लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
चलचित्र पत्रकार संघका निवर्तमान अध्यक्ष दिनेश सिटौला अछाममा बेहोस, हेलिकप्टरमार्फत काठमाडौं लगियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानका क्रममा वरिष्ठ नेता बालेन साहसँगै अछाम पुगेका उनका सहयोगी दिनेश सिटौला शुक्रबार बिहान एक्कासि बेहोस भएका छन् । उनी अछाम सदरमुकाम मंगलसेनमा रहेको...

पूरा समाचार पढनुहोस
IMG
निखिल उप्रेतीसँग ‘पारस’ गर्दै जसिता

बुटवल। अभिनेत्री जसिता गुरुङका लागि यस वर्ष स्मरणीय बनेको छ । कारण, गत असोजमा प्रदर्शन भएको उनी अभिनीत फिल्म ‘जेरी अन टप’ले ठूलो व्यावसायिक सफलता हासिल गर्‍यो । र, उनको अभिनयको पनि निकै प्रशंसा भयो ।...

पूरा समाचार पढनुहोस
IMG
हलमा लाग्यो ‘परिवर्तन’, सुशीलको स्टारडमको परीक्षा

तिलोत्तमा। वसन्त पञ्चमी (सरस्वती पूजा)को अवसर पारेर शुक्रबारबाट फिल्म ‘परिवर्तन’ हलमा लागेको छ । देशव्यापी करिब १५० शोसहित प्रदर्शनमा आएको यो फिल्मका टिजर र ट्रेलरले दर्शकमा उत्साह बढाएकाले व्यापारिक...

पूरा समाचार पढनुहोस
IMG
फिल्म बिगुलले बुटवलबाट शुरु गर्यो पब्लिसिटी, जेसिसले सहयोग गर्ने

बुटवल। आगामी फागुन १ गतेबाट देशभरका हलमा एकैसाथ प्रदर्शनमा आउने नेपाली चलचित्र बिगुलको पब्लिसिटी बुटवलबाट शुरु भएको छ। बुटवलमा आज एक कार्यक्रमका बीच निर्माता दिनेश कोइराला, निर्देशक रामेश कोइराला र न...

पूरा समाचार पढनुहोस
IMG
फागुन १ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदै 'बिगुल', कथा जेनजी आन्दोलनको

बुटवल । फिल्म ‘बिगुल’ आगामी फागुन १ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मका केही पोस्टर फर्स्टलुकका रूपमा सार्वजनिक गर्दै मितिबारे जानकारी दिएको हो ।रमेश कोइरालाको निर्देशन र कल्...

पूरा समाचार पढनुहोस
IMG
आईजीपी कार्कीको ‘आमा म त खरानीबाट उठेर आएँ’ सार्वजनिक

बुटवल। प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले शब्द रचना रहेको गीत ‘आमा म त खरानीबाट उठेर आएँ’ सार्वजनिक भएको छ। नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रवार आयोजित एक कार्यक्रमबिच उक्त गीतको पहिलो पटक सार्...

पूरा समाचार पढनुहोस
IMG
प्रशान्त तामाङ्ग : अब सम्झनामा, विश्वभरका नेपालीलाई नचाउने त्यो गोर्खाली छोरो

प्रशान्त तामाङले इन्डियन आइडल ३ को उपाधि जित्दा नेपाली समुदायमा राष्ट्रियता र अपनत्वको भावना अभूतपूर्व रूपमा फैलियो।प्रशान्तको सफलताले नेपाली पहिचान र राष्ट्रियताको बहसलाई नयाँ आयाम दिएको छ र विश्वभरक...

पूरा समाचार पढनुहोस
IMG
देश संवेदनशील बिन्दुमा छः राजेश हमाल

बिर्तामोड। महानायक राजेश हमालले देश अहिले संवेदनशील बिन्दुमा रहेको बताउनुभएको छ ।बिर्तामोडमा आइतबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालीको जीवन सामान्य रुपमा...

पूरा समाचार पढनुहोस
IMG
दर्शकले संवाद नबुझेपछि ‘एक्लो’मा राखियो नेपाली सबटाइटल

बुटवल। नेपालको पहिलो साइन्स-फिक्सन फिल्म ‘एक्लो’ले घरेलु बक्स अफिसमा अपेक्षित व्यापार गर्न सकेको छैन । फिल्मलाई दर्शकीय प्रतिक्रिया पनि मिश्रित प्राप्त छ । पहिलो साताको व्यापार अपेक्षा अनुरुप नभएपछि द...

पूरा समाचार पढनुहोस
IMG
'पेट्रोल पम्प' बनाउदै केकी

तिलोत्तमा सिटी ,२०८२ पुस २२ गते / गएको वर्ष नेपाली सिनेमा उद्योगलाई ‘ब्लकबस्टर’ सिनेमा दिएको ‘बोक्सीको घर’को टिम नयाँ चलचित्र निर्माणको सहकार्यमा जुटेको छ । अभिनेत्री केकी अधिकारी र निर्देशक सुलक्षण...

पूरा समाचार पढनुहोस
IMG
‘छ माया छपक्कै २’ बनाउँदै दीपक-दीपा, दशैंमा रिलिज !

बुटवल।केही दिनअघि अभिनेता दीपकराज गिरीले फेसबुकमा एक पोस्ट लेख्दै आगामी फिल्ममा अन्यायविरुद्ध निर्वाचनमा होमिएको उम्मेदवारको रुपमा आफू प्रस्तुत हुने जानकारी गराएका थिए । तर, उनले फिल्मको नाम खुलाएका थ...

पूरा समाचार पढनुहोस
IMG
टंकले स्वयंको कथामा ‘बा-आमा’ बनाउँदै

तिलोत्तमा सिटी, २०८२ पुस २० गते // फिल्म ‘मन बिनाको धन’ले घरेलु बक्स अफिसमा सुखद् व्यापार गरेपछि यसका निर्देशक टंक बुढाथोकी अर्को फिल्मको तयारीमा जुटेका छन् । उनले शुक्रबार शीर्षकसहित नयाँ फिल्मको नि...

पूरा समाचार पढनुहोस
IMG
'३६ को आँकडा' आउने पक्का

बुटवल। अभिनेत्री रेखा थापाको निर्माण रहेको फिल्म '३६ को आँकडा' नयाँ वर्षको छेको पारेर प्रदर्शनमा आउने भएको छ।सबिर श्रेष्ठको निर्देशनमा बनेको फिल्म आगामी चैत २७ गतेदेखि प्रदर्शनमा आउने भएको हो। फिल्ममा...

पूरा समाचार पढनुहोस
IMG
न्यूयोर्कमा ‘एक्लो’ को वर्ल्ड प्रिमियर : प्रदीप खड्का, जेमी बेकन सहभागी

न्यूयोर्क । विज्ञान कथामा आधारित नेपाली फिल्म ‘एक्लो’ को विश्व प्रिमियर अमेरिकाको न्यूयोर्कमा गरिएको छ । नेपाली समयानुसार सोमबार बिहान एस्टोरियास्थित ‘म्युजियम अफ द मूभिङ इमेज’ मा फिल्मको प्रिमियर गरि...

पूरा समाचार पढनुहोस
IMG
‘कल्ली’को बलियो टिजरः सौगात र बेनिशाको देवता कि राक्षस ?

बुटवल। फागुनको १ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘कल्ली’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजर बलियो देखिएको छ । यसको बिषयवस्तु फरक छ।किरण नेपालीको निर्माणमा तयार भएको यो फिल्मलाई लक्ष्मण सुनारले न...

पूरा समाचार पढनुहोस