लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
लाईन काटेपछि १४ उद्योगले डेडिकेटेड–ट्रंकलाइन बक्यौता तिरे

तिलोत्तमा। नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइन विद्युत् बक्यौता नतिरेपछि बिजुली काटेका १४ उद्योगले बक्यौता रकम बुझाएका छन् ।प्राधिकरणले लामो समय विवादित बन्दै आएको डेडिकेटेड र ट्रंकलाइन व...

पूरा समाचार पढनुहोस
IMG
बुटवलमा माघमा कृषि मेला हुने

बुटवल। बुटवलमा आगामी माघमा कृषि मेला हुने भएको छ । बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको आयोजनामा यहि माघमा कृषि मेला गर्न लागिएको हो । सोमबार बसेको कार्यसमिति बैठकले आगामी माघको १४ देखि १८ गतेसम्म बु...

पूरा समाचार पढनुहोस
IMG
बुटवल चौराहमा साढे ३ अर्ब लगानीमा खुल्यो पाँचतारे होटल ह्यात प्लेस

बुटवल । लुम्बिनी प्रदेशको आर्थिक केन्द्र र औद्योगिक नगर रुपन्देही बुटवलमा ३ अर्ब ५० करोड लगानीमा पाँचतारे होटल ह्यात प्लेस सञ्चालनमा आएको छ ।आन्तरिक र विदेशी पर्यटकलाई अन्तर्राष्ट्रियस्तरको आतिथ्य सेव...

पूरा समाचार पढनुहोस
IMG
रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध

बुटवल। रुपन्देही उद्योग संघको कार्तिक २२ गते हुने २४ अधिवेशनबाट नयाँ नेतृत्वको लागि मनोनयन भएको छ । बिहीबार भएको मनोनयनमा अधिकांश पदमा एकल उम्मेदारी परेपनि केही पदमा धेरै उम्मेदारी परेको छ । निर्वा...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनी : खर्च कटौती निर्देशन प्रदेशको स्वायत्तता कि सङ्घको नियन्त्रण

बुटवल। फागुन २१ गते अन्तरिम सरकारले आगामी निर्वाचनका लागी खर्च व्यवस्थापनका दबाबका बिच सङ्घको अर्थ मन्त्रालयले एउटा परिपत्र जारी गरेको थियो ।उक्त निर्णयमा राष्ट्रपतिदेखि सांसदसम्मका पदाधिकारीको खर्च...

पूरा समाचार पढनुहोस
IMG
खर्च कटौतीमा अर्थले गर्‍यो पत्राचार

काठमाडौं । अर्थ मन्त्रालयले खर्च कटौती र आर्थिक मितव्ययिता कायम गर्नेसम्बन्धी मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनको अवस्था र प्रगति विवरण माग्दै सबै सरकारी कार्यालयहरूमा सर्कुलर पठाएको छ ।अर्थ मन्त्राल...

पूरा समाचार पढनुहोस
IMG
त्रिभुवन विमानस्थलमा एक महिनामा साढे ७ लाख यात्रुले लिए सेवा

काठमाडौं । त्रिभुवन विमानस्थलमा पछिल्लो एक महिनामा साढे ७ लाख भन्दा धेरै यात्रुले सेवा लिएका छन् । मुख्य चाडवाडको दशैं र तिहारको समयमा यो विमानस्थलबाट अधिक यात्रुले यात्रा गर्छन् ।तथ्यांक अनुसार अक्टो...

पूरा समाचार पढनुहोस
IMG
रोहिणी गाउँपालिकाले हटायो ६१ जना कर्मचारी

भैरहवा। रुपन्देहीको रोहिणी गाउँपालिकाले स्वीकृत दरबन्दीबाहेक अस्थायी नियुक्त भएका, करार सेवा तथा दैनिक ज्यालादारीमा कार्यरत ६१ जना कर्मचारीहरु हटाएको छ । गाउँपालिका तथा मातहत सबै कार्यालयहरुमा विभिन्न...

पूरा समाचार पढनुहोस
IMG
देवदहका किसानलाई ५० लाखसम्म कृषिकर्जा दिइने छ : सानाकिसान देवदह अध्यक्ष टिका गौतम

देवदह । साना किसान कृषि सहकारी संस्था देवदह-६ ले ५० लाखसम्म मासु तथा दुग्धजन्य कर्जा दिने भएको छ । बिहिवार सम्पन्न संस्थाको २६औं साधारण सभाले कृषि कर्जामा वृद्धि गरेको हो । अध्यक्ष टिका गौतमद्वारा प्र...

पूरा समाचार पढनुहोस
IMG
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार ३ जना अनुसन्धानकर्तालाई

बुटवल। यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन जना अनुसन्धानकर्तालाई प्रदान गरिने भएको छ । नोबेल पुरस्कार समितिले नवप्रवर्तनबाट उत्प्रेरित आर्थिक वृद्धिको व्याख्या गर्ने जोएल माकर, फिलिप एगिअन...

पूरा समाचार पढनुहोस
IMG
समानता साकोस ओमसतिया-१ को १४औ बार्षिक साधारणसभा सम्पन्न

ओमसतिया, कटैया। समानता बचत तथा ऋण सहकारी संस्था लिमिटेड ओमासतिया-१ रुपन्देहीको १४ औ बार्षिक साधारणसभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष टंक प्रसाद भुसालको अध्यक्षतामा सम्पन्न सो साधारण सभाले आगामी कार्...

पूरा समाचार पढनुहोस
IMG
टुगा आस्था विकासको सातौं वार्षिक साधारणसभा, टुगा सेवा केन्द्रको एकाई बैठक सम्पन्न

भैरहवा। टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सातौं वार्षिक साधारण सभा ओमसतिया–१, रुपन्देहीको सातौं वार्षिक साधारण सभा अन्तर्गत बिहीबार टुगा सेवा केन्द्र, कोटिहवाको एकाई बैठक बिहीबार सम...

पूरा समाचार पढनुहोस
IMG
स्वादले भरिपूर्ण हेरिटेज : खानाखानेले गर्छन,कृष्णदाईको तारिफ

पुरानो सडक / कुञ्जलापुर। रुपन्देहीको तिलोत्तमा नगरपालिका छिर्ने साँघुरो बाटोमा ३ वटा होटल छन् त्यसमध्येको सबै भन्दा पुरानो होटल तथा खाना घर हो हेरिटेज फेमली रेस्टुरेन्ट। मणिग्रामचोक देखि पश्चिम पुरानो...

पूरा समाचार पढनुहोस
IMG
भैरहवामा अलपत्र यात्रुलाई काठमाडौं ल्याउन नेपाल एअरलाइन्सको चार्टर्ड फ्लाइट आज

बुटवल । भारी वर्षाका कारण सडक यातायात बन्द भएपछि अलपत्र परेका यात्रुहरुलाई भैरहवाबाट काठमाडौं ल्याउन नेपाल वायुसेवा निगमको चार्टर्ड फ्लाइट आज दिउँसो हुने भएको छ ।भारी वर्षाका कारण सडक यातायात बन्द भए...

पूरा समाचार पढनुहोस
IMG
लायन्स आँखा अस्पतालको सभापतिमा श्रेष्ठ : बुटवल उद्योग वाणिज्य संघमा सम्मान

मझुवा। बुटवलको लायन्स आँखा अस्पतालको सभापति पदमा मनोनित हुनु भएकोमा बुटवल उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य महेशप्रसाद श्रेष्ठलाई सम्मान गरिएको छ । संघको आईतबार बसेको कार्यसमिति बैठकमा अस्पतालको स...

पूरा समाचार पढनुहोस