले जिल्लामा पौने एक लाखको संख्यामा अव्यवस्थित बसोबासी तथा भूमिहीन परिवार रहेको प्रारम्भिक तथ्यांक निकालेको छ । आयोगले जि...

पूरा समाचार पढनुहोस
IMG
बुटवलको कालिकापथमा हाइटेन्सन लाइनको तार कारमा खस्यो

तिलोत्तमा २०७७ चैत्र २। बुटवलको कालिकापथमा १३२ केभिको ट्रान्समिसन लाइनको तार खस्दा कारमा क्षति भएको छ । र्ममतको क्रममा होराइजन चोक नजिक सोमबार हाइटेन्सनको तार खस्दा बा २० च ७४५ नम्बरको कारमा क्षति पुग...

पूरा समाचार पढनुहोस
IMG
पाए भनेर बुई चढेर सत्तामा जानहुन्न : रामचन्द्र पौडेल

तिलोत्तमा २०७७ चैत्र २। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको अवस्थामा कांग्रेसलाई सत्तामा जानभन्दा व्यवस्थाको रक्षा गर्नु प्रमुख चुनौती रहेको बताएका छन् । सदरमुकाम कुश्माबजारमा सोमब...

पूरा समाचार पढनुहोस
IMG
नेकपा तिलोत्तमाको कार्यालयमा एमालेको बोर्ड

तिलोत्तमा २०७७ चैत्र १। सर्वोच्च अदालतले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेजको फैसला गरिदिएपछि नेकपाको तिलोत्तमा नगर कमिटीको कार्यालयलाई शनिबार एमालेको पार्टी कार्यालयमा परिणत गरिएको छ ।स्...

पूरा समाचार पढनुहोस
IMG
पश्चिम नेपाल बस व्यवसायीमा दधिराम खरेल समहुको बहुमत

तिलोत्तमा २०७७ चैत्र १। पश्चिम नेपाल बस व्यवसायी प्रालीको सञ्चालकको लागि भएको चुनावमा दधिराम खरेलको समहुले बहुमत संख्या जितेको छ। ११ जना सञ्चालकको लागि शनिवार भएको चुनावमा खरेलको समुहका ८ जना सञ्चालकम...

पूरा समाचार पढनुहोस
IMG
कम्युनिष्ट आन्दोलनको समाप्तितर्फ ओली : गौतम नेतृत्वको नेकपा एकता अभियानको निश्कर्ष (विज्ञप्ति सहित)

तिलोत्तमा २०७७ फागुन २९। तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद चरम उत्कर्षमा पुगेपछि प्रचण्ड-नेपाल पक्ष छाडेर पार्टी एकता अभियान तर्फ सक्रिय भएका वामदेव गौतम नेतृत्वको नेकपा एकता अभियानले ए...

पूरा समाचार पढनुहोस
IMG
खनाल-नेपाल समूहले बोलायो राष्ट्रिय कार्यकर्ता भेला

तिलोत्तमा, फागुन २९ गते २०७७। नेकपा एमालेको खनाल-नेपाल समूहले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ।वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल निकट केन्द्रीय सदस्यहरुको शनिबार बसेको अनौपचारि...

पूरा समाचार पढनुहोस
IMG
प्रचण्ड’को आशंका : देशमा अनिष्ट हुँदैछ

तिलोत्तमा, फागुन २९ गते २०७७। पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा अनिष्ट भैरहेकाे दाबी गरेका छन् ।देशमा हुनै नसक्ने कुरा हुन थालेको छ उनले भने -’के...

पूरा समाचार पढनुहोस