लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
राजनिति
IMG
एमाले रुपन्देहीले सबै निर्वाचन क्षेत्रमा एकसाथ प्रतिनिधि छान्ने

तिलोत्तमा सिटी,२३ कार्तिक २०७८। नेकपा एमाले रुपन्देहीले जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा यही कात्तिक २७ गते एकसाथ महाधिवेशन प्रतिनिधि छनोटको प्रक्रिया थाल्ने भएको छ । एमाले जिल्ला कमिटी रुपन्देहीको...

पूरा समाचार पढनुहोस
IMG
सत्ता गठबन्धनले बनायो समन्वय समिति, संयोजकमा रामचन्द्र पौडेल

तिलोत्तमा सिटी,२२ कार्तिक २०७८। सत्ता गठबन्धनमा सहभागी राजनीतिक दलहरूले सरकार सञ्चालनमा सहयोग पु-याउन पाँच दलीय समन्वय समिति गठन गर्ने निर्णय गरेको छ । समन्वय समिति ११ सदस्यीय बनाउने निर्णय भएको छ ।...

पूरा समाचार पढनुहोस
IMG
एमालेमा ३३ प्रतिशत महिला अनिवार्य

तिलोत्तमा सिटी,२० कार्तिक २०७८। नेकपा (एमाले) ले प्रारम्भिक कमिटीदेखि केन्द्रीय कमिटीसम्म न्यूनतम् ३३ प्रतिशत महिलासहित मुलुकको सामाजिक र वर्गीय विविधताको प्रतिनिधित्व सुनिश्चित गरेपछि सकारात्मक सन्दे...

पूरा समाचार पढनुहोस
IMG
प्रधानमन्त्री देउवा स्वदेश फिर्ता

तिलोत्तमा सिटी,१८ कार्तिक २०७८। प्रधानमन्त्री शेरबहादुर देउवा यही कात्तिक १५ र १६ गते संयुक्त अधिराज्यको ग्लास्गो नगरमा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्र...

पूरा समाचार पढनुहोस
IMG
एमाले महाधिवेशन : २७ कात्तिकमा प्रतिनिधि छानिदै

तिलोत्तमा सिटी,१७ कार्तिक २०७८। नेकपा एमालेको १०औँ महाधिवेशनका प्रतिनिधि यही २७ कात्तिकमा एकै दिन छानिँदै छन् । एमाले प्रचार विभागले १०औँ महाधिवेशनका विषयमा जानकारी दिन बुधबार पत्रकार सम्मेलन गरेर दि...

पूरा समाचार पढनुहोस
IMG
प्रतिगमनको सामना गर्न माओवादी सक्षम छ:अर्थमन्त्री शर्मा

तिलोत्तमा सिटी,१५ कार्तिक २०७८। अर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य जनार्दन शर्माले माओवादी परिवर्तनको संवाहक भएको उल्लेख गर्दै यसमाथि निरन्तर प्रहार भइरहेको बताउनुभएको छ । आ...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनिमा जनमुक्तिको बृहत् आमसभा, बिभिन्न पार्टी परित्याग गरी दर्जनौ पार्टी प्रबेश

तिलोत्तमा सिटी,१५ कार्तिक २०७८। राष्ट्रिय जनमुक्ती पार्टीले रुपन्देहीको लुम्बिनीमा बृहत् आम सभा सम्पन्न गरेको छ । ‘पुर्ण संघीयता र जातीय समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता, भ्रष्टचार मुक्त, समृद्ध...

पूरा समाचार पढनुहोस
IMG
बुटवलमा बढीमा ६ सय जना कांग्रेसमा प्रवेश

तिलोत्तमा सिटी,१३ कार्तिक २०७८। रुपन्देहीको बुटवलमा विभिन्न पार्टी परित्याग गरि झण्डै ६ सय जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । शनिबार बुटवल उपमहानगरपालिका ११ बुद्धनगरमा आयोजित बृहत पार्टी प्रवे...

पूरा समाचार पढनुहोस
IMG
माओवादी आन्दोनलाई एकीकृत गर्न आवश्यक छ : मुख्यमन्त्री केसी

तिलोत्तमा सिटी,१२ कार्तिक २०७८। लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं माओवादी केन्द्र लुम्बिनी प्रदेशका सह–इन्चार्ज कुलप्रसाद केसीले ‘सोनाम’ ले नेपालको परिवर्तन माओवादी जनयुद्धकै जगमा भएको बताएका छन् ।...

पूरा समाचार पढनुहोस
IMG
जबराविरुद्ध आन्दोलनका पक्षमा उभिन सत्तारुढ कांग्रेसका १२ नेताको आह्वान

तिलोत्तमा सिटी,१२ कार्तिक २०७८। सत्तारुढ दल नेपाली कांग्रेसका १२ जना केन्द्रीय सदस्यले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको आन्दोलनका पक्षमा उभिन आह्वान गरेका छन् । शुक्रवार...

पूरा समाचार पढनुहोस
IMG
महाधिवेशनमा १ हजार ९ सय ९९ प्रतिनिधि सङ्ख्या पुर्‍याउने एमालेकाे निर्णय

तिलोत्तमा सिटी,१२ कार्तिक २०७८। नेकपा एमालेले पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको सङ्ख्या एक हजार नाै सय ९९ पुर्‍याउने निर्णय गरेको छ । ललितपुरको च्यासलमा रहेकाे तुलसीलाल स...

पूरा समाचार पढनुहोस
IMG
पाँच दलीय गठबन्धन चुनावसम्म कायम राख्छौं:माधव कु नेपाल

तिलोत्तमा सिटी,११ कार्तिक २०७८। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धन आगामी निर्वाचनसम्मै कायम राख्ने बताएका छन् ।बिहीबार धनगढी विमानस्थलमा समाजवादी प्रेस संगठन कैलालीले आय...

पूरा समाचार पढनुहोस
IMG
नेकपा एमाले तिलोत्तमाको अध्यक्षमा तामानाथ पाण्डे

तिलोत्तमा सिटी,१० कार्तिक २०७८। लामो छलफलपछि नेकपा एमाले तिलोत्तमा नगर कमिटिको अध्यक्षमा तामानाथ पाण्डे चयन भएका छन् । हिजोदेखि सुरु भएको अधिवेशनमा नेतृत्वका आंकाक्षिहरु धेरै भएपछि अधिबेशनको पहिलो दिन...

पूरा समाचार पढनुहोस
IMG
मुलुकमा एमाले नेतृत्वको बिकल्प छैन : उपमहासचिव पौडेल

तिलोत्तमा सिटी,९ कार्तिक २०७८। नेकपा ( एमाले) का उपमहासचिव बिष्णु पौडेलले बिकास, समृद्धि र सामाजिक न्यायका लागि मुलुकमा एमाले नेतृत्वको बिकल्प नभएको बताएका छन् । नेकपा (एमाले) बुटवल उपमहानगर कमिटीको प...

पूरा समाचार पढनुहोस
IMG
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गरे चितवन नछाड्ने घोषणा

तिलोत्तमा सिटी,९ कार्तिक २०७८। प्राय हरेक निर्वाचनमा निर्वाचन क्षेत्र परिवर्तन गर्दै आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अबको निर्वाचनमा गृहजिल्ला चितवनबाटै चुनाव लड्ने घोषणा गरेका छन् । भर...

पूरा समाचार पढनुहोस