लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
नारायणगढ–बुटवल सडकः म्याद थपिएको चार महिनापछि विस्तारको काम सुरु

तिलोत्तमा सिटी , २०८१ मंसिर २५ गते। राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको नारायणगढ–बुटवल सडक विस्तारको काम म्याद थप भएको चार महिनापछि सुरु गरिएको छ । विसं २०७९ साउन २२ मा निर्माण सम्पन्न हुनुपर्ने यस...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमामा छैंठौ राष्ट्रपति रनिङ शिल्डको भब्य तयारी, २७ गते देखि शुरु हुने

तिलोत्तमा, मङ्सिर २५ गते २०८१। तिलोत्तमा नगरपालिकामा छैंठौ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता सुरु हुने भएको छ । नगर खेलकुद विकास समिति तिलोत्तमाको आयोजनामा यहि मङ्सिर २७, २८ र २९ गते त...

पूरा समाचार पढनुहोस
IMG
सिद्धार्थनगरमा प्रविधिको प्रयोगलाई बढाइदै

तिलोत्तमा सिटी , २०८१ मंसिर २४ गते। रुपन्देहीको सिद्धार्थनगर नगरपालीका प्रविधि मैत्री बन्दै गएको छ । नागरिकको सेवा प्रवाहलाई सहज बनाउन पछिल्ला दिनहरुमा नगरपालिकाले प्रविधिको प्रयोगलाई बढाएको छ । न...

पूरा समाचार पढनुहोस
IMG
रुपन्देहीको कार्यालय दाङ सार्न खोज्दा विरोध

तिलोत्तमा सिटी , २०८१ मंसिर २४ गते। रुपन्देहीमा रहेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को लुम्बिनी प्रदेश कार्यालयलाई दाङमा लैजान खोजिएको भन्दै यहाँका कर्मचारी विरोधमा उत्रेका...

पूरा समाचार पढनुहोस
IMG
बुटवलका मुख्य चोक र बजार क्षेत्रमा सिसिटिभी जडान

तिलोत्तमा सिटी , २०८१ मंसिर २३ गते। बुटवल उपमहानगरपालिकाले बुटवलका मुख्य चोक र बजार क्षेत्रमा सिसिटिभी क्यामरा जडान गरेको छ । बुटवल क्षेत्रमा हुने चोरी, सवारी दुर्घटनालगायतका अपरापधिक घटना नियन्त्रणमा...

पूरा समाचार पढनुहोस
IMG
गौतम बुद्ध विमानस्थल विदेश जानेभन्दा आउने धेरै

तिलोत्तमा सिटी , २०८१ मंसिर २१ गते। भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिनामा करिब पाँच हजार यात्रुले सेवा लिएका छन् ।विमानस्थल प्रशासनका अनुसार भैरहवाबाट विदेश उड्नेभन्दा विदेशबा...

पूरा समाचार पढनुहोस
IMG
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थमा एक महिनामा डेढ सयभन्दा बढी अन्तर्राष्ट्रिय उडान

तिलोत्तमा सिटी , २०८१ मंसिर २१ गते। मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भएर एक महिनामा डेढ सयभन्दा बढी अन्तर्राष्ट्रिय उडान भएका छन् । यस क्रममा झण...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमामा वडा समिति तथा उपभोक्ता समितिका पदाधिकारीलाई तालिम

तिलोत्तमा,२१ मंसिर २०८१। रुपन्देहीको तिलोत्तमा नगरपालिका योजना शाखाले वडा समिति तथा उपभोक्ता समितिका पदाधिकारीहरुलाई योजनाहरुको कार्यान्वयन र ती योजना सञ्चालन सम्बन्धी एक दिने अभिमुखीकरण तालिम दिएको छ...

पूरा समाचार पढनुहोस
IMG
नेपाल भारतमैत्री संगठन रुपन्देहिको गठन सम्पन्न

तिलोत्तमा सिटी, २०८१,मंसिर २० गते । तिलोत्तमा १५ कोटिहवामा आज नेपाल भारतमैत्री संगठन जिल्ला शाखा रुपन्देहिका पदाधिकारी गठन भएका छन। नेपाल भारत सम्बन्ध सुमधुर साथै जनता जनता बिच प्रत्यक्ष साझेदारीको र...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा १ र २ का वडा समिति र उपभोक्ता समितिलाई योजना समयमै सम्पन्न गर्न अभिमुखीकरण

तिलोत्तमा, १९ मंसिर २०८१। तिलोत्तमा नगरपालिकाले सबै वडाका उपभोक्ता समितिलाई योजना तथा कार्यक्रम संचालन एबम व्यवस्थापन सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न गरेको छ। वडा नम्बर १ र २ वडाका वडा समिति र उपभोक...

पूरा समाचार पढनुहोस
IMG
तिलाेत्तमाकाे प्रथम चाैमासिक सार्वजनिक सुनुवाइ सम्पन्न,भौतिक विकाससंगै मानविय विकासमा जोड

तिलोत्तमा, १९ मंसिर २०८१। रूपन्देहीको तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ को प्रथम चौमासिक सार्वजनिक सुनवाई कार्यक्रम बुधवार सम्पन्न गरेको छ ।सार्वजनिक सुनवाई कार्यक्रममा सहभागी नगरवासीहरुले वि...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा नगरपालिकाको प्रथम चौमासिक प्रगति समिक्षा सम्पन्न,योजनाको उत्कृस्ट शुरुवात

तिलोत्तमा, १९ मंसिर २०८१। तिलोत्तमा नगरपालिका,रुपन्देहीले आर्थिक बर्ष ०८१/०८२ को नीति,योजना तथा कार्यक्रमको प्रथम चौमासिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । नगरले तिलोत्तमाको आफ्नै सभाहलमा आयो...

पूरा समाचार पढनुहोस
IMG
माघदेखि बुटवल–गोरुसिङ्गे सडक निर्माणको काम

तिलोत्तमा सिटी , २०८१ मंसिर १९ गते। बुटवल–गोरुसिङ्गे सडक विस्तारका लागि निर्माण व्यवसायीले सडक क्षेत्रमा पूर्वतयारीको काम सुरु गरे पनि सडक खन्ने काम भने अझै दुई महिना ढिलो हुने भएको छ । बुटवल–गोरुसिङ्...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनी प्रदेशमा विषादीबारे सचेतना अभियान सुरु

तिलोत्तमा सिटी , २०८१ मंसिर १९ गते। लुम्बिनी प्रदेशको कृषि विकास निर्देशानालयले १२ वटै जिल्लामा ‘विषादी सचेतना अभियान २०८१’ सुरु गरेको छ । ‘सबैको चाहना, विषादीमुक्त खाना’ भन्ने मूल नाराका साथ मङ्गल...

पूरा समाचार पढनुहोस
IMG
कतार एयरवेजले रोक्यो भैरहवा उडान

तिलोत्तमा सिटी , २०८१ मंसिर १९ गते। दैनिक व्यावसायिक उडान गर्दै आएको कतार एयरवेजले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा उडान रोकेको छ । एक महिनाको उडान अनुमति लिएर दोहा–भैरहवा–काठमाडौँ–दो...

पूरा समाचार पढनुहोस