लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
राजनिति
IMG
लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान

तिलोत्तमा सिटी,२७ साउन २०७८,बुधबार।लुम्बिनी प्रदेशमा संविधानको धारा १६८(१) अनुसार बनेको सरकारका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८(२) कमोजिमको नया...

पूरा समाचार पढनुहोस
IMG
युवा संघका उपाध्यक्षसहित २६ जना माओवादी केन्द्रमा प्रवेश

तिलोत्तमा सिटी,२७ साउन २०७८,बुधबार। नेकपा एमालेनिकट राष्ट्रिय युवा संघमा उपाध्यक्ष तथा प्रवास विभाग प्रमुखसहित दुई दर्जन बढी केन्द्रीय सदस्यहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।युवा संघका केन...

पूरा समाचार पढनुहोस
IMG
अविश्वास प्रस्तावविरुद्ध लुम्बिनीका एमाले सांसदले दिए सर्वोच्चमा रिट

तिलोत्तमा सिटी,२६ साउन २०७८,मंगलबार। लुम्बिनी प्रदेश सभामा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता गर्न माग गर्दै सत्तारुढ दल नेकपा एमालेका सांसद सर्वोच्च अदालत गएका छन् ।सरकारका प्रवक्ता एवं आर्थिक माम...

पूरा समाचार पढनुहोस
IMG
भूमिसम्बन्धी आयोग पुन: गठन गर्छौं : गृहमन्त्री खाँण

रासस /तिलोत्तमा सिटी,२३ साउन २०७८,शनिबार। सरकारले विघटित भूमिसम्बन्धी आयोगमा पुन: गठन गरी भूमिहीनलाई जग्गाको स्वामित्व प्रदान गर्न गम्भीरतापूर्वक गृहकार्य गरिरहेको जनाएको छ ।गृहमन्त्री बालकृष्ण खाँणले...

पूरा समाचार पढनुहोस
IMG
प्रधानमन्त्रीको भिडियो सन्देश : तेस्रो लहर छिट्टै शुरु हुने लक्षण देखिँदैछ

तिलोत्तमा सिटी,२३ साउन २०७८,शनिबार। प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा कोरोना महामारीको तेस्रो लहर छिट्टै शुरु हुने लक्षण देखिएको बताएका छन् । शनिबार एक भिडियो सन्देश जारी गर्दै उनले सरकारको एक्ल...

पूरा समाचार पढनुहोस
IMG
सांसद वलीलाई बन्धक बनाउनु फौजदारी अपराध : महिला संघ रुपन्देही

तिलोत्तमा सिटी,२२ साउन २०७८,शुक्रबार। लुम्बिनी प्रदेशसभा सदस्य विमला वलीलाई मुख्यमन्त्री शंकर पोखरेलको सरकारी निवासमा बन्धक बनाइएको घटनाको नेपाल महिला संघ, रुपन्देहीले भर्त्सना गरेको छ । संघले उक्ता घ...

पूरा समाचार पढनुहोस
IMG
सबै निकाय पूर्वतयारीमा रहनु : गृहमन्त्री खाँड़

तिलोत्तमा सिटी,२२ साउन २०७८,शुक्रबार। गृहमन्त्री बालकृष्ण खाँणले कोभिड–१९ को सङ्क्रमण बढ्दो क्रममा रहेकाले त्यसको सामनाका लागि आवश्यक तयारीमा रहन विभिन्न मन्त्रालयका सचिव तथा मातहतका अधिकारीलाई निर्दे...

पूरा समाचार पढनुहोस
IMG
मुख्यमन्त्रीको आग्रहमा"बन्धक"बनाइयो, निर्णयमा जबरजस्ती हस्ताक्षर गराइयो : संसद विमला वली

तिलोत्तमा सिटी,२१ साउन २०७८,बिहिबार। लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वलीले आफूलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा ‘बन्धक’ बनाएको बताएकी छन् ।बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी सांसद वलीले आफू...

पूरा समाचार पढनुहोस
IMG
मुख्यमन्त्रीविरुद्धको अविश्वासमाथि साउन २७ गते छलफल हुने

तिलोत्तमा सिटी,२१ साउन २०७८,बिहिबार। लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध परेको अविश्वास प्रस्तावमाथि छलफलका लागि साउन २७ गते विशेष अधिवेशन बोलाइएको छ ।प्रदेशसभा सचिवालयले बिहीबार एक सूचन...

पूरा समाचार पढनुहोस
IMG
सरकारलाई बदनाम गराइयो– ढकाल

तिलोत्तमा सिटी,२० साउन २०७८,बुधबार। लुम्बिनी प्रदेश नेकपा एमालेका प्रमुख सचेतक भुमिश्वर ढकालले प्रतिपक्षले सांसद किनबेच र प्रलोभनमा पारेर सत्ता हत्याउने खेलमा लागेको आरोप लगाएका छन् । रिपोर्टर्स क्ल...

पूरा समाचार पढनुहोस
IMG
अविश्वास प्रस्तावका लागि लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन माग

तिलोत्तमा सिटी,१९ साउन २०७८,मंगलबार। लुम्बिनीमा विशेष अधिवेशन माग गरिएको छ । लुम्बिनी प्रदेशसभाका विपक्षी दलले मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवे...

पूरा समाचार पढनुहोस
IMG
प्रेस स्वतन्त्रता र नागरिक अधिकारप्रति सरकार प्रतिबद्ध : अर्थमन्त्री शर्मा

तिलोत्तमा सिटी,१८ साउन २०७८,सोमबार। अर्थमन्त्री जनार्दन शर्माले वर्तमान सरकार प्रेस स्वतन्त्रता र नागरिक अधिकारप्रति प्रतिबद्ध रहेको बताएका छन् । नेपाल पत्रकार महासङ्घद्वारा आज आयोजित स्वागत कार्यक्रम...

पूरा समाचार पढनुहोस
IMG
एमालेको ९ वटा विभागमा प्रमुख र सदस्यहरु मनोनयन, पार्टी स्कुल प्रमुखमा ओली

तिलोत्तमा सिटी,१८ साउन २०७८,सोमबार। नेकपा एमालेले विभाग र निकायहरुमा नेताहरुलाई मनोनयन गरेको छ ।सोमबार बसेको एमाले स्थायी कमिटी बैठकले १४ वटा विभागमध्ये ९ वटामा मनोनयन गरेको प्रवक्ता प्रदीप ज्ञवालीले...

पूरा समाचार पढनुहोस
IMG
महाकाली तुइन घटनाको सत्यतथ्य छानबिन र कारबाही हुन्छ : गृहमन्त्री खाँण

तिलोत्तमा सिटी,१६ साउन २०७८,शनिबार। भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले महाकाली नदीमाथिको तुइनको डोरी निकालिदिँदा एक नेपाली नागरिक नदीमा खसेको घटनाबारे छानविन गर्न सरकारले समिति बनाएको छ ।शुक्रबार बिहान...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनी प्रदेश प्रमुख शेरचनले गरे पदभार ग्रहण

तिलोत्तमा सिटी,१६ साउन २०७८,शनिबार। नवनियुक्त लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले पदभार ग्रहण गरेका छन् । शेरचन लुम्बिनीका तेस्रो प्रदेश प्रमुख हुन् । गत मंगलबारको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदे...

पूरा समाचार पढनुहोस