लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
समिक्षाको गीतमा रेखा, बेनिशा र पूजाको छमछमी

तिलोत्तमा, पुष १२ गते। समीक्षा अधिकारी र महेन्द्र बिकेको स्वरमा फिल्म ‘उपहार’को नयाँ गीत ‘मुटुको चार आना’ युट्युबमा सार्वजनिक भएको छ । गीतमा मुक्त दासको शब्द र अर्जुन पोखरेलको संगीत छ ।डान्सिङ नम्बर र...

पूरा समाचार पढनुहोस
IMG
‘मेयर’मा भरत थापाको भूमिकामा देखिँदै खगेन्द्र

तिलोत्तमा,पुष ७ गते।सर्लाहीस्थित बागमती नगरपालिकाका मेयर तथा माओवादी नेता भरत कुमार थापाको जीवनबाट प्रभावित भएर बन्न लागेको फिल्म ‘मेयर’मा अभिनेता खगेन्द्र लामिछाने मुख्य भूमिकामा अनुबन्धित भएका छन् ।...

पूरा समाचार पढनुहोस
IMG
पल शाहविरुद्धको मुद्दा दोहोर्‍याएर हेर्न सर्वोच्चको अनुमति

तिलोत्तमा सिटी, २०८० मंसिर, ३० गते । सर्वोच्च अदालतले अभिनेता पल शाह विरुद्धको मुद्दा दोहोर्‍याएर हेर्न अनुमति प्रदान गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय शुष्मालता माथेमा र हरिप्रसाद फुयालको संयुक्त इज...

पूरा समाचार पढनुहोस
IMG
ज्योतिको ल्होसार कोसेली आयो तमु ल्होसार

तिलोत्तमा,२२ मंसिर २०८०।गुरुङ जातिको महान चाड तमु ल्होसारको छेकपारि ज्योति गुरुङको शब्दमा आयो तमु ल्होसार सार्वजनिक भएको छ । बेलायतमा बसोबास गर्दै आएकी ज्योतिले नियमित गीतसंगीत लेखन तथा उत्पादन गर्दै...

पूरा समाचार पढनुहोस
IMG
नविनले नचाए राष्ट्रभक्ति गीतमा ज्येष्ठ नागरिक

तिलोत्तमा सिटी,१७ मंसिर २०८०।‘‘लेउ खुकुरी लेउ जनता लेउ खुकुरी लेउ,भ्रष्टाचारि जति लाई पुर्याइदिउँ छेउ’’भन्दै गायक नबिन पौडेल गीत के गाएका थिए रुपन्देहीको सैनामैना बस्ने ८६ वर्षिय ज्ञानधरि अर्याल नाच्न...

पूरा समाचार पढनुहोस
IMG
‘मायाबी’को छायांकन सकियो

तिलोत्तमा सिटी,१६ मंसिर २०८०।दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘मायाबी’को छायांकन सकिएको छ ।मुस्ताङ र पोखराका विभिन्न स्थानमा छायांकन गरिएको फिल्मको पहिलो चरण र दोस्रो चरण गरि करिब...

पूरा समाचार पढनुहोस
IMG
प्रदीप खड्का ‘ऐरी’ बाट बलिउडमा प्रवेश गर्दै

तिलोत्तमा, मङ्सिर १२ गते २०८०। दर्शकको प्रतिक्षाको कडी बनेका नेपाली अभिनेता प्रदिप खड्काको नयाँ सिनेमाको घोषणा भएको छ । उनको नयाँ सिनेमाको नाम ‘ऐरी’ हो। एक भिडियोमार्फत सिनेमाको शीर्षक घोषणा गरिएको हो...

पूरा समाचार पढनुहोस
IMG
लगन गांठोमा बाँधीए दिप्सन ( भिडियो सहित )

तिलोत्तमा, मङ्सिर ८ गते २०८०। सर्जक खिमानन्द खरेलले पारीजातको बोट पन्चेबाजा गीत बजारमा ल्याएका छन् ।मंसिर लागे लगत्तै कलाकारहरुलाई पन्चेबाजाका गीतहरु सर्बजनिक गर्ने चटारो वढेको छ ।बजारमा यतिबेला बिभिन...

पूरा समाचार पढनुहोस
IMG
टिकटक Ban गर्नै पर्ने कारण यस्ता छन्

तिलोत्तमा सिटी, ५ मंसिर २०८० । सरकारले टिकटकको प्रयोगमा रोक लगाउने निर्णय गत कात्तिक २७ गते गरेपछि यसको समर्थन र विरोधमा बहस चलिरहेको छ । यस निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट पनि परेका छन् । तिनको पे...

पूरा समाचार पढनुहोस
IMG
‘पशुपति प्रसाद ३’ निर्माण गरिने

तिलोत्तमा सिटी, २०८० मंसिर,३ गते । ‘पशुपति प्रसाद’को तेस्रो शृङ्खला निर्माण हुने भएको छ । ‘पशुपति प्रसाद २ : भष्मे डन’पछि निर्माण कम्पनी टुकी आर्ट्सले यसको तेस्रो शृङ्खला ‘पशुपति प्रसाद ३’ निर्माण...

पूरा समाचार पढनुहोस
IMG
विदेशी चलचित्रलाई बराबर शो नदिएको भन्दै निर्माण टोलीले रोके ‘दिमाख खराव’को प्रदर्शन

तिलोत्तमा सिटी, ३० कात्तिक २०८० गते । फिल्म हलहरुले पर्याप्त शो नदिएको भन्दै चलचित्र दिमाग खराबको निर्माण टीमले चलचित्र प्रदर्शन रोक्ने घोषणा गरेको छ। चलचित्रका निर्देशक निश्चल बस्नेत र निर्माता रौनक...

पूरा समाचार पढनुहोस
IMG
नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

तिलोत्तमा सिटी, २७ कात्तिक २०८० गते । नेपाल सरकारले सामाजिक सञ्जल टिकटक बन्द गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्...

पूरा समाचार पढनुहोस
IMG
चलचित्र बिकास बोर्ड र चलचित्र पत्रकारले गरे बुटवलका सिनेमाहलहरुको निरीक्षण

तिलोत्तमा , कार्तिक २७ गते २०८०। नेपाल चलचित्र बिकास बोर्ड र चलचित्र पत्रकार संघ रुपन्देहीले बुटवलका सिनेमा हलहरुको सोमबार समग्रमा निरीक्षण गरेको छ । बोर्डका सदस्य तथा प्रवक्ता केएल बुढाथोकी सहित चलचि...

पूरा समाचार पढनुहोस
IMG
महावीर पुनसहित १० जना सम्मानित

तिलोत्तमा सिटी, २६ कात्तिक २०८० गते । वैज्ञानिक एवं राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा.महावीर पुनसहित १० जना व्यक्ति सम्मानित भएका छन् । अमेरिकाको नर्दन क्यालिफोर्नियामा अवस्थित नीलकृष्ण जसोदा सि...

पूरा समाचार पढनुहोस
IMG
अभिनेत्री दिपाशा बीसीको निधन

तिलोत्तमा सिटी, २३ कात्तिक २०८०। अभिनेत्री तथा मोडल दीपाशा बीसीको निधन भएको छ । ३१ वर्षको उमेरमा बिहीबार दिउँसो थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि उनी बुधबार रा...

पूरा समाचार पढनुहोस