लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
दधिराम खरेल नतृत्वको संयुक्त प्यानल घोषणा,पश्चिम नेपाल बस व्यवसायीमा चुनावी रौंनक

तिलोत्तमा,२०८० चैत्र १३ गते। पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.मा नयाँ नेतृत्व चयनका लागि चुनावी रौंनक सुरु भएको छ । यसैबीच आशन्न निर्वाचनका लागि मँगलबार दधिराम खरेलको नेतृत्वमा संयुक्त व्यवसायी प्यानल...

पूरा समाचार पढनुहोस
IMG
९.७ मेगावाटको इङवा जलविद्युत राष्ट्रिय प्रसारण लाइनमा

तिलोत्तमा सिटी, २०८० चैत १३ गते । इङवा हाइड्रोपावर लिमिटेडले निर्माण गरेको ९.७ मेगावाट क्षमताको माथिल्लो इङवा जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरी चैत्र १० गते अर्थात् शनिबारदेखि राष्ट्रिय प्रसारण...

पूरा समाचार पढनुहोस
IMG
रेमिट्यान्स पठाउने श्रमिकलाई विमानस्थलमा दुःख नदिन आग्रह

तिलोत्तमा सिटी, २०८० चैत १३ गते । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले रेमिट्यान्स पठाएर देशको अर्थतन्त्रमा योगदान दिने श्रमिकलाई विमानस्थलमा जाँदा–आउँदा अमर्यादित र अभद्र व्यवहार नगर्न तथा अनावश्यक...

पूरा समाचार पढनुहोस
IMG
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

तिलोत्तमा सिटी, २०८० चैत १३ गते । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ। मङ्गलबार नेप्से परिसूचक १० दशमलव १४ अङ्कले बढेर दुई हजार ४१ दशमलव ७० को बिन्दुमा कायम भएको हो।...

पूरा समाचार पढनुहोस
IMG
२२ सहकारीको खारेजी पक्रिया सुरु

तिलोत्तमा सिटी, २०८० चैत १२ गते । बाँकेको कोहलपुर नगरपालिकाले मनोमानी रूपमा चलेका २२ वटा सहकारीलाई खारेज गर्ने प्रक्रिया सुरु गरेको छ । कोहलपुर नगरपालिका भित्र सञ्चालनमा रहेका २२ सहकारी ‘कोहलपुर नगरप...

पूरा समाचार पढनुहोस
IMG
बेलहियामा आइसिपी निर्माण तीव्र

तिलोत्तमा सिटी, २०८० चैत १२ गते । रुपन्देहीको बेलहियामा एकीकृत भन्सार जाँच चौकी (आइसिपी) निर्माणको कामले गति लिएको छ । वर्षौंसम्म रोकिएको काम गत वर्ष भारतले जमिन हस्तान्तरण गरेसँगै कामले तीव्रता पाएको...

पूरा समाचार पढनुहोस
IMG
रुपन्देही विद्युतीय ब्यवसायी संघको नवनिर्मित भवनको उदघाटन

तिलोत्तमा,चैत्र ९ गते । रुपन्देही विद्युतीय ब्यवसायी संघद्धारा नवनिर्मित सचिवालय तथा किरियापुत्री भवनको शुक्रबार एक समारोहका बीच उदघाटन गरिएको छ । रुपन्देहीको तिलोत्तमा ७ दल्कामा नििवर्मित भवनको एक सम...

पूरा समाचार पढनुहोस
IMG
बैंकमा एक महिला सहित दुई स्वतन्त्र सञ्चालक अनिवार्य

तिलोत्तमा सिटी, २०८० चैत ८ गते । बैंक तथा वित्तीय संस्थामा कम्तीमा दुई जना स्वतन्त्र सञ्चालक नियुक्त गर्नुपर्ने प्रस्ताव गरिएको छ । बिहीबार अर्थमन्त्री वर्षमान पुनले संसदमा पेस गरेको ‘बैंक तथा वित्तीय...

पूरा समाचार पढनुहोस
IMG
दैनिक लाखौँको अवैध सामान प्रहरीद्वारा बरामद

तिलोत्तमा सिटी, २०८० चैत ८ गते । भारतसँग सिमाना जोडिएको बाँकेमा दैनिकजसो चोरी तस्करीका घटना हुने गरेको छ । भारतसँग खुला सिमानाका भएका कारण यहाँ दैनिकजसो हुने चोरी तस्करीमा संलग्नहरूबाट लाखौँ रुपियाँ ब...

पूरा समाचार पढनुहोस
IMG
लगानी सम्मेलनको गृहकार्यलाई तिब्रता दिन अर्थमन्त्रीको निर्देशन

तिलोत्तमा,२०८० चैत्र ७ गते। अर्थमन्त्री वर्षमान पुनले लगानी सम्मेलनका लागि आवश्यक गृहकार्यलाई तिब्रता दिन निर्देशन दिएका छन् ।मंगलवार साँझ सिंहदरबारमा बसेको तेश्रो लगानी सम्मेलन निर्देशक समितिको चौथो...

पूरा समाचार पढनुहोस
IMG
नारायणगढ-मुग्लिन सडकखण्डमा थप तीन पुल

तिलोत्तमा सिटी, २०८० चैत ६ गते । नारायणगढ (मुग्लिन सडकखण्डका थप तीन पुल यसै साता सञ्चालन आउने भएका छन् । जुगेडी, जुगेडी खहरे र सिमल ताल पुल सञ्चालन ल्याउन लागिएको हो । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश...

पूरा समाचार पढनुहोस
IMG
सेयर बजार घट्दा कारोबार रकम २६ प्रतिशत बढ्यो

तिलोत्तमा सिटी, २०८० चैत ६ गते । मंगलबार सेयर बजार घट्दा कारोबार रकम भने २६ प्रतिशत बढेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ६.२४ अंक (०.३ प्रतिशत) घटेको छ । सो गिरावटपछि नेप्से २०६७ अंकमा कायम...

पूरा समाचार पढनुहोस
IMG
सुप्रिम सहकारी ठगीका आरोपी दिपेश पुनलाई ८ दिन हिरासतमा राख्न अनुमति

तिलोत्तमा,२०८० चैत्र ४ गते। बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको ७८ करोड रकम अपचलन गरेको आरोपमा पक्राउ परेका दीपेश पुनलाई ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आइतबार रुपन्देही ज...

पूरा समाचार पढनुहोस
IMG
व्यापार संघमा वस्तुगत उपसमिति गठन

तिलोत्तमा,२०८० चैत्र २ गते।रुपन्देही व्यापार संघमा आवद्ध खुद्रा तथा किराना एवं फिड्स तथा दाना व्यवसायीहरुको वृहत भेलाले वस्तुगत उपसमितिहरु गठन गरेको छ । संघको सचिवालयमा भएको उक्त भेलाले गोपालकुमार प्र...

पूरा समाचार पढनुहोस
IMG
तानसेन महोत्सवमा ८ करोडको कारोबार

तिलोत्तमा सिटी २०८० चैत २ गते । प्रथम तानसेन महोत्सवमा ८ करोड रुपैयाँको कारोबार भएको छ । १३ दिनसम्म चलेको महोत्सवमा तीन लाखभन्दा धेरै दर्शकले अवलोकन गरेका छन् । तानसेन नगरपालिकाले गरेको महोत्सवमा तीन...

पूरा समाचार पढनुहोस