लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
तिलोत्तमामा विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश

तिलोत्तमा सिटी,फागुन १४ गते २०७८।रुपन्देहीको तिलोत्तमा नगरपालिकामा विभिन्न पार्टी परित्याग गरेर ठूलो संख्यामा स्थानीय नेता, कार्यकर्ता तथा शुभेच्छुकहरु नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा प्रवेश गरेका छ...

पूरा समाचार पढनुहोस
IMG
ओमसतियाको दोस्रो सम्मेलन सम्पन्न ,पालिका अध्यक्षमा प्रमोद यादव

तिलोत्तमा सिटी, फाल्गुण ९ गते २०७८। ओमसतिया गाउँपालिकाको दोस्रो सम्मेलनले प्रमोद यादवको अध्यक्षतमा ५१ सदस्यीय सर्वसहमतीबाट निर्वाचित गरेको छ। आज सम्पन्न सम्मेलनबाट यादव फेरि अध्यक्षमा पदमा दोहोरिका छ...

पूरा समाचार पढनुहोस
IMG
एमसीसी चाहिदैन भन्दै देवदहमा युवा-विद्यार्थीको विरोध प्रदर्शन

तिलोत्तमा सिटी, फाल्गुण ८ गते २०७८। अमेरिकी सहयोग नियोग एमसीसी सदनमा टेबल भएको विरोधमा सत्तारुढदल नेकपा माओवादी निकट युवा तथा विद्यार्थीहरूले विरोध जनाएका छन् । रुपन्देहीको देवदहमा राँके जुलुस गर्दै व...

पूरा समाचार पढनुहोस
IMG
आन्तरिक चुनावका तिक्ततालाई विर्सेर कांग्रेसलाई वलियो बनाउ

तिलोत्तमा सिटी, फाल्गुण ७ गते २०७८। नेपाली काँग्रेसका नेताहरुले पार्टीका नेता कार्यकर्ता पार्टीको विधान र विधि अनुसार नचलेका कारण कांग्रेस कमजोर भएको बताएका छन् । पार्टीको विभिन्न पद र जिम्मेवारीमा रह...

पूरा समाचार पढनुहोस
IMG
एमसीसीको बिरोधमा अखिल क्रान्तिकारी

तिलोत्तमा सिटी, फाल्गुण ७ गते २०७८। सरकारले एमसीसी जबर्जस्ती संसदमा टेवुल गर्न प्रयास गर्न लागेको भन्दै सत्तारूढ दल नेकपा ( माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी ) ले बिरोध जनाएको छ । क्रान्तिकारी...

पूरा समाचार पढनुहोस
IMG
लोकतन्त्रको रक्षा गर्न कांग्रेसले जित्नैपर्छ : कांग्रेस केन्द्रिय सदस्य रज्जाक

तिलोत्तमा सिटी,माघ २९ गते २०७८।नेपाली कांग्रेसका केन्द्रिय सदस्य अब्दुल रज्जाकले लोकतन्त्र बचांउनका लागि कांग्रेसले जित्नैपर्ने बताएका छन् । जनताको हक अधिकार स्थापित र र क्षा गर्नका लागि कांग्रेसनै उत...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनी प्रदेश सरकार ढाल्ने कसरत,आलोपालोको म्याद फागुन १२ मा सकिँदै !

तिलोत्तमा सिटी,माघ ९ गते २०७८। लुम्बिनी प्रदेशमा सरकार परिवर्तनको खेल शुरू भएको छ । आठ–आठ महिना सरकारको नेतृत्व गर्न काँग्रेस र माओवादीबिच आन्तरिक समझदारी भएको थियो । मध्य फागुनसम्ममा सरकारको नेतृत्व...

पूरा समाचार पढनुहोस
IMG
कम्युनिष्ट आन्दोलनलाई विभाजित गर्ने प्रयास असफल :विष्णु पौडेल

तिलोत्तमा सिटी,२३ पौष २०७८। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले एमालेलाई एकल्याउने र कमजोर पार्ने षडयन्त्र सफल हुन नदिने दावी गरेका छन् ।उनले पार्टीलाई विभाजित गरेर कम्युनिष्ट...

पूरा समाचार पढनुहोस
IMG
चुनावसम्ममा १५ लाखलाई पार्टी प्रवेश गराउछौँ : कांग्रेस महामन्त्री थापा

तिलोत्तमा सिटी,१९ पौष २०७८। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी प्रतिनिधि सधाको निर्वाचनसम्ममा १५ लाखलाई पार्टी प्रवेश गराउने घोषणा गरेका छन् ।कांग्रेस पाणिनी गाउँ समितिले सोमबार दुर्गाफाँटम...

पूरा समाचार पढनुहोस
IMG
एमाले रुपन्देहीको बैठक : जिल्ला अधिवेशनलाई भव्य रुपमा सम्पन्न गरिने

तिलोत्तमा सिटी,१९ पौष २०७८। नेकपा एमाले जिल्ला कमिटी रुपन्देहीको बैठक सोमबार बुटवलमा सम्पन्न भएको छ । बैठकले यही पुस २३ र २४ गते भैरहवामा हुने पार्टीको जिल्ला अधिवेशनलाई भव्य रुपमा सम्पन्न गर्ने निर्ण...

पूरा समाचार पढनुहोस
IMG
कांग्रेस लुम्बिनीका निर्वाचित पदाधिकारी र सदस्यलाई प्रमाणपत्र वितरण

तिलोत्तमा सिटी,१५ पौष २०७८। नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गत मंसिर १६ देखि १८ गतेसम्म भैरहवामा सम्पन्न प्रथम लुम्बिनी प्रदेश अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई प्रम...

पूरा समाचार पढनुहोस
IMG
युगकवि भूपी शेरचन राष्ट्रको गहना र सम्पति हुन् : लुम्बिनी प्रदेश प्रमुख शेरचन

तिलोत्तमा सिटी,१० पौष २०७८। लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले युग कवि भूपी शेरचन राष्ट्रको गहना र सम्पति भएको बताउंनुभएको छ । युग कवि भूपी शेरचनको ८६ औं जन्म जयन्तीको अवसरमा थकाली सेवा समिति बुटवल...

पूरा समाचार पढनुहोस
IMG
राजधानी नभएपनि ‘बुटवल’ बुटवलनै हो, बिकास रोकिन्न : गृहमन्त्री खाँण

तिलोत्तमा सिटी,१० पौष २०७८।गृहमन्त्री बालकृष्ण खाँणले बुटवलको बिकास आफ्नै ढङ्गले हुने बताएका छन् । प्रदेशको राजधानी बुटवलमा नभए पनि आफ्नै ढङ्गले यहाँको बिकास अघि बढ्ने उल्लेख गरे ।आफ्नै ईतिहास र बलबुत...

पूरा समाचार पढनुहोस
IMG
कांग्रेस सिद्धार्थनगरका उपसभापति घिमिरे प्रहरी नियन्त्रणमा

तिलोत्तमा सिटी,४ पौष २०७८। नेपाली कांग्रेस सिद्धार्थनगर नगर समितिका उपसभापति तथा सिद्धार्थनगर वडा नम्बर-७ का वडासदस्य किरण घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई जबरजस्ती करणी उद्योग अन्तर्गत...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनीमा माओवादीको प्रदेश कमिटी चयन, पदाधिकारीको टुंगो सोमबार

२०७८ मङ्सिर २६ , तिलोत्तमा सिटी। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनी प्रदेशको प्रथम सम्मेलनले २ सय २७ सदस्यीय नयाँ प्रदेश कमिटी चयन गरेको छ । शनिबार र आइतबार दाङको भालुवाङमा सम्पन्न सम्...

पूरा समाचार पढनुहोस