लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
एमसीसी र चुनावको मितिबारे ३ दलको भेटघाट

२०७८ माघ १९, तिलोत्तमा सिटी। प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको छ ।प्रधानमन्त्री निवास बालु...

पूरा समाचार पढनुहोस
IMG
नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक शुरू

२०७८ माघ १९, तिलोत्तमा सिटी। नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक भक्तपुरको एक पार्टी प्यालेसमा शुरू भएको छ।बैठकमा पछिल्लो राजनीतिक अवस्था र स्थानीय तह निर्वाचनको रणनीतिबारे पनि छलफल हुने एमालेले जनाए...

पूरा समाचार पढनुहोस
IMG
नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै

२०७८ माघ १९, तिलोत्तमा सिटी।नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज दिउँसो एक बजे भक्तपुरको एक पार्टी प्यालेसमा बस्ने छ ।एमाले केन्द्रीय कार्यालयका अनुसार पार्टीको नियमावली र जनसंगठन सन्चालन निर्देशिक...

पूरा समाचार पढनुहोस
IMG
एमसीसीको बल्छी अड्काउदै देउवा,पास नगरे गठबन्धन तोड्ने चेतावनी

तिलोत्तमा सिटी,माघ १६ गते २०७८। प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाको चालु अधिवेशनबाटै अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्नैपर्ने बाध्यतामा आफू रहे...

पूरा समाचार पढनुहोस
IMG
सत्ता गठबन्धनको निष्कर्ष : स्थानीय तहको चुनाव जेठभित्र

तिलोत्तमा सिटी,माघ १५ गते २०७८। सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचन आगामी जेठभित्र गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको छ ।बालुवाटारमा बसेको गठबन्धनको बैठकले जेठभित्र चुनाव सम्पन्न गर्न ५ दलीय स...

पूरा समाचार पढनुहोस
IMG
पालिकाको चुनावबारे प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच भेट

तिलोत्तमा सिटी,माघ १४ गते २०७८। प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल...

पूरा समाचार पढनुहोस
IMG
केन्द्रीय समिति ‘जम्बो’, कार्यसम्पादन समिति गठन गर्दै देउवा

तिलोत्तमा सिटी,माघ १३ गते २०७८। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समिति गठनको तयारी गरेका छन् । केन्द्रीय समितिको आकार ठूलो भएको र कोरोना महामारीका कारण बैठक बस्न सम्भव...

पूरा समाचार पढनुहोस
IMG
गृहमन्त्री खाँण थप सक्रिय : मुख्यमन्त्री र १२ जिल्लाका सीडीओलाई टेलिफोन

तिलोत्तमा सिटी,माघ ९ गते २०७८। गृहमन्त्री बालकृष्ण खाँणले दुईवटा प्रदेशका मुख्यमन्त्री र १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन सम्पर्क गरी सीमा नाकाबाट भित्रिने नागरिकहरूमा कोभिड–१९ संक्रमण, हो...

पूरा समाचार पढनुहोस
IMG
गठबन्धन सरकार असफल भइसकेको एमाले अध्यक्ष ओलीको निष्कर्ष

तिलोत्तमा सिटी,माघ ९ गते २०७८। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन सरकार ६ महिनामै असफल भइसकेको निष्कर्ष निकालेको छ।एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतवार दिउ...

पूरा समाचार पढनुहोस
IMG
गृहमन्त्री खाँणको फोन विद्यार्थीलाई-परीक्षा निरन्तर राख्ने कि स्थगन गर्ने ?

तिलोत्तमा सिटी,माघ ६ गते २०७८। गृहमन्त्री बालकृष्ण खाँणले पूर्वाञ्चल विश्वविद्यालयले लिइरहेको बीएएलएलबी चौथो वर्षको परीक्षालाई निरन्तरता दिने कि कोभिड-१९ संक्रमणदर उच्च भएकाले केही समय रोक्ने भनेर विद...

पूरा समाचार पढनुहोस
IMG
लिपुलेकबारे नेपाल सरकारको मौनता आपत्तिजनक र भारतीय प्रधानमन्त्रीको अभिव्यक्ति

२०७८ पुष ३०, तिलोत्तमा सिटी। नेपालको भूमि लिपुलेकमा सडक विस्तार गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक अभिव्यक्ति र नेपाल सरकार माैन रहेकाे बारे गम्भीर ध्यानाकर्षण भएको विवेकशील साझा पार...

पूरा समाचार पढनुहोस
IMG
वैदेशिक रोजगारी व्यवस्थापन गर्न प्रदेश र पालिका तहसँग सहकार्य गर्छाैँ : मन्त्री श्रेष्ठ

तिलोत्तमा सिटी,२९ पौष २०७८। श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सुरक्षित वैदेशिक रोजगारीका लागि संघीय सरकारले स्थानीय र प्रदेश सरकारसँग सहकार्य गर्ने बताउनुभएको छ ।सुरक्षित आप्...

पूरा समाचार पढनुहोस
IMG
एमालेकाे प्रदेश अधिवेशन सर्‍याे

२०७८ पुष २७, तिलोत्तमा सिटी। नेकपा एमालेको प्रदेश अधिवेशन माघ २८ र २९ गतेका लागि सरेको छ । यसअघि माघ ८ गतेका लागि तोकिएको सबै प्रदेशको अधिवेशन माघ २८ र २९ गतेका लागि सारिएको नेकपा एमाले प्रचार विभागक...

पूरा समाचार पढनुहोस
IMG
एमसीसीबारे प्रधानमन्त्री देउवा र ओलीबीच भेटवार्ता

तिलोत्तमा सिटी,२४ पौष २०७८। प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।एमाले अध्यक्ष ओलीलाई भेट्न आज बिहान प्रधानमन्त्री देउवा ओली नि...

पूरा समाचार पढनुहोस
IMG
माओवादी अध्यक्ष प्रचण्ड र नारायणकाजीलाई कोभिड संक्रमण

तिलोत्तमा सिटी,२४ पौष २०७८। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कोभिड-१९ को संक्रमण भएको छ ।शुक्रबार साँझ पिसिआर परीक्षण गर्दा प्रचण्डमा कोभिड पोजेटिभ पाइएको उनको निजी सचिवालयल...

पूरा समाचार पढनुहोस