लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
चलचित्र विकास बोर्डका सदस्यले दिए कर्मचारीविरुद्ध उजुरी

तिलोत्तमा सिटी २०८० फागुन २२ गते। चलचित्र विकास बोर्डका सदस्य केएल बुढाथोकी (खेतुलाल बिसी)ले बोर्डका खरिदारविरुद्ध उजुरी गरेका छन् । उनले जिल्ला प्रशासन कार्यालय काठमाडौँमा उजुरी गरेका हुन् । मङ्...

पूरा समाचार पढनुहोस
IMG
सेन्सर बोर्डले ‘रङ्गेली’लाई दियो प्रमाणपत्र,पायो पीजी सर्टिफिकेट

तिलोत्तमा,२०८० फाल्गुण २० गते।विभिन्न रस्साकस्सी पछि फिल्म ‘रङ्गेली’लाई सेन्सर बोर्डले पीजी सर्टिफिकेट दिएको छ। फिल्म ‘रङ्गेली’को शीर्षकमा आपत्ति जनाउँदै केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले...

पूरा समाचार पढनुहोस
IMG
अगत्स्य: सामाजिक कथा र प्रहरी अनुसन्धानको बक्ररेखा

तिलोत्तमा,२०८० फाल्गुण १९ गते।शुक्रबार देखि हलहलमा लागेको फिल्म अगत्स्य नेपाली दर्शकको मन-मनमा बस्न सफल भएको छ।फिल्मको क्यारेक्टर र कथाले जो कसैको मन छोएको छ। २ घण्टा ५० मिनेटसम्म दर्शकलाई हलमा बाँधेर...

पूरा समाचार पढनुहोस
IMG
महाशिवरात्रीको अवसर पारेर‘शिव शिव’ सार्वजनिक

तिलोत्तमा सिटी, २०८० माघ १९ गते । महाशिवरात्री पर्व आउन एक साता मात्र बाँकी छ । शिवरात्री पर्व नजिकिदै जाँदा गीतसंगीत क्षेत्रका कलाकारहरुले गीतसंगीत पनि बजारमा ल्याउन थालेका छन् । यही क्रममा, गायिका र...

पूरा समाचार पढनुहोस
IMG
अगत्स्यको रिलिजडेट नजिकिदा सौगात हिडे दर्शक भेट्न

तिलोत्तमा,२०८० फाल्गुण १५ गते। सौरभ चौधरी निर्देशित एक्सन-थ्रीलर फिल्म ‘अगस्त्य’को ट्रेलर सार्वजनिक भएसंगै यो फिल्मको चर्चा देशभर भैरहेको छ । सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा उपस्थित हुँदै अभि...

पूरा समाचार पढनुहोस
IMG
चलचित्र संस्थानको २७ रोपनी जग्गा खोजी गर सरकार : करिश्मा मानन्धर

तिलोत्तमा सिटी २०८० फागुन १३ गते । अभिनेत्री करिश्मा मानन्धरले नेपाल चलचित्र संस्थानको २७ रोपनी जग्गाको खोजी गर्न सरकारलाई आग्रह गरेकी छन् । उनले उक्त जग्गा भाडामा दिने सरकारको निर्णयलाई प्रश्न गर्दै...

पूरा समाचार पढनुहोस
IMG
"रुखान"मा निती शाह फाइनल

तिलोत्तमा,२०८० फाल्गुण १२ गते।सविर श्रेष्ठको निर्देशनमा तयार हुन लागेको फिल्म ‘रुखान’को लागि नायिका फाइनल गरिएको छ । यो फिल्मको मुख्य भूमिकामा नायिका नीति शाहले काम गर्ने पक्का भएको हो ।निर्माणपक्ष र...

पूरा समाचार पढनुहोस
IMG
१३ बुँदे घोषणापत्र सहित प्रथम चलचित्र पत्रकारको राष्ट्रिय भेला सम्पन्न

हेटौँडा। चलचित्र पत्रकार संघ नेपालले आयोजना गरेको चलचित्र पत्रकारहरुको पहिलो राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशाला औपचारिक रूपमा सम्पन्न भएको छ । भेलाले १३ बुँदे घोषणापत्रसमेत जारी गरेको छ ।...

पूरा समाचार पढनुहोस
IMG
चलचित्र जाँचपास (सेन्सर) को विषयमा छलफल

तिलोत्तमा सिटी २०८० फागुन ९ गते । केन्द्रीय चलचित्र जाँच समितिले तयार पारेको ‘चलचित्र जाँचसम्बन्धी कार्यविधि २०८०’ मस्यौदाप्रति चलचित्रकर्मीले असहमति जनाइरहेका छन् । उक्त कार्यविधिले सिर्जनात्मक स्वत...

पूरा समाचार पढनुहोस
IMG
‘महाजात्रा’ टिजर : पैसाको कथाको निरन्तरता

तिलोत्तमा,२०८० फाल्गुण ९ गते।पछिल्लो समय नेपाली सिनेमा मेकरले ट्रेलर र टिजरमा सस्पेन्स सिर्जना गर्ने बहानामा पुरै कथा देखाउछन् । प्रचार सामाग्री सकिदा सम्म त लाग्छ सिनेमा नै सकिन्छ । तर यो भिडमा सिनेम...

पूरा समाचार पढनुहोस
IMG
चलचित्र पत्रकार संघको राष्ट्रिय भेला सुरु, देशभरका पत्रकार एकैठाउमा

हेटौँडा, फागुन ६ गते । चलचित्र पत्रकारको प्रथम राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशाला हेटौँडामा सुरु भएको छ । चलचित्र पत्रकार सङ्घ नेपाल स्थापनाको २५ औँ वर्ष पूरा भएको अवसरमा सङ्घ मकवानपुरको...

पूरा समाचार पढनुहोस
IMG
चलचित्र पत्रकार रुपन्देहीले गर्यो राजेश हमाल र डिसीलाई स्वागत

तिलोत्तमा,२०८० फाल्गुण ५ गते।चलचित्र पत्रकार संघ रुपन्देहीले बुटवलमा आएका महानायक राजेश हमाल र चलचित्र क्षेत्रका पत्रकार एबम निर्देशक दिनेश डिसीलाई बुटवलमा स्वागत गरेको छ। शुक्रबार बुटवल आएका कलाकारहर...

पूरा समाचार पढनुहोस
IMG
राजेश हमाल आएर गरे क्लोथ एण्ड फूड बैंक नेपालको बुटवलमा शाखा सुरुवात

तिलोत्तमा,२०८० फाल्गुण ५ गते।क्लोथ एण्ड फूड बैंक नेपालले रुपन्देहीको बुटवल उपमहानगरपालिकामा शनिबारदेखि क्लोथ बैंक सञ्चालनमा ल्याएको छ । महानायक राजेश हमालको उपस्थितीमा बैंकको शुभारम्भ गरिएको हो । उद्घ...

पूरा समाचार पढनुहोस
IMG
बुटवलमा महानायक राजेश हमाल आउदै

तिलोत्तमा,२०८० फाल्गुण ४ गते।बुटवलमा मानव सेवाका लागि देशको सातै प्रदेशमा सञ्चालन हुन लागेको Cloth and Food Bank Nepal को समुद्घाटन कार्यक्रममा महानायक राजेश हमाल आउनुहुने भएको छ। प्रयोगमा नआएको घरमा...

पूरा समाचार पढनुहोस
IMG
बुटवलमा भव्य रह्यो अन्तराष्ट्रिय कण्डम दिवस:कालीको गीतमा ट्राफिकचोक झुम्यो

तिलोत्तमा,२०८० फाल्गुण २ गते। सधै फेशनमा भन्ने थिमका साथ् एच.आई.भि. एड्सको न्यूनिकरणका लागि बुटवलमा ओपन म्युजिक लाइभ कन्सर्ट सम्पन्न भएको छ।अन्तर्राष्ट्रिय कण्डम दिवसको अवसरमा मंगलबार दिउसो ३ बजेदेखि...

पूरा समाचार पढनुहोस