लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
दुग्ध पदार्थ बिक्रीका लागि बंगलादेश, श्रीलंका र तिब्बती बजारको खोजी

तिलोत्तमा, कार्तिक ७ गते २०८०। उच्च उत्पादन र बजारमा कमजोर खपतका कारण दुग्ध पदार्थको बिक्री चक्र बिथोलिन थालेपछि सरकारले अन्तर्राष्ट्रिय बजारको खोजी थालेको छ ।भारत, बंगलादेश, श्रीलंका र चीनको स्वशाशित...

पूरा समाचार पढनुहोस
IMG
सहकारीले अर्थतन्त्र उकास्न भूमिका खेल्नुपर्छ : गृहमन्त्री पाण्डे

तिलोत्तमा, कार्तिक ४ गते २०८०। नेपाल सरकार, लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डेले देशको अर्थतन्त्र उकास्न सहकारी संस्थाहरूको अहम् भूमिका रहने बताउनुभएको छ । साथै, राष्ट्रिय अर्थतन्त्रमा यो...

पूरा समाचार पढनुहोस
IMG
रुपन्देही उद्योग संघको चुनावमा एमाले-कांग्रेस गठबन्धन विजयी

तिलोत्तमा सिटी, २०८० असोज ३०। रुपन्देही उद्योग संघको २३औं अधिवेशनमा नयाँ नेतृत्वका लागि भएको चुनावमा एमाले र कांग्रेस निकट उद्योगीहरुको प्यानल विजयी भएको छ । चार पदाधिकारी र १३ सदस्य पदका लागि भएको च...

पूरा समाचार पढनुहोस
IMG
शिक्षाका लागि विदेशिने रकम दोब्बरले बढ्यो

तिलोत्तमा सिटी, २०८० असोज ३०। शिक्षाका लागि नेपालबाट विदेशिने रकम दोब्बरले बढेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिना (साउन–भदौ)मा शिक्ष...

पूरा समाचार पढनुहोस
IMG
२ महिनामा भित्रियो २ खर्ब २८ अर्ब रेमिट्यान्स

तिलोत्तमा सिटी, २०८० असोज ३०। चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो दुई महिनामा झण्डै साढे २ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउन र भदौमा २ खर्ब २८ अर्ब ३७ करोड रु...

पूरा समाचार पढनुहोस
IMG
भारतीय नोट साट्ने नाममा सीमा क्षेत्रमा ठगिन्छन् नेपाली

तिलोत्तमा सिटी,असोज २९ गते । दशैँ नजिकिएसँगै सुदूरपश्चिमका सीमा नाका हुँदै भारतबाट धेरै नेपाली घर फर्किरहेका छन् । मजदुरी गर्न भारतका विभिन्न ठाउँमा गएकाहरु दशैं मनाउन फर्किन थालेपछि नाका क्षेत्रमा चह...

पूरा समाचार पढनुहोस
IMG
टाकुरा सहकारीको १२ औँ साधारण सभा सम्पन्न

तिलोत्तमा, असोज २७ गते २०८०।टाकुरा बचत तथा ऋण सहकारी संस्थाको १२ औँ साधारणसभा शनिबार सम्पन्न भएको छ । तिलोत्तमाको ड्राइभरटोल होटल टुलिपमा भएको साधारणसभाबाट अध्यक्षको बार्षिक प्रगति प्रतिवेदन, कोषध्यक्...

पूरा समाचार पढनुहोस
IMG
लागत घटाउने प्रयास असफल भएपछि एमसीसीको ठेक्का रद्द

तिलोत्तमा, असोज २७ गते २०८०। प्रसारणलाइन परियोजनामा सबैभन्दा कम लागत प्रस्ताव गर्ने बोलपत्रदाताहरूसँग प्रारम्भिक वार्तामार्फत लागत घटाउने प्रयास असफल भएपछि मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)ले सम्प...

पूरा समाचार पढनुहोस
IMG
सिद्धबाबा सुरुङमार्ग निर्माण : ठेकदारले अबैध क्रसर चलाएको आरोप

तिलोत्तमा, असोज २५ गते २०८०। सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबामा सुरूङमार्ग निर्माणको काम अहिले भौतिक रूपमा रोकिएको छ । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन...

पूरा समाचार पढनुहोस
IMG
उद्योग व्यवसाय चलायमान गराउन पहल गर्छु’: बुटवल उद्योग बाणिज्य संघको अध्यक्षका उम्मेदवार हरिप्रसाद अर्याल

तिलोत्तमा सिटी,असोज २१ गते। यस क्षेत्रकै पुरानो व्यावसायिक संस्था बुटवल उद्योग बाणिज्य संघको ७० औं साधारणसभा तथा २५ औं अधिवेशन शुक्रबारदेखि सुरु भएको छ। यही असोज २२ गतेसम्म बुटवलको अन्तर्राष्ट्रिय सम्...

पूरा समाचार पढनुहोस
IMG
सरल स्वभावका दिनेश,२१ वर्षको अनुभव संगाल्दै उद्योग वाणिज्य संघको नेतृत्व मैदानमा

तिलोत्तमा सिटी,असोज २१ गते । २०३२ सालमा बुवा अमर प्रसाद श्रेष्ठको कान्छी औंला समातेर बामेसर्दै पाल्पाबाट बुटवल झरेका दिनेश प्रसाद श्रेष्ठलाई अहिले चुनाव लागेको छ । पाल्पा भैरवस्थान स्थायी घर भएका श्र...

पूरा समाचार पढनुहोस
IMG
‘स्वाद’को लहर : ५ बर्षदेखि योगीकुटी शान्तिकुञ्जमा ग्राहकको मन जित्दै टपबम्बे तन्दुरी

तिलोत्तमा सिटी,असोज २१ गते । तिलोत्तमा योगिकुटी चोकदेखि १ किलो मिटर तल शान्तिकुञ्ज चोक पुर्व हाइवेमै रहेको टप बम्बे तन्दुरीमा स्वाद नलिएको सायदै मान्छे होलान। बिहानदेखि साँझ सम्म एकैकिसिमको फेमिली र...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनीका ७ सहित ४२ जिल्लाका ४८ स्थानमा सस्तो पसल शुरु

तिलोत्तमा,असोज २१ गते। सरकारले दशैँ, तिहार र छठलगायत चाडपर्वलक्षित गरी लुम्बिनीका ४ जिल्लासहित ४२ जिल्लाका ४८ स्थानमा सुथप मूल्य पसल आइतबारदेखि सञ्चाललनमा ल्याउँदै छ। नागरिकलाई सहुलियत दरमा दैनिक उपभ...

पूरा समाचार पढनुहोस
IMG
गाईको गोबरबाट धुपबत्ती र दियो

तिलोत्तमा,असोज २१ गते। कैलालीको टीकापुरस्थित टीकापुर गौशालाले गाईको गोबरबाट धुपबत्ती र बत्ती बाल्ने दियो बनाउन सुरुआत गरेको छ । सामुदायिक पशु चौपाया व्यवस्थापन तथा प्रवर्द्धन समिति टीकापुर गौशालाले त...

पूरा समाचार पढनुहोस
IMG
रामवन बचत तथा ऋण सहकारी संस्थाको १६ औं साधारण सभा सम्पन्न

तिलोत्तमा,असोज २० गते। रामवन सहकारी हामी सबैको वित्तीय छहारी भन्ने मुल नाराका साथ २०६४ सालमा स्थापना भएको रामवन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औं साधारण सभा सम्पन्न भएको छ । शनिबार तिलोत्तमा नग...

पूरा समाचार पढनुहोस