लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
विवेकशील साझाले गर्‍यो संयोजक पाण्डेलाई निष्कासन

तिलोत्तमा सिटी,६ पौष २०७८। विवेकशील साझा पार्टीले संयोजक मिलन पाण्डेलाई निष्कासन गरेको छ । मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले पार्टीको सदस्य समेत नरहने गरी पाण्डेलाई निष्कासन गर्ने निर्...

पूरा समाचार पढनुहोस
IMG
सर्वोच्च परिसरमा कानुन व्यवसायीको प्रदर्शन र नाराबाजी

२०७८ पुस ६, तिलोत्तमा सिटी। सर्वोच्च अदालत प्रशासनको आग्रहको अवज्ञा गर्दै कानून व्यवसायीले मंगलबार सर्वोच्च अदालत परिसरमा नाराबाजी गरेका छन् ।नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठका अनुसार सर...

पूरा समाचार पढनुहोस
IMG
खुला ३५ सदस्यको मतगणना सकियो, को को भए निर्वाचित ?

तिलोत्तमा सिटी,४ पौष २०७८। नेपाली कांग्रेसको खुलातर्फको केन्द्रीय सदस्य पदको मतगणना सकिएको छ । आइतबार आएको अन्तिम मतपरिणाम अनुसार डा. शशांक कोइराला सबैभन्दा धेरै मत पाएर विजयी भएका छन् । उनले ३८३६ मत...

पूरा समाचार पढनुहोस
IMG
सर्वदलीय बैठक : एमसीसीको पक्षमा कांग्रेस,मावोबादी बिपक्षमा, एमाले अनुपस्थित

तिलोत्तमा सिटी,४ पौष २०७८। अमेरिकासँगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता सरकारले संसदमा पेस गर्ने संकेत गरेपछि आइतबार बसेको प्रमुख प्रतिपक्षी बाहेकको सर्वदलीय बैठकमा विरोध भएको छ ।प्रधानम...

पूरा समाचार पढनुहोस
IMG
देउवा भेट्न प्रचण्ड बालुवाटार पुगे

२०७८ पुस २, तिलोत्तमा सिटी। नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री तथा नवनिर्वाचित कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । देउवा भेट्न शुक्रबार बिहान बालुवाटा...

पूरा समाचार पढनुहोस
IMG
एमालेले पार्टी प्रवेश अभियान चलाउने

२०७८ पुस २, तिलोत्तमा सिटी। नेकपा एमालेले पार्टी प्रवेश अभियान सन्चालन गर्ने भएको छ । प्रगतिशील र वामपन्थी शक्तिको साझा पार्टीका रुपमा एमालेको विकास गर्ने भन्दै उसले त्यसका लागि पार्टी प्रवेश अभिया...

पूरा समाचार पढनुहोस
IMG
निधिले पनि देउवालाई नै समर्थन गर्ने

२०७८ मङ्सिर २८ , तिलोत्तमा सिटी। नेपाली कांग्रेस नेता विमलेन्द्र निधिले पनि शेरबहादुर देउवालाई नै समर्थन गर्ने भएका छन् । बानेश्वरस्थित निधि निवास पुगेका देउवासँगको छलफलपछि उनले देउवालाई नै समर्थन...

पूरा समाचार पढनुहोस
IMG
चुनाव हारे प्रधानमन्त्रीबाट हटाउँछन्, मलाई जिताउनुस् : देउवा

२०७८ मङ्सिर २६ , तिलोत्तमा सिटी। प्रधानमन्त्री शेरबहादुर देउवाले आफू सभापतिमा पराजित भए सरकारबाट हटाउँछन् भन्दै जिताउन आग्रह गरेका छन् ।आइतबार महाधिवेशन प्रतिनिधिहरुको एक शुभकामना आदान प्रदान कार्यक...

पूरा समाचार पढनुहोस
IMG
साझा सहकार्य आवश्यक छ, एकलौटी र अहंकारले मृगको चाल होला : प्रचण्ड

२०७८ मङ्सिर २४, तिलोत्तमा सिटी। नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले आफ्नो नेपाली काँग्रेससँग शान्ति सम्झौताको मात्र सम्बन्धमा कायम नरहेको बताएका छन् । नेपाली काँग्रेसको १४ औं महाधिवेशनको उद्घा...

पूरा समाचार पढनुहोस
IMG
कांग्रेस महाधिवेशन : बन्दसत्र शुरु, आएनन पौडेल पक्ष

२०७८ मङ्सिर २४, तिलोत्तमा सिटी। नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत बन्दसत्र सुरु भएको छ । शुक्रबार दिउँसो काठमाडौंको भृकुटीमण्डपमा उद्घाटन सत्र सम्पन्न गरेको कांग्रेसको बन्दसत्र राति ८ बजेबाट सुरु...

पूरा समाचार पढनुहोस
IMG
सर्वोच्चमा देखिएको विवाद न्यायाधीशहरुको गुटको झगडा होः एमाले

२०७८ मङ्सिर २३ , तिलोत्तमा सिटी। नेकपा एमालेले सर्वोच्च अदालतमा भइरहेको हड्तालले न्यायालयको सुधार नगर्ने बताएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले व्यक्ति केन्द्रि...

पूरा समाचार पढनुहोस
IMG
साझा उम्मेदवार तय गर्न पौडेल पक्षलाई सकस

२०७८ मङ्सिर २२ , तिलोत्तमा सिटी। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुले संस्थापनइतर पक्षबाट पार्टीको नेतृत्वमा साझा उम्मेदवार चयन गर्न शीर्ष नेताहरुलाई दबाब दिएका छन् ।बुधबार...

पूरा समाचार पढनुहोस
IMG
ओलीलाई भेटेर प्रधानन्यायाधीशकाे राजीनामाबारे छलफल गर्दै बार

२०७८ मङ्सिर २१ ,तिलोत्तमा सिटी। नेपाल बार एसाेसिएशनले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर प्रधानन्यायाधीश चाेलेन्द्रशम्शेर जबराको राजीनामाका बारेमा छलफल गर्ने भएकाे छ...

पूरा समाचार पढनुहोस
IMG
राप्रपा अध्यक्षमा युवा नेता लिङ्देन विजयी

तिलोत्तमा सिटी,१९ मंसिर २०७८। राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा युवा नेता राजेन्द्र लिङ्देन विजयी हुनु भएको छ । शनिबार भएको मतदानमा कमल थापालाई २२७ मत अन्तरले पराजित गर्दै लिङ्देन विजयी हुनु भए...

पूरा समाचार पढनुहोस
IMG
एमालेले निष्कासन गरेका व्यक्ति राखेर संसद चल्न दिन्नौं : ओली

२०७८ मङ्सिर १७ ,तिलोत्तमा सिटी। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर २८ गते बोलाइएको संसद अधिवेशन पनि चल्न नदिने संकेत गरेका छन् । शुक्रबार पार्टी कार्यालयमा पदवहाली गर्दै अध्यक्ष ओलीले आफूहरु...

पूरा समाचार पढनुहोस