लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
राजनिति
IMG
टिकापुर काण्ड - "रेशमले न्याय नपाए देशमा आगो बाल्छौ : ऋषि धमलाकी श्रीमती एलिजा गौतम"

तिलोत्तमा सिटी काठमाडौं / जेठ ३ । पत्रकार ऋषि धमलाकी श्रीमती एलिजा गौतमले आफूलाई नेतृको रुपमा स्थापित गर्न धम्कीपूर्ण भाषाको प्रयोग गर्न थालेकी छन् । गत वर्ष नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेकी...

पूरा समाचार पढनुहोस
IMG
टोपबहादुरमाथि अनुसन्धान गर्न अदालतले दियो ३ दिनको म्याद

तिलोत्तमा, जेष्ठ १ गते । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले नेता टोपबहादुर रायमाझीमाथि अनुसन्धान गर्न अदालतले ३ दिनको म्याद दिएको छ।जिल्ला अदालत काठमाडौँले रायमाझीमाथि अनुसन्धान गर्न प...

पूरा समाचार पढनुहोस
IMG
तीन जना लुम्बिनी प्रदेशका मन्त्रीको जिम्मेवारी तोक्न ढिलाइ

तिलोत्तमा सिटी / वैशाख ३१ । तीन जना लुम्बिनी प्रदेशका मन्त्रीको जिम्मेवारी तोक्न ढिलाइ भएको छ। आइतबार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले विनाबिभागीय मन्त्रीहरुलाई जिम्मेवारी प्रदान गर्ने तयारी गरिए...

पूरा समाचार पढनुहोस
IMG
सांसद गौतम १५ सुत्रीय मागसहित आमरण अनशनमा

तिलोत्तमा सिटी / वैशाख ३१ । प्रतिनिधिसभा सांसद एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य सञ्जयकुमार गौतम १५ सुत्रीय माग राख्दै शनिबार बेलुकीबाट आमरण अनशनमा बसेका छन् । बबई नदीको जब्दीघाटमा नया...

पूरा समाचार पढनुहोस
IMG
राप्रपाको नाराबाजी, १५ मिनेटका लागि प्रतिनिधिसभाको बैठक स्थगित

तिलोत्तमा सिटी / वैशाख २७ काठमाडौँ । १५ मिनेटका लागि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले नाराबाजी गर्न थालेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्...

पूरा समाचार पढनुहोस
IMG
डिभीको रिजल्ट आज राती आउने

तिलोत्तमा सिटी, वैशाख २३ । अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी)को रिजल्ट आज राती आउँदै छ। अमेरिकी प्रकाशनका अनुसार , मे २६ अर्थात आज वैशाख २३ गते राती ९:४५ मा रिजल्ट आउने भएको हो। डिभी...

पूरा समाचार पढनुहोस
IMG
आइतबार बाट सुरु हुँदै , बजेट अधिवेशन

तिलोत्तमा सिटी , वैशाख २३ । संघीय संसद अन्तर्गतका दुवै सदनको बैठक भोलि आइतबारदेखि सुरु हुँदैछ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक दिउँसो ४ बजे बस्ने संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले...

पूरा समाचार पढनुहोस
IMG
"रविलाई प्रधानमन्त्री बन्न ओलीको अफर, सरकारमा ल्याउने प्रधानमन्त्रीको तरखर"

तिलोत्तमा सिटी । बुधबार बालुवाटारमा बसेको सत्तागठबन्धनको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा सहभागी गराउनेबारे छलफल भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै राष्ट्रिय स्वतन्त्र पार...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुदै

तिलोत्तमा सिटी । बैशाष १९ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मंगलबार विश्वासको मत लिँदै हुनुहुन्छ । अहिले बिहान ११ बजे बस्ने प्रदेश सभाको बैठकबाट नवनियुक्त मुख्यमन्त्री चौधरीले...

पूरा समाचार पढनुहोस
IMG
गगनले गर्जिदै भने :राष्ट्रपति ज्यू उपचार खर्च आफ्नै खल्तीबाट व्यहोर्छु भन्नुहोस्

तिलोत्तमा, वैशाख १८ गते । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपति रामचन्द्र पौडेलले उपचार खर्च आफैँले व्यहोर्नुपर्ने बताएका छन् ।सोमबार नेपाल ट्रेड युनियन कांग्रेसले १३४औँ अन्तर्राष्ट्रिय श...

पूरा समाचार पढनुहोस
IMG
रवि लामिछानेलाई प्रचण्डले भने- भ्रष्टाचारका फाइल संगै खोलौ

तिलोत्तमा, वैशाख १८ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार पाँचै वर्ष चल्ने दाबी गर्दै रवि लामिछानेलाई सरकारमा सहभागी हुन आहृवान गरेका छन् ।चितवनमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री प्रच...

पूरा समाचार पढनुहोस
IMG
ग्याँस घटनामा परेका कांग्रेस सांसद भण्डारी स्वदेश फिर्ता

तिलोत्तमा, बैषाख १७ गते ।नेपाली कांग्रेसका नेता एवम् सांसद चन्द्र भण्डारी स्वदेश फर्किनुभएको छ ।भारतको मुम्बईमा रहेकाे नेशनल बर्न अस्पतालमा उपचाररत उहाँ आज आइतवार बेलुकी स्वदेश फर्किनुभएको हो । त्यस क...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चौधरीले सोमबार विश्वासको मत लिने

तिलोत्तमा सिटी १६ बैशाख २०८०। लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बैशाख १८ (सोमबार) मा विश्वासको मत लिनु हुने भएको छ । मुख्यमन्त्रीको पदभार ग्रहणपछि बसेको मन्त्रीपरिषद्को पह...

पूरा समाचार पढनुहोस
IMG
नवनिर्वाचित सांसदद्वय लामिछाने र वाग्लेद्वारा शपथ ग्रहण : उपेन्द्र यादव अनुपस्थित

तिलोत्तमा सिटी । बैशाख १५ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदद्वय रवि लामिछाने र स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । उहाँहरुलाई प्रतिनिधि सभा कानुन समितिको हलमा आज बिह...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनी प्रदेशको चौथो मुख्यमन्त्रीमा डिल्ली चौधरी

तिलोत्तमा सिटी १४ बैशाख २०८०।लुम्बिनी प्रदेशको चौथो मुख्यमन्त्रीमा डिल्लीबहादुर चौधरी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले चौधरीलाई सविधानको धारा १६८(२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हु...

पूरा समाचार पढनुहोस