लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
मिलनशिल आमा समुह भलवारीको नवौं साधारण सभा

तिलोत्तमा,पौष ८ गते।मिलनशिल आमा समुह तिलोत्तमा ७ भलवारीको नवौं साधारण सभा सोमबार सम्पन्न भएको छ । भलवारीस्थित सँस्थाको आफ्नै भवनमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले समुहमा आवद्ध भई समाज परिवर्तनका...

पूरा समाचार पढनुहोस
IMG
सिमेन्टमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न तिलोत्तमा व्यापार संघको माग

तिलोत्तमा,पौष ७ गते।सिमेन्ट उद्योगीले सिमेन्टमा भारी मूल्यवृद्धि गरेपछि तिलोत्तमा व्यापार संघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सिमेन्ट उद्योगीहरुले कार्टेलिङ गरी प्रतिबोरा २०० रुपियाँसम्म अप...

पूरा समाचार पढनुहोस
IMG
बैंकिङ क्षेत्रमा विशिष्ट पहिचान बनाइरहेको शाइन रेसुङ्गा बैंक

तिलोत्तमा,पौष ७ गते २०८१। बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रलाई मध्यनजर गर्दै आद्योगिक तथा व्यापारिक नगरी बुटवलमा स्थापना भएको शाइन रेसुङ्गा बैंक अहिले मुलुकको एउटा सफल बैंकका रुपमा परिचित बनेको छ । मर्ज...

पूरा समाचार पढनुहोस
IMG
लायन्स क्षितिज र लायन्स बेलबास सृजनशीलद्वारा आश्रममा विभिन्न सामग्री वितरण

तिलोत्तमा,पौष ६ गते।लायन्स क्लब अफ बुटवल क्षितिज र लायन्स क्लब अफ बुटवल बेलबास सृजनशिलको आयोजनमा बुटवल १५ उजेलापुर स्थित लुम्बिनी अपाङ्ग दृष्टिविहीन अनाथ आश्रममा लायन्स क्लब अफ बुटवल क्षितिजको तर्फ...

पूरा समाचार पढनुहोस
IMG
तिनाउमा विस्फोट हुँदा तिलोत्तमा बस्ने पाल्पाका युवकको मृत्यु

तिलोत्तमा, पौष ५ गते। पाल्पा जिल्लामा विस्फोटक पदार्थ विष्फोट हुँदा एक जनाको मृत्युु भएको छ । जिल्लाको तिनाउ गाउँपालिका –२ बुढाचटकमा विस्फोटक पदार्थ विस्फोट हँुदा एक जनाको मृत्युु भएको हो ।बुढाचटकका म...

पूरा समाचार पढनुहोस
IMG
सामाजिक व्यक्ति तथा काङ्ग्रेस रुपन्देहीका नेता रोमणीप्रसाद पाठकको निधन

तिलोत्तमा, पौष ५ गते।नेपाली कांग्रेस रूपन्देहीका पुराना नेता रोमणी पाठकको आज बिहान निधन भएको छ।लामो समयदेखि क्यान्सरका कारण बिरामी रहनुभएका पाठकको बिहान रूपन्देहीको मणिग्रामस्थित आफ्नै निवासमा निधन भए...

पूरा समाचार पढनुहोस
IMG
सिद्धबाबामा ढुंगा खसेर सुरुङमार्गको कम्प्रेसर मेसिन ध्वस्त, एकतर्फी बाटो अवरुद्ध

तिलोत्तमा, पौष ४ गते।सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्डमा खसेको पहिरोका कारण राजमार्ग एकतर्फी अवरुद्ध भएको छ । सिद्धबाबा मन्दिरको सुरुङमार्ग देखि २० मिटर पाल्पा तर्फ सुरुङमार्गका लागि राखिएको कम्प्रे...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमामा २४ औं अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइयो, विदेश जाने दर रोक्न अपिल

तिलोत्तमा,पौष ३ गते।आप्रवासीहरूको योगदानलाई सम्मान गर्दै र उनीहरूको अधिकारको सम्मान गर्ने भन्ने नाराका साथ २४ औं अन्तर्राष्ट्रिय आप्रवासी दिवस रुपन्देहीको तिलोत्तमा नगरपालिकामा मनाईएको छ ।तिलोत्तमा नग...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा-६ द्वारा ज्येष्ठ नागरिक सम्मान तथा नि:शुल्क स्वास्थ्य परिक्षण

तिलोत्तमा,पौष २ गते।रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर-६ को आयोजनामा आज ज्येष्ठ नागरिकहरुलाई सम्मान तथा समाग्री र निशुल्क स्वास्थ्य परिक्षण गरिएको छ। वडाले अघिलो बर्षहरुमा जस्तै यस बर्ष पनि ७६...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमाका १ सय ४६ विद्यार्थीलाई नगरप्रमुख छात्रवृत्ति वितरण

तिलोत्तमा,पौष १ गते।तिलोत्तमा नगरपालिका नगर प्रमुख रामकृष्ण खाणले आफ्नो सेवा–सुविधा बापतको रकमबाट सामुदायिक विद्यालयमा अध्ययनरत १ सय ४६ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नुभएको छ। बिगत २०७४ साल देखि...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा नगरस्तरीय छैठौ राष्ट्रपति रनिङ्गशिल्डको उपाधि जनज्योतीलाई

तिलोत्तमा,मङ्सिर २९ गते। तिलोत्तमा नगर स्तरीय छैठौ राष्ट्रपति रनिङ्गशिल्डको उपाधी जनज्योति मावि तिलोत्तमा-४ डिङ्गरनगरले चुमेको छ । जनज्योति माविले ११ स्वर्ण १० रजत र ५ कास्य पदक सहित यस वर्षको राष्ट्र...

पूरा समाचार पढनुहोस
IMG
पत्रकार महासंघ रुपन्देहीमा दिनेश पाण्डेको प्यानल विजयी, केन्द्रमा पोख्रेल र बन्जाडे

तिलोत्तमा,मङ्सिर २९ गते। नेपाल पत्रकार महासंघ रुपन्देही शाखामा प्रेस चौतारी र नेपाल प्रेस युनियनको संयुक्त प्यानल बनाई चुनावी मैदानमा आएको दिनेश पाण्डेको प्यानल नै विजयी भएको छ । अध्यक्षमा चौतारीका दि...

पूरा समाचार पढनुहोस
IMG
बाक्लो हुस्सुले हवाई उडानमा समस्या

तिलोत्तमा सिटी , २०८१ मंसिर २६ गते। भैरहवास्थित गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्दै आएका दुई विदेशी हवाई कम्पनीले एक महिना उडान रोक्ने तयारी गरेका छन् । बाक्लो हुस्सुका कारण जहाज उडान अव...

पूरा समाचार पढनुहोस
IMG
सिद्धार्थनगरमा इ-रिक्सा नियमन सुरु

तिलोत्तमा सिटी , २०८१ मंसिर २६ गते। रुपन्देहीको सिद्धार्थनगर नगरपालीकाले नगरको ट्राफिक व्यवस्थापनमा मुख्य चुनौतीको रुपमा देखिएका अटो टेम्पो तथा इ–रिक्सा (तिनपाङग्रे) सवारीसाधन व्यवस्थापनको लागी नियमन...

पूरा समाचार पढनुहोस
IMG
करहिया सामुदायिक वनको २५ औं साधारणसभा सम्पन्न: बन क्षेत्रलाई समान सहभागिता र समावेशितामा रुपान्तरण गर्न आग्रह

तिलोत्तमा,मङ्सिर २५ गते २०८१।सामुदायिक वन क्षेत्रलाई साझा सम्पतिको रुपमा उपयोग गर्दै उत्पादन र आयआर्जनसंग जोडेर लैजानुपर्नेमा एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् ।् सामुदायिक बनलाई समान सहभागिता र...

पूरा समाचार पढनुहोस