लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
स्थानीय तह निर्वाचनः महानगरमा महासंग्राम

विश्लेषण : निशा सिग्देल नेपालको संविधानले शहरको राजनीतिक–प्रशासनिक संरचना महानगरपालिका, उप–महानगरपालिका र नगरपालिकाको नाममा गठन गरेको छ । महानगरपालिका बागमती प्रदेशमा दुई वटा र गण्डकी, मधेस र प्रदेश...

पूरा समाचार पढनुहोस
IMG
के हो राष्ट्रिय परिचयपत्र ? के बनाउन आवश्यक छ ?

परिचय मिति २०७५/०६/२८ मा स्थापित यस राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले पहिलो कानुनी अधिकार स्थापना गर्ने “व्यक्तिगत घटनादर्ता” कार्य साथै नेपाल सरकारका अत्यन्त लोकप्रिय दुई ठूला कार्यक्रमहरु; स...

पूरा समाचार पढनुहोस
IMG
भाषा र देशप्रेम : बिक्रम थापा

चैत्र १७ गते २०७८,तिलोत्तमा सिटी। अतिथि देवो भव:को सवालमा घरमा कोहि आगन्तुक आएभने हामिले ती आगन्तुकलाई पहिला अभिवादन गर्दछौं।चकटी,गुन्द्री पिँढीमा ओछ्याएर आसन ग्रहण गर्न आग्रह गर्छौं।अनि पानी अथवा मह...

पूरा समाचार पढनुहोस
IMG
कविता : म त्यही नारी हुँ

शिखा ज्ञवाली २०७८ चैत १३ , तिलोत्तमा सिटी । हो म त्यही नारी हुँ, जुन तिम्रो मैलो खुट्टाको पानी स्वच्छ जलको रूपमा घुटुक्क निलेकी छु। आफ्ना रहर र इच्छालाई एउटा कोठामा कैद गरी तिम्रो पेट भरी...

पूरा समाचार पढनुहोस
IMG
२५ हजार राशीको ज्ञानकाशी पुरस्कारबाट दृष्टिबिहीन पत्रकार घिमिरे सम्मानित

तिलोत्तमा सिटी,चैत्र १२ गते २०७८। पत्रकार टिकाराम घिमिरे ज्ञानकाशी स्मृति पत्रकारिता पुरस्कार–२०७८ बाट पुरस्कृत तथा सम्मानित भएका छन् । तिलोत्तमा क्षेत्रलाई कर्मथलो बनाई लगनशील,कर्मठ र निष्ठवान भई पत्...

पूरा समाचार पढनुहोस
IMG
भूस्वर्ग नेपाल

गङ्गाराम गड्तौला २०७८ चैत १० , तिलोत्तमा सिटी । अग्ला छन् शैल सेता सगरमय बनी गर्व गर्दै उभेका । देखिन्छन् वीर योद्धाजनसरि छहरा गान गर्दै बहेका ॥ हेर्दा संसारलाई नयनभर छटा दिन्छ सन्झ्याल मेरो ।...

पूरा समाचार पढनुहोस
IMG
गुराँस

अर्जुन यावा २०७८ चैत ९ , तिलोत्तमा सिटी । उक्कालो चड्दैगर्दा धनेले देख्यो फुलिरहेको गुराँस। बिहानीको घामले म्वाइ खाइरहेको बेला उसले देखेको गुराँस निक्कै लजाएकी थिइ। उसले नियाल्यो गुराँसको र...

पूरा समाचार पढनुहोस
IMG
आमा तिमी समुन्द्र हौ

आचार्य प्रभा २०७८ चैत ८, तिलोत्तमा सिटी । आमा --- तिमी समुन्द्र हौ त्यसैले त ---, शान्त लहर भै बगिरहेछौ सुस्त ---सुस्त, न त कहिल्यै थकानको महसुश गर्यौ न,त उर्लिदो भेल बनेर तिमीले साराको सप...

पूरा समाचार पढनुहोस
IMG
कविता : पहाडमाथि उभिएर

मोनिका जिरेलघर्ती २०७८ चैत ७, तिलोत्तमा सिटी । दिव्य नीलगगनको उचाइ नापेर अनन्त सागरको गहिँराइ नापेर सभ्यताका शृङ्खलाहरु नियालिरहेछु पहाडमाथि उभिएर .... धर्तीमाथि उभिएको धर्ती चुम्न धर्तीमा...

पूरा समाचार पढनुहोस
IMG
कविता : तिम्रो मायामा

गोबिन्दिसंह रावत २०७८ चैत ६, तिलोत्तमा सिटी । एउटा बिम्ब बनेर आयौं प्रतिविम्ब बनेर छायौं केही क्षणको मिलापलाई माया बनायौं कैदी बनायौ प्रेमको सजाय पाए दाम्पत्यको परिवारको कारागारमा जन्म कैदक...

पूरा समाचार पढनुहोस
IMG
कविता : प्यारा युवक -९

काशीनाथ मिश्रित २०७८ चैत १, तिलोत्तमा सिटी । बाँझो जग्गा मलजल गरी उर्वरा पार्नुपर्छ । यै माटोमा सुन न सुनको स्वर्गको पूmल झर्छ । खाली राख्ने नगर धरती बृक्ष रोपी सिँगार । मेरा प्यारा युवक बलिया द...

पूरा समाचार पढनुहोस
IMG
लघुकथा : सय रूपैयाँको बाटो

काशीनाथ मिश्रित २०७८ फागुन ३० ,तिलोत्तमा सिटी । मनोज र विजय संस्था नवीकरणको काम सकेर जिल्ला प्रशासन कार्यालयबाट बाहिरिए । डकुमेन्टहरूको फोटोकपी पनि गरिराखौँ न त चाहिइहाल्छ क्यारे भन्ने सल्लाहगरेर उ...

पूरा समाचार पढनुहोस
IMG
कविता : नेपाली

हरिप्रसाद भण्डारी २०७८ फागुन २९ , तिलोत्तमा सिटी । जन्मेको हुन्छ नेपाली भिजेर आफ्नै माटोमा दुःख र सुख राष्ट्रको बोकेर आफ्नै छातीमा अल्छी भै आफ्नो कर्तव्य भुलेर कैल्यै बस्दैनौँ लोभ र लालच जालम...

पूरा समाचार पढनुहोस
IMG
कविता : शोक युद्धको

विमला जोशी प्रधान २०७८ फागुन २७ , तिलोत्तमा सिटी । गल्ली गल्छेंडाहरुमा छात्तिभरी आगो सल्काएर कालो धुँवाको मुस्लो उडाउँदै दौडीरहेछन् शहरहरू गाउँहरुमा। साँच्चै ... पहिरोको आतंक , भुँइचालोको त...

पूरा समाचार पढनुहोस
IMG
देशको सिमाना

सीमा आभाष २०७८ फागुन २६ , तिलोत्तमा सिटी । देशको सिमाना मेरो देशको सिमाना हराएपछि सप्तकोशी किनारै किनार सगरमाथा छ छैन थाहा पाउन बैशाखी टेकेर म लगडो नागरिक जादैछु नाम्चेतिर सप्तकोशी ब्यारेजब...

पूरा समाचार पढनुहोस