लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
बुटवल उद्योग वाणिज्य संघको ७३औं स्थापना दिवस : पूर्वअध्यक्ष लाकौललाई सम्मान

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले संघका पूर्वअध्यक्ष निर्मलप्रसाद लाकौललाई सम्मान गरेको छ । संघको ७३औं स्थापना दिवसको अवसरमा आईतबार संघमा आयोजना गरिएको कार्यक्रममा पूर्वअध्यक्ष लाकौललाई सम्मान गरिए...

पूरा समाचार पढनुहोस
IMG
मतदान अधिकृतका लागि प्रशिक्षण सुरु

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि प्रशिक्षण कार्यक्रम आजदेखि यहाँ सुरु भएको छ ।बाँकेका प्रमुख निर्वाचन अधिकृत दीपककुमार दाहालले सो प्रशिक्...

पूरा समाचार पढनुहोस
IMG
युट्युब सेवा केही समयका लागि अवरुद्ध : १६ लाखभन्दा धेरै प्रयोगकर्ताको गुनासो

वराहक्षेत्र, फागुन ६ गते । विश्वकै लोकप्रिय भिडियो प्लेटफर्म युट्युब हिजो बेलुका विश्वभर केही समयका लागि अवरुद्ध भएको छ । सेवा अवरुद्ध भएपछि केहीबेरमै १६ लाख ८८ हजारभन्दा धेरै प्रयोगकर्ताले गुनासो टि...

पूरा समाचार पढनुहोस
IMG
मतपत्र छपाइ सकियो, १० दिनभित्र सबै जिल्लामा पुर्‍याइने

काठमाण्डाै – आउँदाे फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि आवश्यक सम्पूर्ण मतपत्र छपाइ सम्पन्न भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले निर्वाचन आयोग...

पूरा समाचार पढनुहोस
IMG
घरजग्गा कारोबारबाट गत माघमा ५ अर्ब राजस्व संकलन

काठमाडौं । गत माघ महिनामा देशभरका मालपोत कार्यालयहरुले रु ५ अर्ब ९ लाख २४ हजार राजस्व संकलन गरेका छन् । गत पुसमा रु ५ अर्ब १७ करोड ३२ लाख राजस्व संकलन गरेकामा माघमा भने केही घटेको हो ।देशभरको मालपोतको...

पूरा समाचार पढनुहोस
IMG
दैलेखमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

दैलेख । दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास परिमाणमा खनिज ग्यासको भण्डारण रहेको पुष्टि भएको छ । चीनको ‘चाइना जियोलोजिकल सर्वे’ कम्पनीले नेपाल सरकारलाई बुझाएको अन्तिम अन्वेष...

पूरा समाचार पढनुहोस
IMG
६ महिनामा ६ खर्ब ९० अर्ब रुपैयाँ बजेट खर्च

काठमाण्डाै – सरकारले चालू आर्थिक वर्षको ६ महिनामा कुल बजेटमध्ये ६ खर्ब ९० अर्ब रुपैयाँ खर्च गरेको छ । आज बजेटको अर्धवार्षिक समीक्षा गर्दै अर्थ मन्त्रालयले बजेट खर्च र स्रोत परिचालनबारे जानकारी दिएको ह...

पूरा समाचार पढनुहोस
IMG
इलेक्ट्रिक ओरिजिन एसयूभी BE 6 र XEV 9e औपचारिक रूपमा सार्वजनिक

शारदा शाही // मङलापुर, तिलोतामा। रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर–९ मङ्गलापुरस्थित अग्नि आस्था शोरुममा महिन्द्रा अटो मोबाइल्सका अत्याधुनिक इलेक्ट्रिक ओरिजिन एसयूभी BE 6 र XEV 9e औपचारिक रूपमा...

पूरा समाचार पढनुहोस
IMG
व्यापार संघ सेमलार शाखाको साधारणसभा सम्पन्न

बुटवल।रुपन्देही व्यापार संघ सेमलार शाखाको १३औं वार्षिक साधारणसभा शनिबार सम्पन्नभएको छ । बुटवल उपमहानगरपालिका वडा नं. १५, मधैया नमुना टोल जेष्ठ नागरिक भवनमा उक्त साधारणसभा सभा सम्पन्न भएको हो ।कार्यक्र...

पूरा समाचार पढनुहोस
IMG
निर्वाचन तयारी : भारतबाट तेस्रो खेपमा २०० बढी गाडी नेपाल ल्याइँदै

काठमाडौं । निर्वाचनलाई लक्षित गरी भारतबाट थप २२३ थान गाडीहरु नेपाल ल्याउन लागिएको छ । भारत सरकारले उपहार स्वरुप दिन लागेको गाडीको तेस्रो खेप नेपाल ल्याउन लागिएको हो ।भारतीय दूतावास स्रोतका अनुसार तेस्...

पूरा समाचार पढनुहोस
IMG
भलवारीमा सिसिटिभी क्यामेरा तथा सामग्रीको बिक्रेता एसके कम्प्युटर खुल्यो

भलवारी। अहिले घरमा या अफिसमा सिसिटिभी अत्यन्त जरुरी भैसकेको छ। भविष्यमा आउन सक्ने दुर्घटनालिई मध्येनजर गर्दै अहिले सिसिटिभी हरेक घरमा अनिवार्य भैसकेको छ। यहि तथ्यलाई मध्येनजर गर्दै सूचना तथा प्रविधि...

पूरा समाचार पढनुहोस
IMG
यूएईले दियो २७६ नेपालीलाई आममाफी

काठमाडौँ । नेपाल सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले त्यहाँस्थित कारागारमा रहेका २६७ जना नेपालीलाई आममाफी दिएको जनाएको छ । यूएई सरकारले ५४औँ राष्ट्रिय दिवस (ईद अल एतिहाद) का अवसरमा २६७ जना नेप...

पूरा समाचार पढनुहोस
IMG
रुपन्देही-२ मा नेकपाको ७ सय १७ सदस्यीय निर्वाचन परिचालन समिति, संयोजकमा निर्मल

बुटवल । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी नेपाली कम्युनिष्ट पार्टी ( नेकपा ) ले रुपन्देहीको क्षेत्र नं २ मा ७ सय १७ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।नेपाली कम्युनि...

पूरा समाचार पढनुहोस
IMG
नयाँ बजेटमा आफ्ना समस्या सम्बोधन गर्न उद्योगीको आग्रह

बुटवल। माघ महिनामै बजेटका विषयमा अर्थ मन्त्रालयलाई सुझाव पेश गर्नका लागि नेपाल उद्योग परिसंघ सिएनआइको टोली देशव्यापी अभियानमा निस्केको छ । नेपाल उद्योग परिसंघ लुम्बिनी र रुपन्देही उद्योग संघसँग आवद्ध...

पूरा समाचार पढनुहोस
IMG
सिद्धबाबा सुरुङमार्ग निर्माणको काम तीव्र गतिमा

तिलोत्तमा। राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाइएको सिद्धबाबा सुरुङमार्ग निर्माणको काम तीव्र गतिमा अघि बढिरहेको छ। लामो समयदेखि जोखिमपूर्ण मानिँदै आएको सिद्धार्थ राजमार्गको यस खण्डमा सुरुङमार्ग न...

पूरा समाचार पढनुहोस