लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
राजनिति
IMG
बालिकालाई भारतमा बेचेको आरोपमा महिला पक्राउ

तिलोत्तमा सिटी, २९ भदौ २०७८। प्रहरी कार्यालय सुर्खेतले १३ वर्षीया बालिकालाई भारतमा बेचेको आरोपमा ५० वर्षीया एक महिलालाई पक्राउ गरेको छ । भेरीगङ्गा नगरपालिका-६ सुर्खेतकी महिलालाई प्रहरीले पक्राउ गरी प...

पूरा समाचार पढनुहोस
IMG
देउवाले शक्तिको दुरुपयोग गरेर पार्टी कब्जा गर्न खोजे : रामचन्द्र पौडेल

तिलोत्तमा सिटी, २८ भदौ २०७८। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी कब्जा गर्ने दुस्साहस गरिरहेको आरोप लगाएका छन् । देउवाले सत्ता र श...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा नगरसभापतिमा बिकाशप्रेमी नेता नारायण न्यौपानेको उम्मेदवारी

तिलोत्तमा सिटी, २५ भदौ २०७८। नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत वडा तहको अधिवेशन सकिएलगत्तै पालिकाको निर्वाचनको सरगर्मी बढेको छ । कांग्रेसको पालिकाको निर्वाचनको लागि रुपन्देहीको तिलोत्तमा नगर...

पूरा समाचार पढनुहोस
IMG
कम्युनिस्ट एकताको झण्डा उठाउँछु : प्रचण्ड

तिलोत्तमा सिटी, २१ भाद्र २०७८, सोमवार ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय हितका निम्ति परिवर्तन र क्रान्तिको पक्षमा झण्डा उठाउने बताउनुभएको छ । उहाँले नेपालका विभिन्...

पूरा समाचार पढनुहोस
IMG
१५ महिनापछि याे सरकार खाेजेर भेटिदैन : केपी ओली

तिलोत्तमा सिटी, २१ भाद्र २०७८, सोमवार । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको आयु बढीमा १५ महिना भएको बताउनुभएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले...

पूरा समाचार पढनुहोस
IMG
भदौ २३ मा राष्ट्रपतिबाट संसद अधिवेशन आह्वान

तिलोत्तमा सिटी, १९ भाद्र २०७८, शनिवार । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको अधिवेशन भदौ २३ गते दिउँसो ४ बजेका लागि आह्वान गरेकी छन् ।शनिबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिस अनुसार...

पूरा समाचार पढनुहोस
IMG
३५ जिल्लामा कांग्रेसको वडा अधिवेशन सम्पन्न

तिलोत्तमा सिटी,१८ भाद्र २०७८,शुक्रबार।सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनको प्रक्रिया शुक्रबारदेखि शुरु भएको छ । महाधिवेशनको कार्यतालिका अनुसार १८ भदौमा देशभरका सबै वडामा वडा अविधेशन हुनुपर्न...

पूरा समाचार पढनुहोस
IMG
नेकपा माओवादी केन्द्रको रुपन्देही संयोजकमा निर्मल चयन

तिलोत्तमा सिटी,१७ भाद्र २०७८,बिहिबार। नेकपा माओवादी केन्द्र रुपन्देहीको संयोजमा नारायण जिसी (निर्मल) चयन भएका छन । बुधबार बुटवलमा बसेको नेकपा माओवादी केन्द्रको पाचौँ बैठकले जिसीलाई जिल्ला संयोजक तोकेक...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनीमा एमाले सांसद रमा घर्तीले रोजिन् एकीकृत समाजवादी

तिलोत्तमा सिटी,१५ भाद्र २०७८,मंगलबार।लुम्बिनी प्रदेशसभाकी एमाले सांसद रमा घर्ती मगरले नेकपा एकीकृत समाजवादी रोजेकी छन् । नेकपा एमाले विभाजन भई माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी दर्ता भएपछि घर...

पूरा समाचार पढनुहोस
IMG
दैनिक मन्त्री हिड्ने बुटवलको मुख्य सडकमा खाल्डैखाल्डा, न मर्मत-न निर्माण

तिलोत्तमा सिटी,१४ भाद्र २०७८,सोमबार। बुटवल उपमहानगरपालिकामा पर्ने सिद्धार्थ राजमार्गको ट्राफिकचोक, अस्पताललाइन, मिलनचोक र राजमार्ग चौराहा क्षेत्रको सडकमा हिजोआज खाल्डैखाल्डा छन् ।यही सडक भएर दिनहुँ प्...

पूरा समाचार पढनुहोस
IMG
ओलीले तमसुकमा जालीझेल गरे ; प्रचण्ड

तिलोत्तमा सिटी,१२ भाद्र २०७८, शनिबार। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीले तमसुकमा जाल्झेल गरेको बताएका छन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको युवा...

पूरा समाचार पढनुहोस
IMG
बुटवल-१३ मा माओवादीको संगठन बिस्तार

तिलोत्तमा सिटी,१२ भाद्र २०७८, शनिबार। देशब्यापी संगठन विस्तारमा होमिएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले बुटवल उपमहानगरपालिकामा आफ्ना गतिविधिलाई निकै सक्रिय बनाएको छ । शनिवार मात्रै वडा...

पूरा समाचार पढनुहोस
IMG
नेपाली कांग्रेसले ३८ जिल्लामा निर्वाचन प्रतिनिधि,भदौ १८ मा वडाअधिवेशन

तिलोत्तमा सिटी,११ भाद्र २०७८, शुक्रबार। नेपाली कांग्रेसले भदौ १८ गते वडा अधिवेशन गर्नका लागि ३८ जिल्लामा निर्वाचन प्रतिनिधि खटाएको छ।कांग्रेसको केन्द्रीय निर्वाचन समितिले ३८ जिल्लामा निर्वाचन अधिकृत ख...

पूरा समाचार पढनुहोस
IMG
एकीकृत समाजवादीमा गएकालाई निष्कासन गर्ने एमालेको निर्णय

तिलोत्तमा सिटी,१० भाद्र २०७८, बिहिबार। नेकपा एमालेले नेकपा एकीकृत समाजवादीमा गएका नेताहरुलाई पार्टीबाट निष्कासन गरेको छ ।एमाले केन्द्रीय कमिटीको बिहीबार बसेको बैठकले अलग दल दर्ता गर्न गएका नेताहरुलाई...

पूरा समाचार पढनुहोस
IMG
निर्वाचन आयोगमा लोकतान्त्रिक समाजवादी पार्टी दर्ता

तिलोत्तमा सिटी,०९ भाद्र २०७८, बुधबार। महन्थ ठाकुरको नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) निर्वाचन आयोगमा दर्ता भएको छ। बुधबार आयोगमा पुगी १४ जना सांसदले नयाँ दल दर्ताका लागि गरेको हस्ताक्षर...

पूरा समाचार पढनुहोस