लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
राजनिति
IMG
गठबन्धनका उम्मेदवारलाई जिताउन कांग्रेसकाे निर्देशन

तिलोत्तमा सिटी,बैशाख २ गते २०७९। नेपाली कांग्रेसले आउँदाे वैशाख ३० गते हुने पालिका चुनावमा पार्टीका उम्मेदवार तथा गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गरिएका उम्मेदवारलाई विजयी गराउन सक्रिय हुन निर्देशन...

पूरा समाचार पढनुहोस
IMG
देशका ७५३ पालिकामै गठबन्धन, पहिले जितेकै पालिकामा उम्मेदवारी दिने सहमति

तिलोत्तमा सिटी, २०७८ चैत्र ३० गते । पाँचदलीय सत्ता गठबन्धनको बैठकले ७ सय ५३ पालिकामै चुनावी गठबन्धन गर्ने ढाँचा तय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको बैठकले ६ महानगरपालिका र ११ उप...

पूरा समाचार पढनुहोस
IMG
शेखर कोइराला भन्छन्–गभर्नर निलम्वन गर्नु गैर जिम्मेवारीपन

तिलोत्तमा सिटी, २०७८ चैत्र २९ गते । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अर्थमन्त्रीसँग तालमेल मिलेन भनेर गभर्नर निलम्वन गर्नु सरकारको गैर जिम्मेवारीपन भएको आरोप लगाएका छन् । देशको ढुकुटीमा विदे...

पूरा समाचार पढनुहोस
IMG
भरतपुर महानगरका २५ कांग्रेस वडा सभापतिको चेतावनी : मेयर नपाए सबै उम्मेदवार बहिष्कार

तिलोत्तमा सिटी, २०७८ चैत्र २९ गते । भरतपुर महानगरपालिकाका कांग्रेसका २५ वडा सभापतिहरुले स्थानीय तहको निर्वाचनमा मेयर प्राप्त नगरे सबै उम्मेदवारलाई बहिष्कार गर्ने चेतावनी दिएका छन् । २९ वडामध्ये २५ वड...

पूरा समाचार पढनुहोस
IMG
बुटवलका मुख्य सडक नबन्दा मेयर अलोकप्रिय

तिलोत्तमा सिटी, २०७८ चैत्र २९ गते । संघीय सरकारको क्षेत्राधिकारमा पर्ने बुटवलको मुख्य सडकका कारण बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी अलोकप्रिय बनेका छन् । संघ सरकारले बनाउनुपर्ने आयोजना समयमै...

पूरा समाचार पढनुहोस
IMG
स्थानीय निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

तिलोत्तमा सिटी, २०७८ चैत्र २९ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिएकी छन्। राष्ट्रिय सुरक्षा परिषद्को सिफारिस तथा मन्त्...

पूरा समाचार पढनुहोस
IMG
बुटवल उपमहानगरपालिकाको नगर प्रमुख पदका लागि नेकपा एमालेले ८ जनाको नाम सिफारिस गरेको छ ।

तिलोत्तमा सिटी, २०७८ चैत्र २९ गते । बुटवल उपमहानगरपालिकाको नगर प्रमुख पदका लागि नेकपा एमालेले ८ जनाको नाम सिफारिस गरेको छ । एमाले उपमहानगर कमिटीको बैठकले नगर प्रमुखको उम्मेदवारका लागि हालका मेयर शिवरा...

पूरा समाचार पढनुहोस
IMG
नेकपा माओबादी केन्द्र तिलोत्तमा-५ मा हिरा र १७ मा थारुको उम्मेदवार प्रस्ताब

तिलोत्तमा सिटी,२०७८ चैत्र २६ गते। आगामी बैशाख ३० गते हुने स्थानीय चुनाबमा रुपन्देहीको तिलोत्तमा वडा न.५ वडाअध्यक्ष पदको लागि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र )लोकप्रिय युवा नेता कम्रेड.हिरा...

पूरा समाचार पढनुहोस
IMG
मजदुर दिवसमा राजधानीमा माओवादी र्याली, मुल्य वृद्धि तत्काल फिर्ता गर्न र तलब बढाउन माग

तिलोत्तमा सिटी,२०७८ चैत्र २६ गते।अखिल नेपाल ट्रेड युनियन महासंघको आयोजनामा राजधानी काठमाडौंमा विशाल र्यालीको आयोजना गरिएको छ । अन्तराष्ट्रिय मजदुर दिवसको अवसरमा नेकपा माओवादी केन्द्रको भातृ संगठन ट्रे...

पूरा समाचार पढनुहोस
IMG
‘परिवर्तनलाई उल्ट्याउने प्रतिक्रान्तिकारी गुटको षड्यन्त्र परास्त गर्छौं’:प्रचण्ड

तिलोत्तमा सिटी,चैत्र २५ गते २०७८। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले एमाले नामको प्रतिक्रान्तिकारी, प्रतिगमनकारी गुटले गणतन्त्र र संविधान नै उल्ट्याउने षड्यन्त्र गरिरहेको बताउनु भएको छ।शुक्र...

पूरा समाचार पढनुहोस
IMG
माओवादीमा प्रवेश गर्नेको लहर

तिलोत्तमा सिटी,चैत्र २५ गते २०७८। चुनावी प्रतिबद्धता अनुरुप विकासका कामहरु गरेका भन्दै माओवादी केन्द्रमा प्रवेश गर्नेहरुको लहर नै चलेको छ। प्रचण्ड चितवनबासीको अभिभावक भएको, उहाँकै नेतृत्वमा देशले संकट...

पूरा समाचार पढनुहोस
IMG
सत्तारुढ गठबन्धनले संयुक्त चुनावी अपिलको बनाउने

तिलोत्तमा सिटी,चैत्र २५ गते २०७८। सत्ता गठबन्धनमा आवद्ध दलहरुले आगामी स्थानीय चुनावमा देशव्यापी गठबन्धनको आह्वान गर्दै संयुक्त अपील जारी गर्ने तयारी गरेका छन्। गठबन्धनको प्रमुख घटक कांग्रेस नेता रामचन...

पूरा समाचार पढनुहोस
IMG
लखनकै शालिकअघि ओलीको पुत्ला दहन

तिलोत्तमा सिटी,चैत्र २३ गते २०७८। नेपाल मगर युवा संघको एक समूहले रुपन्देहीको बुटवलमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ ।ओलीले हालै नेपालका प्रथम शहीद लखन थापा मगर नभई बाकावीर ह...

पूरा समाचार पढनुहोस
IMG
किसानलाई जमिनको मालिक बनाउने सपना पूरा हुँदैछ– प्रचण्ड

चितवन, २३ चैत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले किसानहरुलाई जमिनको मालिक बनाउने सपना पूरा हुने अभियान शुरु भएको बताउनु भएको छ। बुधबार चितवनको भरतपुरस्थित आँपटारीका भूमिहीन दलितहरुलाई जग्गा...

पूरा समाचार पढनुहोस
IMG
बजेटमा सहकारीलाई प्राथमिकता दिइनेछ: अर्थमन्त्री शर्मा

तिलोत्तमा सिटी,चैत्र २३ गते २०७८। अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले बजेटमा सहकारी क्षेत्रलाई प्राथमिकता दिने गरी गृहकार्य भइरहेको बताउनुभएको छ ।आगामी आर्थिक बर्ष ०७९–८० को नीति कार्यक्रम र बजेट निर्...

पूरा समाचार पढनुहोस