लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै

IMG

२०७८ माघ १९, तिलोत्तमा सिटी।नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज दिउँसो एक बजे भक्तपुरको एक पार्टी प्यालेसमा बस्ने छ ।एमाले केन्द्रीय कार्यालयका अनुसार पार्टीको नियमावली र जनसंगठन सन्चालन निर्देशिका निर्माण, विभाग गठन, प्रदेश जिल्ला र जनसंगठनका  लगायतका विषयमा छलफल गर्ने एजेण्डा तय भएको छ ।बैठकमा पछिल्लो राजनीतिक अवस्था र स्थानीय तह निर्वाचनको रणनीतिअधिवेशनबारे पनि छलफल हुने एमालेले जनाएको छ ।


कमेन्ट गर्नुहोस्