लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
महासंघलाई पत्रकारको साझा चौतारी बनाउने प्रतिबद्धता गर्दछु : नवनिर्वाचित अध्यक्ष पाण्डे

तिलोत्तमा,मङ्सिर ३० गते।नेपाली पत्रकारको छाता संगठन नेपाल पत्रकार महासंघको महाधिवेशनबाट पत्रकार दिनेश पाण्डेयको नेत्रृत्वमा प्यानल नै बिजयी भएको छ। प्रेस चौतारी र प्रेस युनियनका संयुक्त प्यानलबाट निर्...

पूरा समाचार पढनुहोस
IMG
बुटवलबाट काठमाण्डौ जांदै गरेको यात्रुबाहक बस गल्छीमा दुर्घटना

तिलोत्तमा,मङ्सिर २९ गते।बुटवलबाट काठमाण्डौ जांदै गरेको यात्रुवाहक बस पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छीमा दुर्घटना भएको छ।आज साँझ पौने ६ बजे बुटवलबाट काठमाडौं जादै गरेको लु २ ख ६६७६ नम्बरको बस धा...

पूरा समाचार पढनुहोस
IMG
बिरामी श्रीमती अस्पताल नपुराउँदै उनिसंगै अस्ताए तिलकराम: भक्कानिए मलामी र आफन्त

तिलोत्तमा,मङ्सिर २९ गते।शुक्रबार राती घरमा श्रीमती बिरामी भएपछि बुटवल १२ नयाँ गाउँका ७१ वर्षीय तिलकराम खनालले तत्काल छोराहरूलाई खबर गरे । हतारहतार अस्पताल लैजान छोराले नै गाडीको व्यवस्था गरे । दमको बि...

पूरा समाचार पढनुहोस
IMG
पत्रकार महासंघ लुम्बिनीमा चौलागाईंको प्यानल विजयी, उपाध्यक्षमा बुटवलका आचार्य

तिलोत्तमा,मङ्सिर २९ गते।नेपाल पत्रकार महासंघको लुम्बिनी प्रदेश अध्यक्षमा शुक्रऋषि चौलागाईंको प्यानल विजयी भएको छ । उक्त प्यानलबाट उपाध्यक्षमा नेपाल प्रेसकर्मी रामप्रसाद आचार्यसमेत निर्वाचित भएक छन् ।च...

पूरा समाचार पढनुहोस
IMG
अख्तियारकै अधिकृतलाई घुस दिन खोज्ने प्रमुख प्रशासकीय अधिकृत पक्राउ

तिलोत्तमा,मङ्सिर २९ गते। मुद्दा मिलाइदिन भन्दै अनुसन्धान अधिकृतलाई नै घुस दिन खोज्ने प्रमुख प्रशासकीय अधिकृत पक्राउ परेका छन् । पक्राउ पर्नेमा अछापको मेल्लेख गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधि...

पूरा समाचार पढनुहोस
IMG
बुटवल जिप ठोक्किएर दुर्घटना हुँदा दम्पत्तीसहित ३ को मृत्यु

तिलोत्तमा,मङ्सिर २९ गते।बुटवलको तिनाउ पुलमा बलेरो जिप अनियन्त्रित भई पल्टिंदा दम्पत्तीसहित ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल–१२ नयाँ गाउँ बस्ने ७१ वर्षीय तिलकराम खनाल, उनकी श्रीमत...

पूरा समाचार पढनुहोस
IMG
जापान पठाइदिन्छु भनी ठगी गर्ने एक जना पक्राउ

तिलोत्तमा सिटी , २०८१ मंसिर २७ गते। वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा ठोरी गाउँपालि...

पूरा समाचार पढनुहोस
IMG
‘अन्तिम क्षणसम्म’ लड्ने दक्षिण कोरियाली राष्ट्रपति युनको प्रतिबद्धता

तिलोत्तमा सिटी , २०८१ मंसिर २७ गते। दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले गत साता सैनिक शासन घोषणा गर्ने र देशको संसदमा सेना तैनाथ गर्ने आफ्नो निर्णयको बचाउ गर्दै ‘अन्तिम क्षणसम्म’ लड्ने प्रतिबद्ध...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनीमा पुँजीगत खर्च सुस्त

तिलोत्तमा सिटी , २०८१ मंसिर २६ गते। चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकमा लुम्बिनी प्रदेश सरकारको पुँजीगत खर्च निराशाजनक देखिएको छ । प्रदेशका दुई वटा मन्त्रालय (आन्तरिक मामिला तथा कानुन मन्त्राल...

पूरा समाचार पढनुहोस
IMG
प्युठानमा देवाली पर्वको रौनक

तिलोत्तमा सिटी , २०८१ मंसिर २६ गते। प्युठानका विभिन्न गाउँमा देवालीको रौनक बढेको छ । सबैले आआफ्ना कुलको पूजा गर्ने भएकाले देवाली पर्वलाई यहाँ ठुलो महत्वका साथ मनाइने गरिन्छ । नयाँ पुस्ताले समेत आफ्...

पूरा समाचार पढनुहोस
IMG
रविको प्रतिबेदन बुझाउने अन्तिम तयारीमा प्रहरी

तिलोत्तमा,मङ्सिर २५ गते २०८१।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरणको अनुसन्धान प्रहरीले अन्तिम चरणमा पुर्‍याएको छ ।वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकार...

पूरा समाचार पढनुहोस
IMG
भन्सार छलीको गाडी र १४ लाख नगदसहित ३ जना पक्राउ

तिलोत्तमा, मङ्सिर २५ गते २०८१। भन्सार छलीको गाडी र १४ लाखभन्दा बढी नगदसहित तीन जना पक्राउ परेका छन् ।पक्राउ पनेहरूमा चिनियाँ नागरिक २४ वर्षीय सुइजुम्लुङ, अर्घाखाँचीको सन्दिखर्क नगरपालिका–१ घर भएका ४३...

पूरा समाचार पढनुहोस
IMG
घोरदौरामा जीपलाइन सञ्चालनको तयारी

तिलोत्तमा सिटी , २०८१ मंसिर २५ गते। घोराही उपमहानगरपालिका–१८ घोरदौरामा जीपलाइन सञ्चालन गरिँदै छ । घोराही–१८ रझेनाका सुभास गौतमले घोरदौरा जीपलाइन एण्ड एडभेन्चर रिसोर्टमा जीपलाइन परीक्षण गर्न सुरु गरिएक...

पूरा समाचार पढनुहोस
IMG
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित ३ जना पक्राउ

तिलोत्तमा,मङ्सिर २४ गते २०८१।रुपन्देहीको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट १ सय ५० ग्राम सुनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।१ सय ५० ग्रामको सुनको सिक्री सहित लुम्बिनी सांस्कृतिक नग...

पूरा समाचार पढनुहोस
IMG
भारत पुर्‍याइएका दुई किशोरीको उद्धार

तिलोत्तमा सिटी , २०८१ मंसिर २४ गते। भारतको दिल्लीमा अलपत्र अवस्थामा फेला परेका दुई जना नेपाली किशोरीलाई उद्धार गरी नेपाल ल्याइएको छ । उनीहरूलाई शनिबार भैरहवामा ल्याई आफन्तको जिम्मा लगाइएको हो । धन...

पूरा समाचार पढनुहोस