लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
मणिग्राम गोर्कट्टामा चारकरोड लगानीमा झुंगी कटेज एण्ड रेस्ट्रो सञ्चालनमा

तिलोत्तमा सिटी,२१ असोज २०७८। रुपन्देहीको तिलोत्तमा–६ गोर्कट्टामा झुंगी कटेज एण्ड रेस्ट्रो सञ्चालनमा आएको छ ।पारिवारिक बाताबरणमा मौलिक खानाका परिकारहरुसहित आरामदायी बसोबासको ब्यबस्था सहित चार करोड लगा...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनी प्रदेशमा ४० अर्व ९५ करोड ९७ लाख बराबरको बजेट (पूर्णपाठसहित)

तिलोत्तमा सिटी,२० असोज २०७८। लुम्बिनी प्रदेशमा अघिल्लाे सरकारले अध्यादेशमार्फत ल्याएको बजेट विस्थापन गरी नयाँ सरकारले ४० अर्व ९५ करोड ९७ लाख बराबरको नयाँ बजेट ल्याएको छ।आर्थिक बर्ष ०७७-०७८ का लागि प्र...

पूरा समाचार पढनुहोस
IMG
धिताेपत्र बाेर्डका अध्यक्ष ढुंगाना बर्खास्त

तिलोत्तमा सिटी,२० असोज २०७८। सरकारले धिताेपत्र बाेर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई पदबाट बर्खास्त गरेकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजाे मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले बाेर्डका अध्यक्ष...

पूरा समाचार पढनुहोस
IMG
रिलायन्स लाइफले बोनस नदिने,लाभांश ५ प्रतिशत

तिलोत्तमा सिटी,१९ असोज २०७८। रिलायन्स लाइफ इन्स्यारेन्सले गत आर्थिक वर्षको मूनाफाबाट बोनस शेयर नदिने भएको छ । सोमबार बसेको कम्पनीको सञ्चालक समिति बैठकले शेयरधनीहरुलाई नगद लाभांशमात्रै दिने निर्णय गरे...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनीमा प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याइँदै

तिलोत्तमा सिटी,१९ असोज २०७८। लुम्बिनी प्रदेश सरकारले प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याउने अन्तिम तयारी गरेको छ । लुम्बिनी प्रदेश सभाको बैठक भोलि बुधबार बस्ने कार्यसूचि छ ।सरकारका तर्फबाट आर्थिक...

पूरा समाचार पढनुहोस
IMG
नेपालमा दैनिक ७ करोडको बिजुली खेर, लगे भारत-नलगे भारतको रंजाईं

तिलोत्तमा सिटी,१८ असोज २०७८।अहिले नेपाल विद्युत प्राधिकरणले आफ्ना र निजी क्षेत्रका विद्युत गृहबाट उत्पादित सबै विद्युत बिक्री गर्न सकेको छैन । यसबाट प्राधिकरणले दैनिक ५ करोडदेखि ७ करोड रुपैयाँको आम्दा...

पूरा समाचार पढनुहोस
IMG
डन्डीको मूल्य चार रुपैयाँ घटाउन निर्देशन

तिलोत्तमा सिटी,१७ असोज २०७८। नेपाल फलामे छड उत्पादक संघले फलामे डन्डीको मूल्य घटाउन निर्देशन दिएको छ । संघले शनिबारबाटै लागू हुने गरी डन्डीमा प्रतिकिलो चार रुपैयाँ घटाएर बेच्न उद्योगीलाई निर्देशन दिएक...

पूरा समाचार पढनुहोस
IMG
बुटवलका यातायात ब्यवसायी कुंवरको निधन

तिलोत्तमा सिटी,१७ असोज २०७८। बुटवलका पेट्रोलियम तथा यातायात ब्यवसायी हरी बहादुर कुवरको निधन भएको छ।लामो समय देखि ईन्धनको बिक्रि तथा ढुवानी ब्यवसायमा सम्लग्न कुंवरको आज बिहान उपचारको क्रममा काठमाण्डौ स...

पूरा समाचार पढनुहोस
IMG
१७ % लाभांस सहित जनउत्थान साकोसको साधारण-सभा सम्पन्न

तिलोत्तमा सिटी,१६ असोज २०७८। जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष ज्ञानु पौड्यालको अध्यक्ष्तामा सम्पन्न सो साधारण सभाले २ अर्ब ५७ करोड...

पूरा समाचार पढनुहोस
IMG
भैरहवा विमानस्थलमा ढाई अर्बको बुद्धमूर्ति राखिने

तिलोत्तमा सिटी,१६ असोज २०७८। लुम्बिनी गार्डेन फाउण्डेशनको सहयोगमा रूपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिने अढाई अर्ब रुपैया भन्दा बढीको बुद्धमूर्ति कोलकाता आइपुगेको छ। कोलक...

पूरा समाचार पढनुहोस
IMG
दशैंअघि गरिब परिवारलाई १० हजार अनुदान जाला त ?

तिलोत्तमा सिटी,१४ असोज २०७८। सरकारले बजेटमार्फत ल्याएको गरिब घर–परिवारलाई १० हजार रुपैयाँ वितरण गर्ने कार्यक्रम दशैं अगाडि लक्षित वर्गसम्म पुग्ने सम्भावना न्यून बनेको छ । अर्थ मन्त्रालयले अनुदान वितरण...

पूरा समाचार पढनुहोस
IMG
जहाजहरुको अवस्था अध्ययन गर्न पाँच सदस्यीय समिति गठन

तिलोत्तमा सिटी, असोज १४ गते २०७८। संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले नेपालमा सञ्चालनमा रहेका वायुयानहरुको अवस्था अध्ययन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ ।प्रधानमन्त्री तथा संस्कृति, पर्य...

पूरा समाचार पढनुहोस
IMG
५० अंकले सुधारियो शेयर,कारोबार ५ अर्ब

तिलोत्तमा सिटी,१३ असोज २०७८। तीन दिन लगातार घटेको शेयर कारोबार मापक नेप्से परिसूचक बुधबार भने सुधार भएको छ । बुधबार ५० दशमलव ५८ अंकले बढेर नेप्से परिसूचक २ हजार ६ सय ६५ दशमलव ९३ अंकमा पुगेको छ । यस अघ...

पूरा समाचार पढनुहोस
IMG
मेलम्ची सोझै ठेक्का लगाउने तयारी,एडीबीले लगानी नगर्ने

तिलोत्तमा सिटी,१२ असोज २०७८। बाढीले क्षतिग्रत भएको मेलम्ची खानेपानी आयोजना पुनर्स्थापनाका लागि नयाँ ठेक्का लगाउने तयारी भएको छ ।खानेपानी तथा सरसफाइ मन्त्रालयले विशेष परिस्थिति भनी छोटो प्रक्रियाबाट ठे...

पूरा समाचार पढनुहोस
IMG
लगानी आक्रामक,बैंकमा तरलता संकट

तिलोत्तमा सिटी,१२ असोज २०७८। बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य रकम (तरलता) समस्या झन बढ्ने देखिएको छ । कर्जा (ऋण) लगानीमा आक्रामक भएका बैंकहरुले निक्षेप संकलन भने अत्यन्तै न्युनमात्रै गरेका कारण...

पूरा समाचार पढनुहोस