
२०७८ फागुन १३, तिलोत्तमा सिटी । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारणी समितिको बैठक जारी छ । कार्यकारिणी सदस्य इस्तियाक राईका अनुसार ललितपुरको बालकुमारीमा बैठक जारी रहेको छ । बैठकमा संसद्मा टेबल भएको एमसीसी, विधान अधिवेशन र समसामयिक राजनीतिक विषयलगायत स्थानीय तह निर्वाचनका विषयमा छलफल हुने छ ।
कमेन्ट गर्नुहोस्