लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
डेढ महिनापछि सुरु भयो सर्वोच्चमा मुद्दाको नियमित सुनुवाइ

२०७८ मङ्सिर १७ ,तिलोत्तमा सिटी। गोला प्रणालीबाट पेशी तोक्न थालेपछि शुक्रबारदेखि सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ हुन थालेको छ । शुक्रबार न्यायाधीशहरुले मुद्दाको सुनुवाइ गरेका छन् भने कानुन व्यवसायी...

पूरा समाचार पढनुहोस
IMG
कञ्चनपुरमा जन्ती बोकेको ट्रयाक्टर दुघर्टना हुँदा १४ जना घाइते, चारको अवस्था गम्भीर

२०७८ मङ्सिर १७ ,तिलोत्तमा सिटी। कञ्चनपुरमा जन्ती बोकेको ट्रयाक्टर दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।शुक्रबार वेदकोट नगरपालिकाको दैजीबाट जन्ती लिएर लालझाडीतर्फ फर्किदै गरेको से १ त ३८४१ नम्बरको ट...

पूरा समाचार पढनुहोस
IMG
बालमैत्री तिलोत्तमा नगरका लागी रणनीतिक योजना निर्माण कार्यशाला सम्पन्न

२०७८ मङ्सिर १६,तिलोत्तमा सिटी।रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई बालमैत्री नगरपालिकाको रुपमा घोषणा सहित निरन्तरता दिन मङ्सिर २९ गते घोषणा हुने भएको छ। सोही अवसरमा बालमैत्री स्थानिय शासनका सुचकहरुको अन...

पूरा समाचार पढनुहोस
IMG
सत्तारुढ दलका विद्यार्थी संगठनले भने : त्रिविमा खुला प्रतिस्पर्धाबाट प्राध्यापक पदपूर्ति गर

२०७८ मङ्सिर १६ ,तिलोत्तमा सिटी। त्रिभुवन विश्वविद्यालयले १० वर्षदेखि करारमा रहेका प्राध्यापकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउने निर्णय गरेको भन्दै सत्तारुढ दलका विद्यार्थी संगठनले आपत्ति जना...

पूरा समाचार पढनुहोस
IMG
तोकियो पेशी सर्वोच्चमा दोस्रो दिन पनि गोला प्रणालीबाट

२०७८ मङ्सिर १६ ,तिलोत्तमा सिटी। सर्वोच्च अदालतमा बिहीबार ढिला गरी पेशी तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको अनुपस्थितिमा अन्योलका बीच १० वटा इजलास गठन भएका छन् ।गोला तान्दा वरिष्ठतम न...

पूरा समाचार पढनुहोस
IMG
प्रचण्डले बेचे लाजिम्पाटको बङ्गला २७ करोडमा

२०७८ मङ्सिर १६ ,तिलोत्तमा सिटी। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अर्काको नाममा लुकाएर राखेको लाजिम्पाटस्थित आफ्नो बङ्गला बिक्री गरेका छन् । विख्यात व्यवसायी अजय सुमार्गीकी अति नकटतम् नातेदारको न...

पूरा समाचार पढनुहोस
IMG
सबै कोरोना भेरियन्ट मार्ने ‘एन्टिबडी’ पत्ता लगाएको चिनियाँ वैज्ञानिक दाबी

२०७८ मङ्सिर १६ ,तिलोत्तमा सिटी। चिनियाँ वैज्ञानिकले कोभिड-१९ का सबै भेरियन्टलाई सखाप पार्ने ‘एन्टिबडी’ पत्ता लगाएको दाबी गरेका छन् ।ग्वाङजाओको सन यात्सेन र हाङजाओको झेजियाङ विश्वविद्यालयका वैज्ञान...

पूरा समाचार पढनुहोस
IMG
थापा समूहलाई पूर्ण समर्थन बुटवलका व्यवसायीहरुद्वारा

२०७८ मङ्सिर १६ ,तिलोत्तमा सिटी। लुम्बिनी अटोमोबाइल एसोसिएसनका अध्यक्ष गणेश भट्टराईको प्रमुख आतिथ्यमा लुम्बिनी क्षेत्रको सम्पूर्ण अटोमोबाइल व्यवसायीको भव्य सहभागितामा मिति २०७८–०८–१२ गते बुटवलमा ध्र...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनी आउँदै राष्ट्रपति भण्डारी

२०७८ मङ्सिर १६ ,तिलोत्तमा सिटी। राष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार (आज) लुम्बिनी आउने कार्यक्रम छ ।लुम्बिनी बौद्ध विश्व विद्यालयमा आयोजित त्रियान प्रज्ञा सम्मेलन समारोह र विश्व विद्यालयको पुस्तक...

पूरा समाचार पढनुहोस
IMG
बिदा बसेर कार्यवाहक तोक्न प्रधानन्यायाधीशलाई सत्ता गठबन्धनको सुझाव

२०७८ मङ्सिर १६ ,तिलोत्तमा सिटी। सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरालाई विदामा बसेर कार्यवाहक प्रधानन्यायाधीश तोक्न सुझाव दिएका छन् ।बिहीबार बिहान प्रधानमन्त्री...

पूरा समाचार पढनुहोस
IMG
कर्णाली प्रदेश सभा अधिवेशन अन्त्य

२०७८ मङ्सिर १६ ,तिलोत्तमा सिटी। कर्णाली प्रदेश सभाको नवौं अधिवेशन अन्त्य भएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने प्रयोजनका लागि मंसिर १४ गते आह्वान गरिएको अधिवेशन अन्त्य गरिएको...

पूरा समाचार पढनुहोस
IMG
अमेरिकामा खोप लगाएका व्यक्‍तिमा ओमिक्रोन संक्रमण

२०७८ मङ्सिर १६ ,तिलोत्तमा सिटी। अमेरिकामा समेत कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनका एक संक्रमित फेला परेका छन् । क्यालिफोर्नियामा ओमिक्रोन भेरियन्टका एक संक्रमित फेला परेको सीएनएनले जनाएको हो ।अमेर...

पूरा समाचार पढनुहोस
IMG
७९ औं श्रृंखलामा तिलोत्तमा नगरपालिकाको सरसफाई अभियान

२०७८ मङ्सिर १५,तिलोत्तमा सिटी। रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सञ्चालित समुदायमा आधारित सरसफाई अभियान ७९ औं श्रृंखलामा पुगेको छ । कोभिड १९ को कारण प्रभावित सरसफाई अभियानले केही समययता निरन्तरता पाएस...

पूरा समाचार पढनुहोस
IMG
पूर्ण शुल्कीय नर्सिङ कक्षा रोक्न चिकित्सा शिक्षा आयोगको निर्देशन

२०७८ मङ्सिर १५,तिलोत्तमा सिटी। चिकित्सा शिक्षा आयोगले विश्वविद्यालय, प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) र शिक्षण संस्थाहरुलाई प्रमाणपत्र तह नर्सिङ कार्यक्रममा पूर्ण शूल्कीय तर्...

पूरा समाचार पढनुहोस
IMG
विदेशिने श्रमिकलाई विमानस्थल गेटसम्म निःशुल्क बस

२०७८ मङ्सिर १५,तिलोत्तमा सिटी। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारमा जाने श्रमिकहरुका लागि अन्तर्राष्ट्रिय टर्मिनल भवनभित्र छुट्टै विश्राम कक्ष पनि सञ्चालनमा आएको छ । संस्कृति, पर्...

पूरा समाचार पढनुहोस