लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
बुटवलको ट्रायल सेन्टर निजी कम्पनीको कब्जामा, ३ वर्षमा १० करोड झ्वाम

तिलोत्तमा,पौष १५ गते। यातायात व्यवस्था कार्यालय बुटवलमा सवारी चालक अनुमति पत्रका लागि लिइने ट्रायल सेन्टर एक नीजि कम्पनीको कब्जामा रहेको पाइएको छ । यातायात कार्यालयले उक्त कम्पनीलाई सित्तैमा ठेक्का दि...

पूरा समाचार पढनुहोस
IMG
लागूऔषधसहित परासीबाट दुई जना पक्राउ

तिलोत्तमा,पौष १५ गते।पश्चिम नवलपरासीको सुनवलबाट लागूऔषधसहित दुई जना युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनवल नगरपालिका-२ बस्ने २० वर्षका भुवननाथ कुर्मी र १५ वर्षका एक बालक रहेका छन् ।उनिहरूलाई सुन...

पूरा समाचार पढनुहोस
IMG
ममताले जितिन बुटवल मेलामा सम्पन्न व्युटी फेयरको उपाधी

तिलोत्तमा,पौष १४ गते।बुटवलमा जारी औद्योगिक व्यापार मेलामा सम्पन्न व्युटी फेयर २०८१ को उपाधि ममता रानाले हात पारेकी छन् । उत्कृष्ट १२ जना मेकप आर्टिस्ट बीच भएको ग्राण्ड फिनालेमा इरुम ब्यूटी पार्लरकी रा...

पूरा समाचार पढनुहोस
IMG
रम्भादेवी टोल विकास सस्थाको अधिवेशनबाट मल्लको नेतृत्वमा नयाँ समिती गठन

तिलोत्तमा,पौष १४ गते।तिलोत्तमा वडा नं तीन मा रहेको रम्भादेवी टोल विकास सस्थाको आज सम्पन्न भएको छ ।छैठौं साधारणसभा तथा तेस्रो अधिवेशनवाट दुर्गा बहादुर मल्ल को अध्यक्षतामा नयाँ समिती गठन भएको छ ।नव निर्...

पूरा समाचार पढनुहोस
IMG
जागृति टोल बिकास सस्थाको अध्यक्षमा डोर बहादुर

तिलोत्तमा,पौष १४ गते।जागृति टोल बिकास सस्था तिलोत्तमा -२ को पाचौ साधारण सभा तथा तेस्रो अधिबेसन सम्पन्न गरिएको छ| सस्थाका अध्यक्ष क्या नर ब कार्किको अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रममा प्रमुख अति...

पूरा समाचार पढनुहोस
IMG
गुल्मीमा स्कुटर दुर्घटनामा दुइ जनाको मृत्यु

गुल्मी, ११ पुस । गुल्मीमा स्कुटर दुर्घटनामापरि दुइ जनाको मृत्यु भएको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर ७ अन्तरगत सिस्ने खोलामा आज बेलुका लु १६ प १६४४ नम्बरको स्कुटर दुर्घटनामा परेको हो ।दुर्...

पूरा समाचार पढनुहोस
IMG
सञ्चारिका समुह रुपन्देहीको अध्यक्षमा मीना ढकाल

तिलोत्तमा,पौष १० गते।‘समानताका लागि सञ्चार’ अभियान भन्ने मुल नाराका साथ स्थापित संस्था सञ्चारिका समुह रुपन्देहीको वार्षिक साधारणसभा तथा ५ औं अधिवेशनबाट अध्यक्षमा मिना ढकाल सर्वसम्मतरुपमा निर्वाचित भ...

पूरा समाचार पढनुहोस
IMG
क्रोएसिया र साइप्रस पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ

तिलोत्तमा,पौष ९ गते।आकर्षक तलबमा क्रोएसिया र साइप्रस पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा उदयपुर रौतामाई गाउँपालिका-३ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ बस्ने...

पूरा समाचार पढनुहोस
IMG
मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु

तिलोत्तमा,पौष ९ गते। मोटरसाइकल दुर्घटना परी वडा प्रहरी कार्यालय लमही, दाङमा कार्यरत प्रहरी जवान गणेश चौधरीको मृत्यु भएको छ ।ट्रकमा ठोक्किएर घाइते भएका मोटरसाइकलमा सवार प्रहरी जवान चौधरीको उपचारका क्रम...

पूरा समाचार पढनुहोस
IMG
भुसाल सम्पर्क समाज रुपन्देहीको अध्यक्षमा रामचन्द्र

बाझकटेरी(मदाने) भुसाल सम्पर्क समाज रुपन्देहीको वार्षिक साधारण सभा तथा अधिवेशनवाट पुनः रामचन्द्र भुसालको अध्यक्षतामा नयां नेतृत्व सर्वसमतीमा चयन भएको छ । समाजको उपाध्यक्षमा कमल प्रकाश भुसाल, सचिवमा बा...

पूरा समाचार पढनुहोस
IMG
नेपालमा 'मङ्कीपक्स' का सम्भावित सङ्क्रमित भेटिए

तिलोत्तमा,पौष ७ गते २०८१। नेपालमा एक जना 'मङ्कीपक्स' का सम्भावित सङ्क्रमित भेटिएका छन् । मङ्कीपक्ससँग मिल्दोजुल्दो लक्षण देखिएका ती बिरामीको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचार भइरहेको...

पूरा समाचार पढनुहोस
IMG
सरकारी कर्मचारीलाई नेपालमै उत्पादित पोशाक अनिवार्य, उपहार पनि स्वदेशी दिनुपर्ने

तिलोत्तमा,पौष ६ गते।सरकारी कर्मचारीले नेपालमै उत्पादित पोशाक लगाउनुपर्ने भएको छ ।यस्तो व्यवस्था सहितका प्रावधान समेटेर सरकारले ‘सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका २०८१’ ल्याएक...

पूरा समाचार पढनुहोस
IMG
देवदहमा दोस्रो मिडिया फेस्टिवल हुँदै : बौद्धिक बहसको केन्द्रका रुपमा स्थापित गर्ने

तिलोत्तमा,पौष ६ गते। देवदहमा मिडिया फेस्टिवल हुने भएको छ । देवदह प्रेस क्लबले शनिवार पत्रकार सम्मेलन गर्दै पुष ११ र १२ गते सरहनबारीमा दोस्रो मिडिया फेस्टिवल गर्न लागेको जनाएको हो । पत्रकार सम्मेलनमा क...

पूरा समाचार पढनुहोस
IMG
तमु ह्युल छाेँज धी गुरुङ राष्ट्रीय परिषदले ल्होसार भब्य मनाउने

तिलोत्तमा,पौष ५ गते।"तमु थात थलोको सरक्षण र सम्बर्धनका लागि मौलिक पहिचानको आहवान ,सरकारी कामकाजी भाषा तमु भाषा घोषणाका लागि तमुवानको आन्दोलन" भन्ने मुल नाराका साथ तमु ह्युल छाेँज धी गुरुङ राष्ट्रीय पर...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनी प्रदेश राजधानीमा ३ अर्वका ‘प्रदेशदरबार’ निर्माणको काम अन्तिम चरणमा

तिलोत्तमा, पौष ५ गते।लुम्बिनी प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीमा आवश्यक भौतिक संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । यहाँ मुख्यमन्त्री कार्यालयसहित अन्य नौ वटा मन्त्रालयका कार्यालय भवन निर्...

पूरा समाचार पढनुहोस