लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

युक्रेन युद्ध: जेलेन्स्कीद्वारा सुरक्षा प्रमुख बर्खास्त

IMG

तिलोत्तमा सिटी न्युज, साउन २  गते २०७९ । युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले युक्रेनको सुरक्षा एजेन्सी (एसबीयू) का प्रमुख तथा महाअभियोजकलाई राजद्रोहको आरोप लगाउँदै दुई शक्तिशाली संस्थाबाट बर्खास्त गरेका छन् । उनले रुस नियन्त्रित क्षेत्रमा ६० भन्दा बढी कर्मचारी युक्रेनको विपक्षमा काम गरिरहेको आरोप लगाए । 



सुरक्षा निकायका अधिकारीहरूमाथि राजद्रोहका कूल ६५१ मुद्दा लगाइएको बीबीसीले उल्लेख गरेको छ । बर्खास्तीमा परेका इभान बाकानोभ र इर्याना भेनेडिक्टोभाले यसबारे प्रतिक्रिया सार्वजनिक गरेका छैनन् ।

कमेन्ट गर्नुहोस्