लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
राजनिति
IMG
लुम्बिनी प्रदेशका सभामुख र उपसभामुखद्वारा शपथ

तिलोत्तमा,२०७९ माघ ४ गते।लुम्बिनी प्रदेशका नवनिर्वाचित सभामूख तुलाराम घर्ती मगरले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । प्रदेश प्रमुख अमिक कुमार शेरचनले उहाँलाई शपथ ग्रहण गराउनु भएको हो ।प्रदेश प...

पूरा समाचार पढनुहोस
IMG
प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

तिलोत्तमा,२०७९ पौष २६ गते आईतबार। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन् ।प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेकोसम्बन्धी प्रस्तावको पक्षमा प्रतिनिधिसभाको २७५ सदस्यमध्ये २६८...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनीको नेतृत्व एमालेलाई, लिला गिरी मुख्यमन्त्री बन्ने

तिलोत्तमा २०७९ पौष २४ गते आईतबार।लुम्बिनी प्रदेश सरकारको नेतृत्व नेकपा (एमाले) ले गर्ने भएको छ । सत्ता साझेदार दलहरु एमाले र माओवादी केन्द्रबीच लुम्बिनी प्रदेशको मुख्यमन्त्री नेकपा एमालेले लिने सहमति...

पूरा समाचार पढनुहोस
IMG
कार्यदलले बुझायो न्यूनतम साझा कार्यक्रमको मस्यौदा

तिलोत्तमा,२०७९ पौष २३। सरकारको न्यूनतम साझा कार्यक्रम निर्माणका लागि गठित समितिले उच्चस्तरीय संयन्त्रलाई न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाएको छ ।शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थ...

पूरा समाचार पढनुहोस
IMG
सार्वजनिक सेवालाई चुस्त बनाउन प्रधानमन्त्री प्रचण्डको ३० बुंदे निर्देशन (पूर्णपाठ)

तिलोत्तमा,२०७९ पौष १९। जनसरोकार र सार्वजनिक सेवालाई चुस्त दुरुस्त बनाउने विभिन्न विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रालयका सचिवहरूलाई ३० बुँदे निर्देशन दिएका छन् । मंगलबार सिंहदरबारमा...

पूरा समाचार पढनुहोस
IMG
केपी ओली र बाबुराम भट्टराईबीच बालकाेटमा भेटवार्ता

तिलोत्तमा,२०७९ पौष १८। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईबीभ भेटवार्ता भएकाे छ ।ओली र भट्टराईबीच आज साेमवार ओली निवास बालकोटमा भेटवार्त...

पूरा समाचार पढनुहोस
IMG
गृहमन्त्री लामिछानेकाे निर्देशन– ‘मन्त्रालयकाे सभा कक्षमा आपत्कालीन द्वार तत्काल बनाउनू’

तिलोत्तमा,२०७९ पौष १८। उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालयको सभा कक्षमा आपतकालीन द्वार (इमर्जेन्सी इक्जिट) तत्काल निर्माण गर्न निर्देशन दिनुभएको छ । आज सोमवार गृह मन्त्रालयमा...

पूरा समाचार पढनुहोस
IMG
एमाले लुम्बिनीको संसदीय दलको नेतामा गिरी सर्वसम्मत चयन

तिलोत्तमा, पौष १७,२०७९ साल। नेकपा (एमाले) लुम्बिनी संसदीय दलको बैठकले दलको नेतामा पोलिटब्युरो सदस्य तथा प्रदेश सहइन्चार्ज लिला गिरीलाई सर्वसम्मत चयन गरेको छ ।चेतनारायण आचार्यलाई उपनेता चयन गरिएको छ ।...

पूरा समाचार पढनुहोस
IMG
सचिव ज्यू, मलाई नेपालकोअवस्थाबारे बताउनुस : गृहमन्त्री लामिछाने

तिलोत्तमा, पौष ११,२०७९।नवनियुक्त उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले देशको बर्तमान अवस्थाबारे प्रतिबेदन बुझाउन मन्त्रालयका सचिवलाई आग्रह गर्नुभएको छ। उहाँले हाल देशमा के भैरहेको छ, त्यसको ख...

पूरा समाचार पढनुहोस
IMG
प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त, शपथ ग्रहण भाेली

तिलोत्तमा, पौष १०, २०७९। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । एक सय ६९ जना सांसदको समर्थनमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई प्रधानमन्...

पूरा समाचार पढनुहोस
IMG
मुख्यमन्त्रीहरूले लुम्बिनी प्रदेशमा सम्मेलन गर्दै

तिलोत्तमा ८ पुष २०७९। पाँच वर्षे कार्यकाल पूरा गरेका सातवटै प्रदेशका मुख्यमन्त्रीहरुको सम्मेलन लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङमा हुने भएको छ । सरकारबाट बिदा हुनै लागेका मुख्यमन्त्रीहरूले सरकारका...

पूरा समाचार पढनुहोस
IMG
भाषाका कारण सिके राउत बिबादमा:शपथबारे संसद् सचिवालयलाई मधेशी आयोगले सोध्यो स्पष्टीकरण

तिलोत्तमा ८ पुष २०७९। नवनिर्वाचित सांसदहरुले मधेशी भाषामा शपथ लिएकोबारे मधेशी आयोगले संघीय संसद् सचिवालयलाई स्पष्टीकरण सोधेको छ ।भाषा आयोगबाट प्रकाशित ‘सरकारी कामकाजका भाषासम्बन्धी सिफारिसहरू- २०७८’...

पूरा समाचार पढनुहोस
IMG
प्रतिनिधिसभा सदस्यले लिए शपथ

तिलोत्तमा, पौष ७ गते २०७९। नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुले पद तथा गोपनीयता शपथ लिएका छन् ।नयाँबानेश्वरस्थित संघीय संसद भवनमा ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई पद त...

पूरा समाचार पढनुहोस
IMG
खाने भए रवि लामिछानेले शपथ

तिलोत्तमा, पौष ६ गते २०७९। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रतिनिधिसभा सदस्यको शपथ लिन बाटो खुलेको छ ।सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको नागरिकता विवादमा दुबै पक्षलाई...

पूरा समाचार पढनुहोस
IMG
सरकारले ल्याएको अध्यादेश विरूद्धको रिट सर्वोच्चले गरिदियो दरपिठ

तिलोत्तमा,२०७९ पौष १ गते । रेशम चौधरीलगायतलाई छुटाउन मिल्ने गरी सरकारले ल्याएको अध्यादेश खारेज गर्न माग गर्दै सर्वोच्चमा दिइएको रिट दरपिठ भएको छ।अधिवक्ता कपिलेदव ढकालले दिएको रिट बिहीबार दरपिठ भएको सर...

पूरा समाचार पढनुहोस