लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
सार्वजनिक खरिदसम्बन्धि कार्यदल गठन गरिने

तिलोत्तमा सिटी,३ कार्तिक २०७८। सार्वजनिक खरिद ऐन २०६३ मा समसायिक संशोधनको आधार निर्माण गर्ने गरी सार्वजनिक खरिद नियमावली संशोधनको मस्यौदा तयार गर्न एक कार्यदल गठन गरिने भएको छ ।सार्वजनिक खरिद ऐन संशोध...

पूरा समाचार पढनुहोस
IMG
चालक अनुमतिपत्रको कार्ड डेढ महिनाभित्र आइपुग्ने

तिलोत्तमा सिटी,३१ असोज २०७८। लामो समयदेखि प्राविधिक समस्याका कारण रोकिएको चालक अनुमतिपत्रको कार्ड एकदेखि डेढ महिनाभित्रमा आइपुग्ने भएको छ। लामो समयसम्म छपाई उपकरण (मास प्रिन्टर)मा कार्ड नमिलेकाले कार्...

पूरा समाचार पढनुहोस
IMG
दसैंमा महंगियो फलफूलको मूल्य,तरकारी पनि उस्तै

तिलोत्तमा सिटी,२८ असोज २०७८। नेपालीहरुको महान चाड बडा दशैँको बेला फलफूलको मूल्य महंगो भएको उपभोक्ताहरुले गुनासो गरेका छन् ।बुटवल भैरहवा लगयाताको ठाउँमा दशैको नवौँ दिन (महानवमी) मा विभिन्‍न स्थानहरुमा...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमाका पशुपालक व्यवसायी पौडेल सम्मानित

तिलोत्तमा सिटी,२३ असोज २०७८। तिलोत्तमा नगरपालिकाको टिकुलीगढ मा २ दशक देखि पशुपाल ब्यबसाय गर्दै आउनुभएका किसान शशि पौडेल सम्मानित हुनुभएको छ। ७ औं संविधान दिवसको अवसरमा राष्ट्रिय नागरिक विकास समाजले प...

पूरा समाचार पढनुहोस
IMG
उद्योगमैत्री नीति निर्माण गरी प्रदेश समृद्धिको यात्रालाई अगाडि बढाउँछु : मुख्यमन्त्री केसी

तिलोत्तमा सिटी,२३ असोज २०७८। लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेश सरकारको समृद्ध लुम्बिनी र आत्मनिर्भर प्रदेशबासीको नारालाई साकार पार्नका लागि प्रदेशवासीको जीवनलाई सम...

पूरा समाचार पढनुहोस
IMG
मणिग्राम गोर्कट्टामा चारकरोड लगानीमा झुंगी कटेज एण्ड रेस्ट्रो सञ्चालनमा

तिलोत्तमा सिटी,२१ असोज २०७८। रुपन्देहीको तिलोत्तमा–६ गोर्कट्टामा झुंगी कटेज एण्ड रेस्ट्रो सञ्चालनमा आएको छ ।पारिवारिक बाताबरणमा मौलिक खानाका परिकारहरुसहित आरामदायी बसोबासको ब्यबस्था सहित चार करोड लगा...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनीमा प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याइँदै

तिलोत्तमा सिटी,१९ असोज २०७८। लुम्बिनी प्रदेश सरकारले प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याउने अन्तिम तयारी गरेको छ । लुम्बिनी प्रदेश सभाको बैठक भोलि बुधबार बस्ने कार्यसूचि छ ।सरकारका तर्फबाट आर्थिक...

पूरा समाचार पढनुहोस
IMG
नेपालमा दैनिक ७ करोडको बिजुली खेर, लगे भारत-नलगे भारतको रंजाईं

तिलोत्तमा सिटी,१८ असोज २०७८।अहिले नेपाल विद्युत प्राधिकरणले आफ्ना र निजी क्षेत्रका विद्युत गृहबाट उत्पादित सबै विद्युत बिक्री गर्न सकेको छैन । यसबाट प्राधिकरणले दैनिक ५ करोडदेखि ७ करोड रुपैयाँको आम्दा...

पूरा समाचार पढनुहोस
IMG
डन्डीको मूल्य चार रुपैयाँ घटाउन निर्देशन

तिलोत्तमा सिटी,१७ असोज २०७८। नेपाल फलामे छड उत्पादक संघले फलामे डन्डीको मूल्य घटाउन निर्देशन दिएको छ । संघले शनिबारबाटै लागू हुने गरी डन्डीमा प्रतिकिलो चार रुपैयाँ घटाएर बेच्न उद्योगीलाई निर्देशन दिएक...

पूरा समाचार पढनुहोस
IMG
बुटवलका यातायात ब्यवसायी कुंवरको निधन

तिलोत्तमा सिटी,१७ असोज २०७८। बुटवलका पेट्रोलियम तथा यातायात ब्यवसायी हरी बहादुर कुवरको निधन भएको छ।लामो समय देखि ईन्धनको बिक्रि तथा ढुवानी ब्यवसायमा सम्लग्न कुंवरको आज बिहान उपचारको क्रममा काठमाण्डौ स...

पूरा समाचार पढनुहोस
IMG
ल्याण्डिङ गियर इण्डिकेटरमा समस्या आयो : बुद्ध एयर

तिलोत्तमा सिटी,११ असोज २०७८। काठमाडौंबाट विराटनगर उडेको जहाज अवतरणमा भएको समस्याबारे बुद्ध एयरले आफ्नो स्पष्टीकरण सार्वजनिक गरेको छ ।कम्पनीका अनुसार जहाजमा कुल ७३ जना यात्रु थिए । जहाज विराटनगर अवतरण...

पूरा समाचार पढनुहोस
IMG
अबैध ९५ लाखसहित २ जना भारतीय नागरिक पक्राउ

तिलोत्तमा सिटी,९ असोज २०७८। प्रहरीले स्रोत नखुलेको ९५ लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।चन्द्रागिरि नगरपालिका-२ नागढुंगामा सवारी साधन चेकजाँचका क्रममा दुई जनालाई स्रोत नखुलेको रकमसहित पक्राउ...

पूरा समाचार पढनुहोस
IMG
नारायणगढ–बुटवल सडक खण्डमा कालाेपत्र गर्न सुरु

तिलोत्तमा सिटी,६ असोज २०७८। पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्व नवलपुर खण्डमा जीर्ण बनेको राजमार्ग मर्मत गर्न थालिएकाे छ । राजमार्गमा परेका खाल्डाखुल्डीमा कालोपत्र गरेर मर्मत गर्न थालिएको हो...

पूरा समाचार पढनुहोस
IMG
भित्रिएको एक वर्षसम्म पार्किङमै थन्कियो रेल

तिलोत्तमा सिटी,२ अशोज २०७८।जनकपुरको कुर्थाबाट जयनगरसम्म चलाउन भनेर नेपालमा रेलभित्र भित्र्याएको शनिबार एक वर्ष पुगेको छ । भारतले विस्तार गरिदिएको ब्रोडगेज रेलमार्गको हाइ स्पिड (उच्च गति) परीक्षण भइसक्...

पूरा समाचार पढनुहोस
IMG
समृद्धिको नयाँ शाखा मणिग्राममा शुभारम्भ

तिलोत्तमा सिटी, ३१ भदौ २०७८। बुटवल लगायत रुपन्देहीका विभिन्न ठाउँमा आफ्नो अपार सेवा दिदै आएको समृद्धि युनिसेक्स सैलुन ले आफ्नो नयाँ शाखा मणिग्राम मा शुभारम्भ गरेको छ।तिलोत्तमा को ब्यस्त बजार समेत रहेक...

पूरा समाचार पढनुहोस