लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मूल्यवृद्धिको विरोधमा बिप्लव समुहको नेपालबन्द घोषणा

IMG

२५ कात्तिक,२०७८ तिलोत्तमा सिटी ।  पेट्रोलियम पद्धार्थको मूल्यवृद्धिको विरोध गर्दै नेपाल कम्यूनिष्ट पार्टीले नेपाल बन्दको घोषण गरेको छ ।नेपाल नेपाल कम्यूनिष्ट पार्टीका महासचिब विप्लवले एक विज्ञप्ति जारी गर्दै कात्तिक ३० गते नेपाल बन्दको घोषणा गरेका हुन्।निगमले यस संगै यो आर्थिक बर्ष मात्र ३ पटक मूल्य वृद्धि गरेको छ। इन्धनको मूल्य १० बर्ष यताकै अत्याधिक रहेको जानकारहरु बताउछन। 


कमेन्ट गर्नुहोस्