लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाको ड्राइभरटोलमा टिप्परको ठक्करबाट एकजना घाइते

IMG

तिलोत्तमा २०७७ चैत्र ७। तिलोत्तमाको ड्राइभर टोल चोकमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा एकजना घाइते भएका छन् । बुटवलबाट भैरहवा तर्फ आउदै गरेको लु १ क २१३७ नम्बरको टिप्परले लु ५ प ३७२ नम्बरको मोटरसाइकललाई शनिबार दिउँसो ठक्कर दिँदा सो दुर्घटना भएको हो । दुर्घटनामा परी तिलोतमा नगरपालिका-९ मंगलापुरका सुर्यबहादुर श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ । उनको मणिग्राम स्थित क्रिमशन अस्पतालमा उपचार भइरहेको छ।

कमेन्ट गर्नुहोस्