लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
समयमै काम नगर्ने निर्माण ब्यवसायीलाई कञ्चनले गर्यो जरिबाना

नबिन घिमिरे, कञ्चन ,२०८० भाद्र ६ गते। समयमै काम सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कारवाही गर्नु त परको कुरा उल्टै जनप्रतिनिधि र कर्मचारीले नै निर्माण व्यवसायीसंग कमिसन लिएर समयमै सम्पन्न हुने कामपनि...

पूरा समाचार पढनुहोस
IMG
विदेश हुनेले पठाए अहिलेसम्मकै ऎतिहासिक रेमिटेन्स

तिलोत्तमा,भाद्र २ गते २०८०। गत आर्थिक वर्षमा रेमिटेन्स रकम २ खर्बभन्दा धेरैले बढेको छ।अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा १० खर्ब सात अर्ब रेमिटेन्स भित्रिएकोमा गत आर्थिक वर्ष २०७९/८० मा यो रकम १२ खर्ब २०...

पूरा समाचार पढनुहोस
IMG
हेलचेक्र्याइँले तस्करीको सुन छिर्‍यो :छानबिनको निष्कर्ष

तिलोत्तमा, २०८० साउन ३२ गते। भन्सार विभागले विमानस्थल भन्सारबाट जाँच पास भएर साउन २ मा बाहिरिएको ६० किलो सुन हेलचेक्र्याइँका कारण जाँचपास भएको दाबी गरेको छ ।भन्सार विभागले सुन तस्करीको छानबिनमा राजश्व...

पूरा समाचार पढनुहोस
IMG
टाइगर प्यालेस रिसोर्ट विक्रि,हिमालयन टाइगर इन्भेष्टमेन्ट इंकले सञ्चालन गर्ने

साउन ३२ गते २०८०,तिलोत्तमा। रूपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको टाइगर प्यालेस रिसोर्ट अब हिमालयन टाइगर इन्भेष्टमेन्ट इंकले सञ्चालन गर्ने भएको छ ।राजधानीमा आज पत्रकार सम्मेलनको आयोजना गरी विदेशमा ब...

पूरा समाचार पढनुहोस
IMG
टाइगर प्यालेस खरिद गर्ने सबैलाई निलम्बन गर्न एनआरएन मरासिनीको चेतावनी

क्यालिफोर्निया । परदेशमा बस्ने नेपालीहरुको साझा संस्था एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसन अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष समेत रहनु भएका गैर आवासीय नेपाली संघका आजीवन सदस्य माधव मरासिनीले भैर...

पूरा समाचार पढनुहोस
IMG
बुटवल - नारायणगढ सडक खण्डको म्याद एकवर्ष थप

तिलोत्तमा, साउन २४ गते २०८०। सुस्तगतिमा विस्तारको काम भएको गुनासो आइरहेको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडक खण्डको म्याद एकवर्ष थप गरिएको छ। सुरुआती ठेक्का सम्झौतअनुसार अघिल्लो वर्षको...

पूरा समाचार पढनुहोस
IMG
बैंकहरूको खराब रिपोर्टले लगानीकर्ता निराश, सेयर बजारमा उच्च गिरावट

तिलोत्तमा, २०८० साउन २१ गते। आधा दर्जन वाणिज्य बैंकहरुले लाभांश नै दिन नसक्ने गरी आएको रिपोर्टले सेयर लगानीकर्ता निराश देखिएका छन् । प्रतिक्रियास्वरुप साताको पहिलो दिन आइतबार सेयर बजारमा उच्च गिरावट...

पूरा समाचार पढनुहोस
IMG
पेट्रोल र डिजलको मूल्य १० रुपैयाँसम्म बढ्ने,अहिले सम्मकै भारी वृद्धि

१६ साउन २०८०, तिलोत्तमा। पेट्रोल, डिजल र मट्टीतेलको मूल्य लिटरमै १० रुपैयाँसम्मले बढ्ने भएको छ । नेपाल आयल निगमले ३१ असारमा लागू गरेको स्वचालित मूल्य प्रणालीअनुसार इन्धनको मूल्य भारी मात्रामा बढ्न लाग...

पूरा समाचार पढनुहोस
IMG
सिटिजन्स बैंक सेमरा शाखाले एटीएम सेवा सुरु गर्यो

१३ साउन, तिलोत्तमा। सिटिजन्स इन्टरनेशनल बैंक लिमिटेडको सेमरा शाखाले एटीएम सेवा सुरु गरेको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–७ सेमरा बजारस्थित बैंकको सेमरा शाखाले बिहीबारदेखि एटीएम सेवा शुभारम्भ गरेक...

पूरा समाचार पढनुहोस
IMG
सुन तस्करी प्रकरण : थप एक जना पक्राउ

तिलोत्तमा, २०८० साउन १० गते। एक क्विन्टल सुन तस्करी प्रकरणमा राजस्व अनुसन्धान विभागले सुन व्यवस्थापनका लागि गोदाम खोजिदिने नरेश भनेर चिनिने सुरेन्द्र तामाङलाई पक्राउ गरेको छ ।विभागले आज बुधवार तामाङ...

पूरा समाचार पढनुहोस
IMG
नेपालबाट १ रुपैयाँ बराबरको वस्तु निर्यात हुँदा १० को आयात

तिलोत्तमा सिटी । साउन ९ गते । नेपालबाट एक रुपैयाँको वस्तु निर्यात हुँदा १० रुपैयाँ बराबरको वस्तु आयात हुने गरेको पाइएको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९ / ८० भरको तथ्याङ्क अनुसार...

पूरा समाचार पढनुहोस
IMG
बृज सिमेन्टका कारण घर निर्माणका इन्जिनियर मारमा, घरधनी तनावमा

तिलोत्तमा नगरपालिका मा तिलोत्तमा बिल्डल्र्सले एक ढाइतला घर निर्माण गरि सम्पन्न नलिग्दै सिमेन्टको जोडाइ भतभत भुइंमा खसेपछि सो कम्पनीका इन्जिनियर रमेश ढकाल तनावमा छन्। केहि महिनामा सम्पन्न हुने गरी ठेक्...

पूरा समाचार पढनुहोस
IMG
उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष ज्ञवाली सम्मानित

तिलोत्तमा, असार ३१, २०८०। लुम्बिनी प्रदेशमा रही यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा अमूल्य योगदान पुर्‍याएको भन्दै चेम्बर अफ कमर्स (उद्योग व्यापार संगठन, रुपन्देही) का अध्यक्ष अनिल कुमार ज्ञवाली सम्मानित...

पूरा समाचार पढनुहोस
IMG
ग्यास र पेट्रोलियम पदार्थको मूल्य घट्यो

तिलोत्तमा / ३१ असार । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास र पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आइतबार राति १२ बजेपछि लागू हुनेगरी निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १० रुपैयाँले घटाए...

पूरा समाचार पढनुहोस
IMG
सभामुख घिमिरेद्वारा बजेट विधेयक प्रमाणित

तिलोत्तमा असार २९ गते २०८०। सभामुख देवराज घिमिरेले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भएकाे आर्थिक वर्ष २०८०/८१ को बजेट सम्बन्धी विधेयक प्रमाणित गर्नुभएको छ ।नेपालको संविधानको धारा ११३ को उपधारा...

पूरा समाचार पढनुहोस