लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
राजनिति
IMG
एकिकृत समाजवादी रुपन्देही जिल्ला सदस्यमा रिजाल र त्रिपाठी मनोनयन

तिलोत्तमा,२०७९ चैत्र २४। नेकपा एकिकृत समाजवादी रुपन्देहीले पार्टी संगठनलाई तल्लो तहसम्म लैजाने गरि अभियान सञ्चालन गर्न आग्रह गरेको छ । समाजवादी रुपन्देही जिल्ला सचिवालयको विहिबार बुटवलमा बसेको बैठकले...

पूरा समाचार पढनुहोस
IMG
प्रतिनिधि सभाको उपनिर्वाचनका लागी आजदेखि आचारसंहिता जारी

तिलोत्तमा सिटी । चैत्र २४ गते । आगामी वैशाख १० मा प्रतिनिधि सभाको उपनिर्वाचन हुने जिल्लामा आजदेखि निर्वाचन आचारसंहिता लागु हुने भएको छ । निर्वाचन आयोले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आच...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा-२ मा "मिसन ग्रास रूट"अभियान

तिलोत्तमा,२०७९ चैत्र २१। नेकपा (एमाले) केन्द्रिय कमिटी द्वारा संचालित "मिसन ग्रास रूट"अभियान , पार्टी सुदृढीकरण तथा बिस्तार अभियान तिब्र रुपमा अघि बढेको छ। अभियानको क्रममा लुम्बिनी प्रदेश, रुपन्देही ज...

पूरा समाचार पढनुहोस
IMG
बैसाख १० गते हुने उपचुनावका उम्मेदवारविरुद्ध आज उजुरी दिन पाइने

तिलोत्तमा सिटी । चैत्र २१ गते । आउँदो वैशाख १० गते हुने उपचुनावका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारविरुद्ध आज उजुरी दिन पाइने छ । बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारका विरोधमा कुनै उजुरी भए...

पूरा समाचार पढनुहोस
IMG
कांग्रेसले पाएको ८ वटा मन्त्रालयमा को-को परे ?

तिलोत्तमा,२०७९ चैत्र १६। नेपाली कांग्रेसका मन्त्रीहरुको मन्त्रालय टुंगो लागेको छ । सत्ता गठबन्धनमा कांग्रेसले पाएको ८ वटा मन्त्रालय र मन्त्रीको नाम टुंगो लागेको हो ।उपसभापति पूर्णबहादुर खड्काको नेतृत...

पूरा समाचार पढनुहोस
IMG
एमाले अध्यक्ष ओलीले गरे लुम्बिनी भ्रमण

तिलोत्तमा,२०७९ चैत्र ११। पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार गौतमबुद्ध जन्मस्थल लुम्बिनीको अवलोकन भ्रमण गरेका छन् । पूर्वप्रधानमन्त्री ओलीलाई लुम्बिनी विकास कोषका उपा...

पूरा समाचार पढनुहोस
IMG
नेपाल प्रहरीको महानिरीक्षकमा वसन्तबहादुर कुँवर नियुक्त

तिलोत्तमा,२०७९ चैत्र १०। नेपाल प्रहरीको महानिरीक्षकमा वसन्तबहादुर कुँवर नियुक्त हुनुभएको छ ।शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) कुँवरलाई प्रहरी महानिरीक्षक (आईजीपी)...

पूरा समाचार पढनुहोस
IMG
बुटवल पावर कम्पनीका संस्थापक अड हफ्टनको निधन

तिलोत्तमा,२०७९ चैत्र १०। बुटवल पावर कम्पनीका संस्थापक इन्जिनियर तथा मिसिनरी अड हफ्टनको ९५ वर्षको उमेरमा निधन भएको छ।उनी ८ जनवरी १९५८ मा पाल्पा मिसन अस्पताल निर्माण कार्यको लागि पहिलो पटक नेपाल आएका उन...

पूरा समाचार पढनुहोस
IMG
गिरिजाप्रसाद कोइरालाको १३औँ स्मृति दिवस मनाइँदै

तिलोत्तमा,२०७९ चैत्र ७।नेपालमा माओवादी सशस्त्र द्वन्द्वको अन्त्य गरी शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन नेतृत्वदायी भूमिका निर्वाह गरेका पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १३औँ स्मृति दिवस आ...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनी प्रदेश सभाको बैठक स्थगित

तिलोत्तमा,२०७९ चैत्र ७। लुम्बिनी प्रदेश सभाको बैठक स्थगित गरिएको छ ।मंगलबारको बैठकमा सत्ता समीकरण परिवर्तनका लागि माओवादीसहितका साना दलले मुख्यमन्त्री लिला गिरीलाई दिएको विश्वासको मत फिर्ता लिने तयारी...

पूरा समाचार पढनुहोस
IMG
वैदेशिक रोजगारीमा जाने युवालाई दुःख नदिनुस् : प्रधानमन्त्री

तिलोत्तमा,२०७९ चैत्र २।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीमा जाने युवालाई अनावश्यक दुःख नदिन निर्देशन दिनुभएको छ ।गृह मन्त्रालय मातहतको विकास समस्या समाधान समितिको बैठकलाई बिहीबार...

पूरा समाचार पढनुहोस
IMG
ठेक्का सम्झौताअनुसार समयमै गुणस्तरीय काम हुनुपर्छ : प्रधानमन्त्री

तिलोत्तमा,२०७९ फागुन २८। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठेक्का सम्झौताअनुसार तोकिएकै समयमा, तोकिएको मापदण्ड र गुणस्तरमा काम हुनुपर्ने बताएका छन् आइतबार काठमाडौँको प्रज्ञा भवनमा आयोजित नेपाल...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनी प्रदेशका सभामुख र बुटवलका मेयरबीच भेटवार्ता

तिलोत्तमा,२०७९ फागुन २८। लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती र बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयबीच भेटवार्ता भएको छ।आइतबार बुटवल उपमहानगरपालिकाको कार्यालयमा नगर प्रमुख पाण्डेयले सभामुख...

पूरा समाचार पढनुहोस
IMG
प्रेस सेन्टर रुपन्देहीमा देवदहका बिष्णु पोखरेल

तिलोत्तमा,२०७९ फागुन २६। प्रेस सेन्टर रुपन्देहीमा विष्णु पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । जसको उपाध्यक्षमा पविता पौडेल, अम्बिका परियार, सचिवमा रमेश गैरे, सहसचिवमा प्रकाश पाण्डेय, निर...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमामा एमालेको ग्रासरुट अभियान जारी

तिलोत्तमा,२०७९ फागुन २४। नेकपा एमालेकाे पार्टी विस्तार तथा सुदृढीकरण अभियान अन्तर्गत मिसन ग्रासरूट अभियान रूपन्देहीको तिलाेत्तमा नगरपालिकामा जारी छ । साे अभियान अन्तर्गत बुधबार तिलाेत्तमा १ नम्बर वाड...

पूरा समाचार पढनुहोस