लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
ठकुरी सहयोग सञ्जाल कतारले "११ औ वार्षिकोत्सव" मनाउँदै

कतार। ठकुरी सहयोग सञ्जाल कतारले वार्षिकोत्सव मनाउने भएको छ । समाजले आगामी शुक्रवार सनैयामा अवस्थित फूलबारी रेस्टुरेन्टको सभा हलमा बिविध साँस्कृतिक कार्यक्रमको साथमा "११ औ वार्षिकोत्सव २०२५ भब्य रुपमा...

पूरा समाचार पढनुहोस
IMG
लोक संगीतलाई छाडा नबनाउन आग्रह

बुटवल। पछिल्लो समय नेपाली मौलिक संस्कृतिका रुपमा रहेको लोक दोहोरी गीतहरुमा विकृति बढ्दै गएको भन्दै राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले चिन्ता जनाएको छ । अध्यक्ष रिता थापा मगरले सामाजिक सञ्ज...

पूरा समाचार पढनुहोस
IMG
रामकृष्ण ढकालको आवाजमा पारिजातको फुल सार्बजनिक,सुरज,श्रुती र राजको अभिनय

बुटवल। प्रभातमै झरेको बोलको गीत युट्युब मार्फत सार्बजनिक भएको छ। पारिजातको फुल शिर्षक दिइएको सो भिडियो मंगलबार सार्बजनिक भएको हो। लामो समय रामकृष्ण ढकालको आवाजमा गीत सुन्न नपाएका संगीत पारखीहरुलाई यो...

पूरा समाचार पढनुहोस
IMG
तानसेन-७ को आयोजनामा विश्व संगीत दिवसको अवसरमा बृहत सांस्कृतिक कार्यक्रम हुने

प्रभास। तानसेन नगरपालिका वडा नम्बर ७ र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा यहि असार ७ गते शनिबार पाल्पा प्रभास स्थित कमल पोखरीमा बृहत राष्ट्रिय लोक तथा दोहोरी गीत सहितको बिशेष सां...

पूरा समाचार पढनुहोस
IMG
प्रोसेस बने भ्वाइस अफ नेपाल सिजन ६ को विजेता

बुटवल।प्रोसेस पाण्डेले ‘द भ्वाइस अफ नेपाल’को छठौं सिजनको उपाधि हात पारेका छन् । शुक्रबार भएको ग्राण्ड फिनालेमा उनी विजेता घोषित भएका हुन् । उनले उपाधिसँगै नगद २० लाख रुपैयाँ पुरस्कार प्राप्त गरे ।प्रा...

पूरा समाचार पढनुहोस
IMG
होटल टुलिपमा चैत्र २२ मा युवाका ढुकढुकी गायक थानेश्वर गौतम एकल साँझ हुँदै

तिलोत्तमा।गलामा कला भएका मर्मस्पर्शी स्वरका धनी हुन् गायक तथा गजलकार थानेश्वर गौतम। उनको आलापमा मुटुको कुनामा रहेका स्पर्शहरु गुन्जिंछां र उनको गलामा पिडा र रोदन संगै गढेको माया र त्यसको छालहरु छताछुल...

पूरा समाचार पढनुहोस
IMG
होलीको माहोलमा रुद्रसेन विश्वकर्माको ‘होली सररर’ सार्वजनिक

तिलोत्तमा। होली पर्वको अवसर पारेर गायक रुद्रसेन विश्वकर्माले नयाँ गीत ‘होली सररर’ सार्वजनिक गरेका छन् । फागुन २२ गते सार्वजनिक यो गीतमा गायक तथा संगीतकार रुद्रसेनकै शब्द र संगीत रहेको छ भने गायिका समी...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमामा ज्योति मगरको शालीन प्रस्तुति, उछ्रङ्खल नहुदा पनि दर्शक झुमे

तिलोत्तमा। सधै कानेखुसी गर्दै हेर्दै गर्ने दर्शकले आज ज्योति मगरको प्रस्तुति हेरेर कानेखुसी गर्न पाएनन। तिलोत्तमा नगरपालिका डिङ्गरनगरमा भएको कार्यक्रमको करिव दिउसो ४ बजे स्टेज चढेकी ज्योतिलाई हेर्ने द...

पूरा समाचार पढनुहोस
IMG
चौथो राष्ट्रिय नृत्य दिवस बुटवलमा, देशभरका नृत्य निर्देशकहरूको भव्य जमघट हुने

तिलोत्तमा,फागुन ५।चौथो राष्ट्रिय नृत्य दिवसको अवसरमा नृत्य निर्देशक संघ लुम्बिनी प्रदेशले बुटवलको ऐतिहासिक जितगढीमा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ।सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा संघका अध...

पूरा समाचार पढनुहोस
IMG
‘दे दन प्यार गोरी’ सार्वजनिक, बले र शिल्पाको जोडीले दर्शकको मन जित्ने अपेक्षा

तिलोत्तमा,फागुन ४।भोजपुरी संगीत पारखीहरूका लागि बहुप्रतीक्षित नयाँ गीत ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । चर्चित कलाकार सागर लम्साल (बले) र सुन्दरी नायिका शिल्पा पोखरेलको आकर्षक जोडीले अभिनय गरेको...

पूरा समाचार पढनुहोस
IMG
रैया चाँदीका गायक आशिष अविरलको नवज्योति स्कुलमा दमदार प्रस्तुति

तिलोत्तमा,फागुन ३। रुपन्देहीको तिलोत्तमा–८ चारनम्बरमा रहेको नवज्योति इङ्गलिस बोर्डिगँ स्कुलको २५ औँ वार्षिक उत्सव तथा रजत जयन्ति समारोह सम्पन्न भएको छ। रजत जयन्ति कै अवसरमा सताब्यापी विविध कार्यक्रम...

पूरा समाचार पढनुहोस
IMG
अंश र माना चामल नलिनेगरी एलिना चौहानले गरिन् सम्बन्ध बिच्छेदको मुद्दा दर्ता

तिलोत्तमा,माघ १८।गायिका एलिना चौहानले अंश र माना चामल नलिनेगरी पति बिष्णु सापकोटासँग सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गर्नुभएको छ ।काठमाडौं जिल्ला अदालतमा शुक्रवार दर्ता भएको फिरादमा पति सापकोटाले आफ्नो...

पूरा समाचार पढनुहोस
IMG
रिभर साइडको आयोजनामा तिलोत्तमाको गोरकट्टामा हुने माघी मेलाको तयारी पुरा

तिलोत्तमा,२०८१ पौष २९ गते । रिभर साइड युथ क्लब तिलोत्तमा-६ को आयोजनामा गोरकट्टामा हुन गैरहेको आठौ रिभर साइड माघी मेला २०८१ को तयारि पुरा भएको छ। मेलाको लागि थारु स्पेसल खाना स्टल झाँकीसहित नृत्य तथा...

पूरा समाचार पढनुहोस
IMG
औद्योगिक व्यापार मेला बुटवल : भ्वाईस अफ बुटवलको उपाधी प्रवेश न्यौपानेलाई

तिलोत्तमा,पौष १८ गते २०८१।बुटवलमा सञ्चालित औद्योगिक व्यापार मेलामा आयोजना गरिएका सबै प्रतियोगिता सकिएका छन् । बुटवल उद्योग वाणिज्य संघले यहि पुस ३ गतेदेखि सञ्चालन गरेको मेला समापन हुनुभन्दा अघिल्लो दि...

पूरा समाचार पढनुहोस
IMG
फिल्मी शैलीमा दुर्गेशको ‘दुश्मन हेरेको हेरेई’

तिलोत्तमा,पौष १७ गते।वरिष्ठ गायक आनन्द कार्कीसँग सहकार्य गर्दै गायक तथा मोडल दुर्गेश थापाले नयाँ गीत ‘दुश्मन हेरेको हेरेई’ सार्वजनिक गरेका छन् । सोमबार सार्वजनिक गीत युट्युव ट्रेण्डिङको संगीतर्फ शीर्ष...

पूरा समाचार पढनुहोस