लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
निजामती सेवा ऐन संशोधन विधेक समितिमा पठाईयो

तिलोत्तमा, २०८१ भद्र ३० गते।लुम्बिनी प्रदेश सभाको चौथो अधिवेसनको ३३ औं बैठकले प्रदेश निजामति सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको विधेयक दफावार छलफलका लागी बिषयगत समितिमा पठाएको छ । प्रदेश सभा बैठकमा भ...

पूरा समाचार पढनुहोस
IMG
शंकरनगर खानेपानी योगिकुटीको रजत महोत्सवको तयारी पूरा, मुख्यमन्त्रीले उद्घाटन गर्ने

तिलोत्तमा, २०८१ भद्र २८ गते।तिलोत्तमा नगरपालिकाको सबैभन्दा पुरानो खानेपानी संस्था शंकर नगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था तिलोत्तमा-२ योगीकुटीले २५औं वसन्त पार गर्दै गरेको अवसरमा विविध कार्यक्रम...

पूरा समाचार पढनुहोस
IMG
बहुमुखी क्याम्पसको अनुगमनमा मुख्यमन्त्री, शैक्षिक गुणस्तर सुधार गर्न निर्देशन

तिलोत्तमा, भदौ २० गते २०८१। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्नातक तहको शिक्षा प्रदान गरिरहेका सामुदायिक क्याम्पसहरुलाई शैक्षिक गुणस्तर सुधार गर्नेगरी कार्यक्रम निर्माण गर्न निर्देशन...

पूरा समाचार पढनुहोस
IMG
बुद्ध सामुदायिक टेलिभिजन १७ औं वर्षमा : आजदेखि सप्ताहब्यापी कार्यक्रम शुरू

बुटवल,भदौ १० ।शान्तिका लागि सञ्चार अभियानद्धारा सञ्चालित बुद्ध सामुदायिक टेलिभिजन आजदेखि १७ औं प्रवेशमा प्रवेश गरेको छ । वि.स. २०६५ सालमा कृष्ण जन्माष्टमीका दिन टेलिभिजनले आफ्नो प्रशारणको सुरुवात गरेक...

पूरा समाचार पढनुहोस
IMG
एमालेको उपद्रो रोक्छौ,हामी चकचक गर्दैनौ : महामन्त्री गगन थापा

तिलोत्तमा, भदौ ४ गते २०८१।नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिले बनेको गठबन्धन साढे ३ वर्ष नै चल्ने र कुनै पनि उलथपुथल नहुने दाबी गरेका छन् । नेकपा एमालेको उपद्रोलाई आफुहरुले रोक्ने र कांग्रेसल...

पूरा समाचार पढनुहोस
IMG
बिचौलियाको ईशारामा बनेको ओली सरकार धेरै दिन टिक्दैन : वर्षमान पुन

तिलोत्तमा,साउन २६ गते २०८१। नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले वर्तमान काँग्रेस–एमाले गठबन्धन सरकार धेरै दिन नटिक्ने बताएका छन् ।पार्टी सम्वद्ध काठमाडौँ–रोशी गाउँपालिका (काभ्रे)सम्पर्क सम...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनीको मुख्यमन्त्री कार्यालयमा कर्मचारी सरुवामा भेदभाव गरिएको आरोप

तिलोत्तमा,साउन २३ गते २०८१। तीन दिन अघि लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालयबाट गरिएको निजामती कर्मचारीको सरुवा राजनीतिक आस्थाको आधारमा भेदभावपूर्ण तरिकाबाट गरिएको आरोप नेकपा माओवादी केन्द्र समर्थि...

पूरा समाचार पढनुहोस
IMG
पक्लिहवा कृषि क्याम्पसमा खेल सप्ताह सुरू

तिलोत्तमा,साउन २३ गते २०८१।पक्लिहवा कृषि क्याम्पसमा मित्रमणी अन्तरसन्त्रान्त खेल सप्ताह सुरू भएकाे छ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी क्याम्पस समिटीकाे आयाेजनमा सुरू भएकाे खेल सप्ताहकाे...

पूरा समाचार पढनुहोस
IMG
बुटवलको २३ स्थानमा जडान गरियो हाइमास्ट लाइट

तिलोत्तमा,साउन १६ गते २०८१।बुटवललाई उज्यालो सहरका रुपमा विकास गर्ने उद्देश्यले उच्च क्षमताका हाइमास्ट लाइट जडान गरिएको छ। बुटवलका विभिन्न २३ स्थानमा १० मिटर, १२.५ मिटर र १६ मिटरका हाइमास्ट लाइट जडान ग...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनीमा कांग्रेस र एमालेबिच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति

तिलोत्तमा सिटी, २०८१,साउन ९ गते । नेपाली कांग्रेस र नेकपा एमालेबिच लुम्बिनी प्रदेशमा सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको छ । सहमति अनुसार पहिलो चरणमा एमाले र दोस्रो चरण कांग्रेसले सरकारको नेतृत्व...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनीका मुख्यमन्त्री आचार्यद्वारा पदभार ग्रहण

तिलोत्तमा सिटी, २०८१,साउन ९ गते । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले पदभार ग्रहण गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय राप्ती उपत्यका देउखुरीमा पदभार ग्रहण गर्...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री आचार्यको शपथ बुधबार

तिलोत्तमा सिटी, २०८१,साउन ८ गते । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यको शपथ तथा पदभार ग्रहण बुधबार हुने भएको छ । प्रदेश प्रमुख कार्यालयका प्रवक्ता धर्मा अर्याल बेलबासेका अनुसार...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा आचार्य नियुक्त

तिलोत्तमा सिटी, २०८१,साउन ७ गते । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त हुनुभएको छ । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले सोमबार नेपालको संविधानक...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनीका मुख्यमन्त्री महराद्वारा राजीनामा

तिलोत्तमा सिटी, २०८१,साउन ६ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले राजीनामा दिनुभएको छ । आइतबार बसेको प्रदेश सभा बैठकलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री महराले राजीनामा दिनुभएको हो ।...

पूरा समाचार पढनुहोस
IMG
ओलीलाई बिश्वासको मत दिन्न, रातारात गरेको सम्झौता सार्बजनिक गर : चित्रबहादुर केसी

साउन ५, २०८१ शनिबार,तिलोत्तमा। राष्ट्रि जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले सत्तासाझेदार दल नेकपा एमाले र नेपाली काँग्रेस बीच भएको ७ बुँदे सहमती सार्वजनिक गर्नुपर्ने बताएका छन् । संसदका दुई ठ...

पूरा समाचार पढनुहोस