लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

About Us

सत्य तथ्य समाचार, गाउ-गाउमा संचार भन्ने मूल नारा सहित बि .स .२०७४ साउन २२ गतेदेखि संचालनमा ल्याएको तिलोत्तमा नगरपालिकाको पहिलो साप्ताहिक पत्रिकाको रुपमा स्थापना भएको तिलोत्तमा सिटि साप्ताहिक तथा यस वेबसाइट https://www.tilottamacitynews.com/ को शुरुवात तिलोत्तमा नगरपालिका रुपन्देहीका प्रमुख बासुदेव घिमिरेले उद्घाटन गर्नुभएको हो ।
लुम्बिनी फ्रिडम मिडिया प्रालि द्वारा प्रकाशित यस पत्रिका तथा अनलाइन समाज रुपान्तरणका लागि राजनीतिक निश्पक्षता ,गतिशिलता र अवाज बिहिनहरुको आवाजको रुपमा बिषेशत: तिलोत्तमा नगरपालिका र यस आसपासका उप-महानगरपालिका, नगरपालिका र गाउपालिकाको सत्य तथ्य समाचार ,सुचना जनताले सहि रुपमा पाउन भन्ने हाम्रो उदेश्य रहेको छ ।
तिलोत्तमा -५ मणिग्राम रुपन्देहीमा हाल आफ्नो अफिस सेवा दिदै आएको यस मिडिया हाउसले निकट भविष्यमा नै आफ्नै मिडिया एजेन्सी ,रेकर्डिङ्ग स्टुडियो ,अनलाइन टिभि , अनलाइन रेडियो लगायतका सेवा पस्किने पनि जानकारी गराउदछौ यस मिडिया हाउसमा यहाहरुको उचित सल्लाह सुझाब सहकार्य तथा रचनात्मक सहयोगको अपेक्षा गर्दछौ ,धन्यबाद!!

बिज्ञापनका लागि दररेट उपलब्ध गरिएको बारे ।
उपरोक्त सम्बन्धमा सत्य तथ्य समाचार, गाउँगाउँमा संचार भन्ने मुल नारा साहित लुम्बिनी फ्रिडम मिडिया प्रा.लि.द्वारा संचालित साप्ताहिक रंगिन पत्रिका तिलोतामा सिटी को शुभारम्भ यहि २०७४ श्रावण २२ गतेदेखि निरन्तर प्रकाशन भै आएको यहाँलाई अबगत नै छ । तिलोत्तमा नगरपालिकाकै पहिलो पत्रिकाको रुपमा स्थापना भएको यस पत्रिकाको आफ्नो वेबसाइट https://www.tilottamacitynews.com/ पनि रहेको जानकारी गराउदछौ । सर्बप्रथम , यहाले हाम्रो मिडिया मार्फत बिज्ञापन तथा सुचना प्रदान गर्ने मनसाय बनाएकोमा धन्यबाद भन्दै यहासंगको सहकार्य सदैब रहने छ भन्ने आशा गर्दछौ ।
बिबिध समसामयिक बिषयमा प्रकाशित हुने यस पत्रिकामा निम्न दररेटमा प्रकाशन गर्न सकिने व्यहोरा जानकारी गराउदछौ ।
साधारण बिज्ञापन – प्रतिकोलम र प्रति सेमी प्रथम पृष्ठमा प्रति सिसि रु. ३००/– भित्रि रु. १५० /– र अन्तिम पृष्ठ रु .२००/–
सरकारी संदेश सुचना तथा बिज्ञापन – प्रतिकोलम रप्रति सेमी प्रथम पृष्ठमा प्रति सिसि रु. ४००/– भित्रि रु .२०० /– र अन्तिम पृष्ठ रु . ३००/–
वर्गीकृत डिस्प्ले प्रति अंक रु. ५००/–
वर्गीकृत डिस्प्ले मासिक रु. १५०० /–
टपलाइन शिर्षकसंगै प्रति सिसि रु. १००० /–


साथै र अनलाइनमा (मासिक )
ब्यानर एड  टपमा ५०००/- 
न्युज पछि -४०००/-
बिचमा ३०००/- 
साइड बारमा २०००/-
शर्ट टाइम १०००/- 
स्किपमा १००००/- मासिक 
शर्ट टाइम ५०००/- 

बिज्ञापनमा छुट सुबिधा
समबेदनामा २५ प्रतिशत छुट
निमन्त्रणा /हार्दिक बधाई ÷शुभकामनामा १० प्रतिशत छुट
एकपटक मात्रै प्रकाशन हुनेलाइ १० प्रतिशत छुट
पाक्षिक रुपमा प्रकाशित हुनेमा १५ प्रतिशत छुट
मासिक रुपमा प्रकाशित हुनेलाई २० प्रतिशत छुट
त्रैमासिक रुपमा प्रकाशित हुनेलाई २५ प्रतिशत छुट
अर्धबार्षिक रुपमा प्रकाशित हुनेलाई ३० प्रतिशत छुट
बार्षिक रुपमा प्रकाशित हुनेलाई ४० प्रतिशत छुट
पुरापेज बिज्ञापन
अघिल्लो पुरा पृष्ठ हेडलाइन हटाएर रु. ४००००/–
प्रथम पेज पत्रिकाको नाम सहित रु. ३००००/–
भित्रि पेज सादा रु.१५००० /–
अन्तिम पेज रंगिन रु.२०००० /–


ट्रेन्डिङ