लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
बिहीबार निर्वाचन प्रहरीको बिदाइ

काठमाडौँ, फागुन २५ गते । यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ । निर्वाचनको सुरक्षाका लागि...

पूरा समाचार पढनुहोस
IMG
इरानी आक्रमणपछि युरोपमा ग्यासको मूल्य बढ्यो

लन्डन, फागुन १९ गते । युरोपमा ग्यासको मूल्यमा सोमबारदेखि बढेको छ । कतारको राज्यद्वारा सञ्चालित ऊर्जा कम्पनी कतार इनर्जीले आफ्ना दुई मुख्य ग्यास प्रशोधन केन्द्रमा सुविधामा इरानले आक्रमण गरेपछि तरलीकृ...

पूरा समाचार पढनुहोस
IMG
होटल ब्यवसायीहरुको होलीमिलन कार्यक्रम

बुटवल। रंगहरुको पर्व होलीको अवसरमा होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीले होली मिलन कार्यक्रम सम्पन्न गरेको छ । आईतबार संघ सचिवालयमा भएको कार्यक्रममा ब्यवसायीहरु एक आपसमा शुभकामना तथा होली खेले...

पूरा समाचार पढनुहोस
IMG
पाल्पाको सिद्धार्थ राजमार्ग क्षेत्रमा पहिरोको उच्च जोखिम: इन्जिनियरिङ अध्ययनले देखायो डरलाग्दो चित्र

नेपालको पहाडी भूगोलमा मनसुनको समयमा हुने भू-क्षय र पहिरो ठूलो चुनौतीको रूपमा रहँदै आएको छ। यसै सन्दर्भमा, लुम्बिनी इन्जिनियरिङ म्यानेजमेन्ट एण्ड साइन्स कलेजका पाँच जना विद्यार्थीहरूको एक टोलीले पाल्पा...

पूरा समाचार पढनुहोस
IMG
एभरेष्ट बैंकका ग्राहकलाई एशियन बुद्ध होटलमा छुट

भैरहवा । एभरेट बैंक लिमिटेड ग्राहकलाई रुपन्देहीको भैरहवास्थित एशियन होटल लिमिटेड (एसियन बुद्ध होटल) ले आफ्ना विभिन्न सेवासुविधामा छुट प्रदान गर्ने भएको छ ।बैंक र होटलबीच भएको सम्झौता अनुसार बैंकको डेब...

पूरा समाचार पढनुहोस
IMG
सालझन्डी–ढोरपाटन सडक हरेक चुनावको मुख्य एजेन्डा

अर्घाखाँची। चुनावमा सधैँ प्राथमिकतामा पर्ने सालझन्डी–सन्धिखर्क–ढोरपाटन सडक आयोजना यस पटकको चुनावमा पनि दलको मुख्य एजेन्डामा परेको छ । राष्ट्रिय प्राथमिकताको आयोजना घोषणा गरेर निर्माण गर्न थालिएको यो स...

पूरा समाचार पढनुहोस
IMG
घरजग्गा कारोबार अब लाइसेन्स लिएकाबाट मात्र, मणिग्रामको तिलोत्तमा बिल्डर्स लाइसेन्स प्राप्त

तिलोत्तमा। देशभरका महानगर र उपमहानगर, र नगरपालिकामा अनुमतिपत्र (लाइसेन्स) लिएका कम्पनीले मात्रै २५ फागुनदेखि घरजग्गा कारोबार गर्न पाउने भएका छन् । भूमि व्यवस्थापन तथा अभिलेख विभागले लाइसेन्स लिएका कम्...

पूरा समाचार पढनुहोस
IMG
बुटवललाई आर्थिक राजधानी बनाउछौँः विष्णु पौडेल

बुटवल, फागुन १२ गते । बुटवलबाट प्रदेश राजधानी दाङ सरेपछि सुस्ताएको बुटवलको व्यापार विस्तार गर्दै बुटवललाई आर्थिक राजधानी बनाउने प्रतिबद्धता उम्मेदवारले व्यक्त गरेका छन् । बुटवल रुपन्देहीको निर्वाच...

पूरा समाचार पढनुहोस
IMG
बुटवल उद्योग वाणिज्य संघको ७३औं स्थापना दिवस : पूर्वअध्यक्ष लाकौललाई सम्मान

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले संघका पूर्वअध्यक्ष निर्मलप्रसाद लाकौललाई सम्मान गरेको छ । संघको ७३औं स्थापना दिवसको अवसरमा आईतबार संघमा आयोजना गरिएको कार्यक्रममा पूर्वअध्यक्ष लाकौललाई सम्मान गरिए...

पूरा समाचार पढनुहोस
IMG
मतदान अधिकृतका लागि प्रशिक्षण सुरु

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि प्रशिक्षण कार्यक्रम आजदेखि यहाँ सुरु भएको छ ।बाँकेका प्रमुख निर्वाचन अधिकृत दीपककुमार दाहालले सो प्रशिक्...

पूरा समाचार पढनुहोस
IMG
युट्युब सेवा केही समयका लागि अवरुद्ध : १६ लाखभन्दा धेरै प्रयोगकर्ताको गुनासो

वराहक्षेत्र, फागुन ६ गते । विश्वकै लोकप्रिय भिडियो प्लेटफर्म युट्युब हिजो बेलुका विश्वभर केही समयका लागि अवरुद्ध भएको छ । सेवा अवरुद्ध भएपछि केहीबेरमै १६ लाख ८८ हजारभन्दा धेरै प्रयोगकर्ताले गुनासो टि...

पूरा समाचार पढनुहोस
IMG
मतपत्र छपाइ सकियो, १० दिनभित्र सबै जिल्लामा पुर्‍याइने

काठमाण्डाै – आउँदाे फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि आवश्यक सम्पूर्ण मतपत्र छपाइ सम्पन्न भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले निर्वाचन आयोग...

पूरा समाचार पढनुहोस
IMG
घरजग्गा कारोबारबाट गत माघमा ५ अर्ब राजस्व संकलन

काठमाडौं । गत माघ महिनामा देशभरका मालपोत कार्यालयहरुले रु ५ अर्ब ९ लाख २४ हजार राजस्व संकलन गरेका छन् । गत पुसमा रु ५ अर्ब १७ करोड ३२ लाख राजस्व संकलन गरेकामा माघमा भने केही घटेको हो ।देशभरको मालपोतको...

पूरा समाचार पढनुहोस
IMG
दैलेखमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

दैलेख । दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास परिमाणमा खनिज ग्यासको भण्डारण रहेको पुष्टि भएको छ । चीनको ‘चाइना जियोलोजिकल सर्वे’ कम्पनीले नेपाल सरकारलाई बुझाएको अन्तिम अन्वेष...

पूरा समाचार पढनुहोस
IMG
६ महिनामा ६ खर्ब ९० अर्ब रुपैयाँ बजेट खर्च

काठमाण्डाै – सरकारले चालू आर्थिक वर्षको ६ महिनामा कुल बजेटमध्ये ६ खर्ब ९० अर्ब रुपैयाँ खर्च गरेको छ । आज बजेटको अर्धवार्षिक समीक्षा गर्दै अर्थ मन्त्रालयले बजेट खर्च र स्रोत परिचालनबारे जानकारी दिएको ह...

पूरा समाचार पढनुहोस