लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
साइबरमार्फत वित्तीय ठगी : १९ देखि २४ वर्ष उमेर समूहका युवा विद्यार्थी धेरै संलग्न

तिलोत्तमा,मङ्सिर २ गते।नेपाल राष्ट्र बैंकले साइबर प्रविधिमा आधारित वित्तीय ठगी डरलाग्दो गरेर बढिरहेको जनाएको छ । साइबर प्रविधिमा आधारित ठगीबारेको अध्ययन प्रतिवेदन सरकारलाई बुझाउँदै राष्ट्र बैंकले यस्त...

पूरा समाचार पढनुहोस
IMG
रुकुम पश्चिममा बस दुर्घटना हुँदा ९ जना घाइते

तिलोत्तमा,मङ्सिर १ गते। काठमाण्डौबाट रुकुम पश्चिमको राडीका लागि छुटेको बस रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ रिठामा दुर्घटना हुँदा नौ जना घाइते भएका छन् ।प्रदेश ३–०१ ००५ ख ९९६६ नम्बरको बस आज भेरी कर...

पूरा समाचार पढनुहोस
IMG
कर्णाली प्रदेश सरकारको गिद्ध संरक्षणमा चासो

तिलोत्तमा सिटी, २०८१,कार्तिक ३० गते । प्राकृतिक रूपमा मृत्यु भएर वातावरण दूषित बनाउने सिनो खाएर वातावरण सफा बनाई प्रकृतिको कुचीकारको उपमा पाएका गिद्धको संरक्षणमा कर्णाली प्रदेश सरकारले चासो देखाएको छ ...

पूरा समाचार पढनुहोस
IMG
थाई एयर एसिया जहाज भैरहवाको आकाशमा १ घण्टा होल्ड

तिलोत्तमा,२९ कात्तिक। भैरहवास्थित गौतम बुद्ध विमानस्थल थाईल्याडको बैंककबाट आएको थाई एयर एसियाको विमान भैरहवाको आकाशमा करिब १ घण्टा होल्ड भएको छ । गौतम बुद्ध विमानस्थलको भिजिबिलिटी कम भएका कारणले थाई ए...

पूरा समाचार पढनुहोस
IMG
सामान्य कुरामै अर्घाखाँचीमा मामाले गरे भान्जाको विभत्स हत्या

तिलोत्तमा,२९ कात्तिक। देउसीमा बसले ठक्कर दिएको घटना सेलाउन नपाउदै अर्घाखाँचीको शितगंगा नगरपालिका-६, सानाढुंगेमा सामान्य विवाद हुँदा मामाले भान्जाको विभत्स हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय अर्घ...

पूरा समाचार पढनुहोस
IMG
पेट्रोलियम अन्वेषणः ७९ प्रतिशत ‘ड्रिलिङ’ सकियो

तिलोत्तमा सिटी, २०८१,कार्तिक २९ गते । जिल्लाको भैरवी गाउँपालिका –१ जलजले क्षेत्रमा पेट्रोलियम पदार्थको अन्वेषणअन्तर्गत ‘ड्रिलिङ’को ७९ प्रतिशत काम सकिएको छ । चार हजार मिटर गहिराइसम्म ‘ड्रिलिङ’ गर्न...

पूरा समाचार पढनुहोस
IMG
मूल बचाइराख्न डाँडैभरि पुनर्भरण पोखरी

तिलोत्तमा सिटी, २०८१,कार्तिक २९ गते । धनकुटा नगरपालिका–१, हिलेस्थित श्री नम्बर दुई वाहिनी अड्डा र होराइजन होटेलको बिचमा डाँडैभरि साना साना खाडल बनाइएको छ । यहाँ एक हजारभन्दा बढी त्यस्ता खाडल रहेका छन्...

पूरा समाचार पढनुहोस
IMG
त्रिशूलीमा नयाँ पुल

तिलोत्तमा सिटी, २०८१,कार्तिक २९ गते । विसंं २०२० मा त्रिशुली तर्न निर्माण भएको ‘ट्रस ब्रिज’ जीर्ण भएपछि सोही स्थानमा रु. आठ करोडको लागतमा नयाँ पक्की पुल निर्माण गरिएको हो । विदुर नगरपालिका प्रमुख र...

पूरा समाचार पढनुहोस
IMG
१५६ परिवारले छाडे कालीगण्डकी गाउँपालिका

तिलोत्तमा सिटी, २०८१,कार्तिक २८ गते । कालीगण्डकी गाउँपालिकाका एक सय ५६ परिवारले गाउँ छाडेका छन् । गत आर्थिक वर्षको असार मसान्तसम्म गाउँपालिकाबाट एक सय ५६ परिवारका पाँच सय ४६ जना बसाइँसराइँ गरी गएको गा...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई मेसिन किन्न पन्ध्र करोड

तिलोत्तमा सिटी, २०८१,कार्तिक २८ गते । लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका लागि आवश्यक एमआरआई मेसिन खरिदका लागि १५ करोड रुपियाँ उपलब्ध गराएको छ । प्रदेश सरकारले एमआरआई मेसिन खरिद...

पूरा समाचार पढनुहोस
IMG
सहकारीपीडित र रास्वपाका नेता–कार्यकर्ताद्वारा भैरहवामा प्रदर्शन

तिलोत्तमा ,कार्तिक २७।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई मंगलबार रुपन्देहीको भैरहवा ल्याएपछि आज सहकारीपीडित र रास्वपाका नेता कार्यकर्ताहरुले प्रदर्शन ग...

पूरा समाचार पढनुहोस
IMG
कतार एयरवेजले मङ्गलबारदेखि गौतमबुद्ध विमानस्थलमा उडान भर्दै

तिलोत्तमा, २६ कार्तिक २०८१। कतार एयरवेजले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानका अनुसार उक्त एयरलाइन्सले मङ्गलबारदेखि भैरहवामा दै...

पूरा समाचार पढनुहोस
IMG
अस्ट्रेलिया पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

तिलोत्तमा सिटी, २०८१,कार्तिक २६ गते । वैदेशिक रोजगारमा अस्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा पर्टेवा सुगौली गाउँपालिका–२ रंगप...

पूरा समाचार पढनुहोस
IMG
बाँकेमा हुलाक कार्यालय स्थापना

तिलोत्तमा सिटी, २०८१,कार्तिक २६ गते । नेपाल सरकारको एक पालिका एक हुलाक नीतिअनुसार बाँकेको आठ वटै पालिकामा हुलाक कार्यालय स्थापना भएको छ । सोक्रममा पछिल्लो पटक आइतबार जिल्लाको डुडुवाको कम्दी, नरैन...

पूरा समाचार पढनुहोस
IMG
रेसुङ्गामा निगमले एक दिन मात्र उडान गर्ने

तिलोत्तमा सिटी, २०८१,कार्तिक २६ गते । नेपाल वायुसेवा निगमले गुल्मीको रेसुङ्गा विमानस्थलमा हप्तामा एक दिन मात्र उडान गर्ने भएको छ । यहाँ बुधबार र शुक्रबार गरी सातामा दुई दिन उडान गर्दैआएको निगमले अबदेख...

पूरा समाचार पढनुहोस