लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
सुनको भाउ तोलामा ८ सयले घट्यो

तिलोत्तमा सिटी, असोज १४ गते । आइतबार सुन र चाँदीको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ८ सय र चाँदीको मूल्य ३५ रुपैयाँले घटेको छ । आइतबार छापावाल सुनको प्रतितोला मूल्य...

पूरा समाचार पढनुहोस
IMG
पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता आइतबार राति १२ बजेदेखि लागु हुने

तिलोत्तमा सिटी, असोज १४ गते । नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता हुने जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मूल्य वृद्धि फिर्ता ल...

पूरा समाचार पढनुहोस
IMG
मर्मत सम्भारका लागि आजदेखि तीन दिनसम्म बुटवलको केवलकार बन्द हुने

तिलोत्तमा सिटी, असोज १४ गते । गत जेठ १५ गतेबाट संचालनमा आएको लुम्बिनी केबलकारको सेवा बन्द हुनेभएको छ । आजदेखि तीन दिनसम्म केबलकारको सेवा बन्द हुने ब्यवस्थापनले जानकारी दिएको छ । असोज १४ गतेदेखि १७ गते...

पूरा समाचार पढनुहोस
IMG
बैंक खातामा पैसा नभई आईपीओ भरे अब तुरुन्त रिजेक्ट हुने

तिलोत्तमा सिटी, २०८० असोज १२ गते । नेपाल धितोपत्र बोर्डले आईपीओ/एफपीओ सम्बन्धी एपीआई कार्यविधि कार्यान्वयनमा ल्याएको छ । हालैमात्र बोर्डमार्फत पारित एपीआई कार्यविधिले सेयर खरिदकर्ताको आवेदनमा कडाइ गर्...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमाको मणिग्राममा खुल्यो ‘सिद्धार्थ भूमि’

तिलोत्तमा, २०८० असोज १२ गते । रुपन्देहीको तिलोत्तमा-५ मणिग्राममा निर्माण सम्बन्धि सबै सामाग्री एकै ठाँउमा प्रदान गर्ने हेतुले "सिद्धार्थ भुमि इन्टरनेशन ट्रेडिङ्ग प्रालि " सञ्चालनमा आएको हो। सो कम्पनि...

पूरा समाचार पढनुहोस
IMG
स्थानीय तहलाई राजस्व बाँडफाँटको रकम दिन ढिलाइ

तिलोत्तमा, २०८० असोज १२ गते । संघीय सरकारले नियमित पठाउनुपर्ने राजस्व बाँडफाँट र समानीकरण अनुदानको रकम समयमा नपठाउँदा समस्या भएको स्थानीय सरकारले गुनासो गरेका छन् । संघीय सरकारले पठाउनै पर्ने रकम पनि...

पूरा समाचार पढनुहोस
IMG
उपभोग्य मिति सकिएको चामल बिक्री गर्ने पसलाई ३ लाख जरिवाना

तिलोत्तमा, २०८० असोज ११ गते । उपभोग्य मिति सकिएको चामल बिक्री गरेको आरोपमा एक किराना पसललाई ३ लाख रुपैयाँ जरिवाना गरिएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संक्षण विभागको अनुगमन टोलीले बुधबार काभ्रे...

पूरा समाचार पढनुहोस
IMG
दशैं लक्षित नयाँ नोट वितरणको गृहकार्य, एकजनाले १८ हजार ५ सयसम्म साट्न पाउने

तिलोत्तमा सिटी, २०८० असोज ९ गते । नेपाल राष्ट्र बैंकले यस वर्ष पनि आगामी दशैंका लागि प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँको दरले नयाँ नोट वितरण गर्ने तयारी गरेको छ । घटस्थापना आसपासदेखि नयाँ नोट वितरण...

पूरा समाचार पढनुहोस
IMG
बाढीले जलविद्युत् आयोजनामा ८ अर्बको क्षति, पुनर्निर्माण गर्न २ वर्षसम्म लाग्ने

तिलोत्तमा सिटी, असोज ८ गते । असार पहिलो साता पूर्वी नेपालका खोला/नदीमा आएको बाढीले पुर्‍याएका जलविद्युत् आयोजना पुनर्निर्माण गर्न २ वर्ष हाराहारी समय लाग्ने भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्थ...

पूरा समाचार पढनुहोस
IMG
एकै वर्ष १६२ ठेकेदार कालोसूचीमा, रोकिएन ठेक्कामा मिलेमतो

तिलोत्तमा सिटी, असोज ८ गते । सरकारले एकै वर्षमा १६२ वटा ठेकेदारलाई कालोसूचीमा राखेको छ । गत आर्थिक वर्ष २०७९/८०मा सार्वजनिक खरिद अनुगमन कार्यालयले १५०भन्दा बढी ठेकेदार कम्पनीहरुलाई कालोसूचीमा राखेको ह...

पूरा समाचार पढनुहोस
IMG
कार्यान्वयनमा आयो निःशुल्क कम्पनी दर्ता र पूँजी वृद्धिको व्यवस्था

तिलोत्तमा सिटी, असोज ८ गते । सरकारले बजेटमार्फत घोषणा गरेको निःशुल्क कम्पनी दर्ता र पूँजी वृद्धिको व्यवस्था कार्यान्वयनमा आएको छ । चालु आर्थिक वर्षको बजेट घोषणा गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले १५...

पूरा समाचार पढनुहोस
IMG
कुलेश्वरमा ७० हजार किलो चिनी भण्डारण गरिएको गोदाम सिल

तिलोत्तमा सिटी, असोज ८ गते । वाणिज्य विभागले कालोबजारी गरेको आरोपमा काठमाडौंको सबैभन्दा ठूलो चिनी गोदाम सिल गरेको छ । कुलेश्वरमा रहेको गृहेश्वरी ट्रेडलिंकको गोदाममा कृत्रिम भण्डारण गरेर राखिएको र लेब...

पूरा समाचार पढनुहोस
IMG
विराटनगरको माछापुच्छ्रे सहकारीमा सवा ९ करोडको हिसाब गोलमाल

तिलोत्तमा सिटी, असोज ८ गते । विराटनगरको माछापुच्छ्रे्र बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी र सञ्चालकले सर्वसाधारणको झण्डै ९ करोड २६ लाख रुपैयाँ हिनामिना गरेको खुलेको छ ।सहकारी संकटमा परेको थाहा पाएर...

पूरा समाचार पढनुहोस
IMG
दुई महिनाको अवधिमा वस्तु आयातमा २ खर्ब ५९ अर्ब बाहिरियो

तिलोत्तमा सिटी, असोज ७ गते । चालू आर्थिक वर्ष २०८०/८१ को दुई महिनाको अवधिमा वस्तु आयातमा २ खर्ब ५९ अर्ब रुपैयाँ बाहिरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन र भदौ महिनामा वस्तु आया...

पूरा समाचार पढनुहोस
IMG
होटेल एसोसिएसन रुपन्देही गठन

तिलोत्तमा सिटी, असोज ७ गते । रुपन्देहीमा होटेल व्यवसायीहरू मात्रै आबद्ध छुट्टै नयाँ संस्था होटेल एसोसिएसन अफ रुपन्देही नेपाल गठन भएको छ ।व्यवसायीहरूको बुटवलमा भएको भेलाले क्लब डेनोभोका सञ्चालक प्रवी...

पूरा समाचार पढनुहोस