लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
नेपालले स्वास्थ्य प्रणाली सुधार गर्न विश्व बैंकबाट लियो झण्डै १४ अर्ब ऋण र अनुदान

तिलोत्तमा सिटी, १६ कात्तिक २०८० गते । नेपालले स्वास्थ्य प्रणाली सुदृढीकरणका लागि विश्व बैंकबाट झण्डै १४ अर्ब रुपैयाँ सहायता लिएको छ । यसमध्ये १० करोड डलर (झण्डै १३ अर्ब ३० करोड रुपैयाँ) सहुलीयतपूर्ण ऋ...

पूरा समाचार पढनुहोस
IMG
कपिलवस्तुबाट ३ लाख रुपैयाँ बराबरको पटाका बरामद

तिलोत्तमा सिटी, १६ कात्तिक २०८० । नेपाल प्रहरीले कपिलवस्तुबाट करिब ३ लाख रुपैयाँ बराबरको पटाका बरामद गरेको छ । मायादेबी गाउँपालिका-४ ठाकुरापुरबाट वेवारिसे अवस्थामा रहेका विभिन्न पटाका बुधबार राति प्र...

पूरा समाचार पढनुहोस
IMG
बुटवलमा निर्माण भइसकेको वधशाला सञ्चालन नहुँदै अर्को बनाउन जग्गाको खोजी

तिलोत्तमा सिटी, १६ कात्तिक २०८० । बुटवलमा निर्माण भएको वधशाला सञ्चालन गर्न ढिलाइ भइरहेकै समयमा अर्को वधशाला निर्माणका लागि जग्गाको खोजी सुरु भएको छ । लुम्बिनी प्रदेश सरकार, बुटवल उपमहानगरपालिकाको लगा...

पूरा समाचार पढनुहोस
IMG
तिहार नजिकिएसँगै व्यस्त मादल व्यापारी

तिलोत्तमा सिटी, १६ कात्तिक २०८०। प्युठान नगरपालिका– ३ ओखरवोटका जोखबहादुर सुनारलाई मादल बनाउन र मर्मत गर्न भ्याइ नभ्याइ छ। तिहारमा देउसी भैलो खेल्नेहरूले मादलको माग बढी गर्ने भएकाले व्यस्तता बढेको हो ।...

पूरा समाचार पढनुहोस
IMG
आजदेखि प्रथम गुल्मी महोत्सव सुरु

बुटवल, १५ कात्तिक २०८०। गुल्मी उद्योग सङ्घले उपल्लो तम्घास खालाका चौरमा आयोजना गर्न लागेको ‘प्रथम ऐतिहासिक गुल्मी महोत्सव’ को सम्पूर्ण तयारी पूरा गरी आज बुधवारदेखि सुरु हुँदै छ । यो महोत्सव कात्तिक २५...

पूरा समाचार पढनुहोस
IMG
खोटाङको हलेसीमा सुविधायुक्त पाँच करोडको सुविधायुक्त अतिथि गृह

बुटवल, १५ कात्तिक २०८०। खोटाङको धार्मिक तथा पर्यटकीयस्थल हलेसीमा सुविधायुक्त अतिथिगृह (धर्मशाला) निर्माण गरिएको छ । किराँत, हिन्दु र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र हलेसीमा तीर्थालुका लागि करीब पा...

पूरा समाचार पढनुहोस
IMG
चाडपर्वले बजारमा बढ्यो नगद प्रवाह, असोज मसान्तसम्म ६ खर्ब ५८ अर्ब परिचालन !

बुटवल, १५ कात्तिक २०८०। मुख्य चाडवार्ड दसैँ–तिहारले बजारमा नगद प्रवाह (करेन्सी ईन सर्कुलेशन) बढ्न पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार असोज मसान्तसम्ममा बजारमा कूल ६ खर्ब ५८ अर्ब ९९ करोड १५ लाख रुपै...

पूरा समाचार पढनुहोस
IMG
भारतबाट सयपत्री फूलको माला ल्याउन नपाइने

बुटवल, १५ कात्तिक २०८०। सरकारले तिहार लक्षित भारतीय सयपत्री फूलको मालाको आयातमा प्रतिबन्ध लगाएको छ । आन्तरिक उत्पादनले माग माग धान्न सक्ने भएकाले सयपत्री फूलको माला आयातमा प्रतिबन्ध लगाएको हो । बागमती...

पूरा समाचार पढनुहोस
IMG
६० प्रतिशतले बढ्यो प्याजको होलसेल मूल्य, खुद्रा दोब्बर

तिलोत्तमा सिटी, १४ कात्तिक २०८० । असोज मसान्तमा कालीमाटीको होलसेल बजारमा ७६ रुपैयाँ रहेको सुकेको प्याजको मूल्य १३ कात्तिकमा अधिकतम् १ सय २० रुपैयाँसम्म पुग्यो । अर्थात्, गएको १३ दिनमै प्याजको मूल्य ४४...

पूरा समाचार पढनुहोस
IMG
बैंकको कालो सूचीमा पर्ने ऋणीहरू बढे

तिलोत्तमा सिटी, १४ कात्तिक २०८० । चालु आर्थिक वर्षको तीन महिनामै कर्जा सूचना केन्द्रको कालो सूचीमा पर्ने ऋणीको संख्या २४ प्रतिशतले बढेको छ । १३ कात्तिकसम्म बैंक तथा वित्तीय संस्थाको कारोबारमा मात्रै क...

पूरा समाचार पढनुहोस
IMG
अमेरिकाले नेपाललाई साना तथा मझौला उद्यमका लागि साढे १६ अर्ब ऋण दिनेबारे छलफल

तिलोत्तमा सिटी, १४ कात्तिक २०८०। अमेरिकाले नेपालका साना तथा मझौता उद्यम विकासका लागि साढे १६ अर्ब नेपाली रुपैयाँ भन्दा बढी ऋण दिने विषयमा छलफल भएको छ । एक साता लामो अमेरिका भ्रमणमा रहेका परराष्ट्रमन्त...

पूरा समाचार पढनुहोस
IMG
गौतमबुद्ध विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान माग गर्दै ३२ संस्था आन्दोलनमा

तिलोत्तमा सिटी, १४ कात्तिक २०८० । रुपन्देहीको भैरहवामा अवस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुनुपर्ने माग गर्दै व्यवसायीहरुले आन्दोलन घोषणा गरेका छन् । उद्घाटन भए...

पूरा समाचार पढनुहोस
IMG
आत्मनिर्भर बन्ने हुटहुटीले बनायो उद्यमी

संजु पौडेल / तिलोत्तमा १० कार्तिक २०८०। तिलोत्तमा–११ की मञ्जु गुरुङलाई सानैदेखि आत्मनिर्भर बन्ने हुटहुटी थियो । कक्षा ८ पढ्दै थिइन् । सिलाइकटाइ तथा गुडिया बनाउने तालिम लिइन् । यही सीपले अहिले उनलाई रू...

पूरा समाचार पढनुहोस
IMG
इजरायल युद्धकाे असर : सुनको मूल्यमा अर्काे वृद्धि

तिलोत्तमा ९ कार्तिक २०८०। इजरायल-प्यालेस्टिन द्वन्द्व र अमेरिकी डलरको विनिमय दर थप मजबुत भएका कारण विश्वबजारमा यस साता सुनको मूल्यमा उच्च अङ्कले वृद्धि भएको छ । विश्वव्यापीरुपमा भएको मूल्यवृद्धिको प्...

पूरा समाचार पढनुहोस
IMG
नेपाली घ्युको निर्यात :तीन वर्षमा ५ मुलुकमा पुग्यो

तिलोत्तमा ८ कार्तिक २०८०। आर्थिक वर्ष २०७७/७८ सालमा नेपालले जापानमा ४७ लाख ४ हजार २२ रुपैयाँको नेपाली घ्यु निर्यात गर्यो । नेपाल दूग्ध विकास संस्थानले उत्पादन गरेको घ्यु एक निजी कम्पनीले खरिद गरेर जाप...

पूरा समाचार पढनुहोस