लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
सरकारले तोकेको समर्थन मूल्यमा धान बेच्न किसानको आकर्षण

सिरहा – सरकारले तोकेको धानको समर्थन मूल्यमा बेच्न यसवर्ष किसानको आकर्षण बढेको छ । तर खरिद गर्ने निकाय खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई भने समस्या भएको छ । कोटा अनुसार कम्पनीले धान खरिद गर्ने गर्छ...

पूरा समाचार पढनुहोस
IMG
बेलायतमा यौन दुराचारको अभियोगमा एक नेपालीलाई २५ वर्ष जेल सजाय

लन्डन । बेलायतमा बलात्कार तथा यौन दुराचारको अभियोगमा एक नेपालीलाई २५ वर्ष जेल सजाय भएको छ ।बेलायतको पिटरबरो बस्दै आएका ४९ वर्षीय प्रमोद ढकाललाई क्याम्ब्रिज क्राउन कोर्टले २५ वर्षको जेल सजाय मात्र हैन,...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमामा स्थानीय अपाङ्गता नीति तर्जुमा सम्बन्धी एक दिवसीय कार्यशाला सम्पन्न

शंकरपुर।स्थानीय तहमा अपाङ्गता समावेशी नीति तर्जुमा गर्ने उद्देश्यले आयोजित एक दिवसीय कार्यशाला आज तिलोत्तमामा आइतबार सम्पन्न भयो। नेत्रहीन महिला संघ, रुपन्देही शाखाको आयोजनामा भएको कार्यक्रममा तिलोत्...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा मेला अहिलेसम्मकै फरक मेला हुनेछ, भरपुर मनोरंजन एकै ठाउँमा मिल्छ : अध्यक्ष प्रेम जी एम

तिलोत्तमा, मणिग्राम । मङ्सिर १५ गतेदेखि तिलोत्तमाको मणिग्राममा सञ्चालन हुने आठौं तिलोत्तमा राष्ट्रिय औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव–२०८२ को तयारी पुरा भएको छ। तिलोत्तमा उद्योग व्यापार...

पूरा समाचार पढनुहोस
IMG
नेपालमा ३४ हजार ३ सय ३७ जना एचआईभी संक्रमित

काठमाडौं, १४ मंसिर । नेपालमा एचआईभी संक्रमितको संख्या ३४ हजार ३ सय ३७ जना रहेका छन् ।आईतवार विश्व एड्स दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रक...

पूरा समाचार पढनुहोस
IMG
बुटवलको नयाँगाउँ खानेपानीको स्पष्टोक्ति, साधारणसभा कानुन सम्मत

बुटवल । बुटवलको नयाँगाउँ खानेपानी उपभोक्ता समितिले साधारणसभा कानुन बमोजिम नै गरिएको दाबी गरेको छ । केही परिषद् सदस्यहरुले बाहिर भने जस्तो संस्थामा कुनै पनि अनियमितता समेत नभएको जनाएको छ ।शुक्रबार खान...

पूरा समाचार पढनुहोस
IMG
'मर्निङ वाक' नेपाली कम्युनिस्ट पार्टीको गुनासो र समस्या सुन्ने अभियान

रुपन्देही । बिहान वा साँझको हिँडाइलाई हामी प्राय: मर्निङ/इभिनिङ्ग वाक भनेर बुझ्दछौं । आजभोलि यसरी नहिड्ने मानिस कमै होलान् । कोही बाध्यताले हिड्छन् त कोही रहरले । धेरैजसो मानिसहरु जो आफ्नो स्वास्थप्रत...

पूरा समाचार पढनुहोस
IMG
एमसीए नेपालको ४०० केभी न्यु बुटवल सबस्टेशन र प्रसारण लाइन निर्माण शुरू

बुटवल। एमसीए नेपालले न्यु बुटवल सबस्टेशन र १८ किलोमिटर प्रसारण लाइनको निर्माण शुरू गरेको छ । पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर १३ मा आज आयोजित कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनाल र नेपालका...

पूरा समाचार पढनुहोस
IMG
चुनाव हुँदैन भन्ने भ्रममा नपरौँः गृहमन्त्री

भैरहवा । गृहमन्त्री ओमप्रकाश अर्यालले चुनाव तोकिएकै समयमा हुने बताएका छन् । उनले सरकारले तोकिएको समयमै चुनाव गर्नका लागि सबै तयारी गरेकोले चुनावको वातावरण बनाउन सबैको सहयोग आवश्यक रहेको बताए ।भैरहवाम...

पूरा समाचार पढनुहोस
IMG
विराटनगर किंग्सविरूद्ध चितवन ४८ रनले विजयी, विराटनगरको पहिलो हार

तिलोत्तम। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आजको खेलमा विराटनगर किङ्सको हार भएको छ।कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भएको खेलमा चितवन राइनोजले विराटनगर किङ्सलाई ४८ रनले ह...

पूरा समाचार पढनुहोस
IMG
बुटवलमा उद्योगी व्यवसायी र आईजीपी कार्कीबीच छलफल: निजी क्षेत्रको सुरक्षामा जोड

तिलोत्तमा। लुम्बिनी प्रदेश सुरक्षा परिषद्को बैठकमा सहभागी हुन रुपन्देही आएका नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र बुटवल उद्योग वाणिज्य संघका पदाधिकारीबीच मंगलबार बुटवलको योगीकुटीमा भ...

पूरा समाचार पढनुहोस
IMG
कहिले स्थान्तरण हुन्छ रुपन्देही भलबारीको डिपो ? अव्यवस्थित पार्किङ र आगलागीको जोखिमले स्थानीय त्रसित

भलवारी । दुई दशकदेखि नेपाल आयल निगमको ट्याङ्कर चलाउँदै आएका दामोदर खरेललाई पेट्रोलियम पदार्थ बोकेर निगमको भलबारी डिपो आउँदा सधैँजसो ट्याङ्कर कहाँ पार्किङ गर्ने भन्ने चिन्ताले सताउँछ । डिपोमा पार्किङको...

पूरा समाचार पढनुहोस
IMG
नेत्रहिन महिला संघको आयोजनामा शुद्धोधनका अपाङ्गता भएकाको अभिभावकलाई अभिमुखीकरण

फर्साटिकर। नेत्रहीन महिला संघको आयोजनामा शुद्धोधन गाउँपालिकाको फर्साटिकर रिद्दिसिद्धि पार्टी प्यालेशमा अपांगता भएका व्यक्तिको परिवार संग अभिमुखीकरण कार्यक्रम गरिएको छ। गाउँपालिका भित्र अपांगता भएका मह...

पूरा समाचार पढनुहोस
IMG
मतदाताको संख्या एक करोड ९० लाख पुग्यो

काठमाण्डौ – मतदाताको संख्या एक करोड ९० लाख ५ हजार तीन सय २४ पुगेको छ । निर्वाचन आयोगका अनुसार पछिल्लो मतदाता नामावली संकलन थाल्नुअघि एक करोड ८१ लाख ६८ हजार मतदाता रहेकामा चुनाव घोषणापछि आठ लाख ३७ हजार...

पूरा समाचार पढनुहोस
IMG
चुनावमा सेना परिचालन गर्न सिफारिस

काठमाण्डौ – आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावमा नेपाली सेना परिचालन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरिएको छ ।हिजो बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण...

पूरा समाचार पढनुहोस