लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
खर्रो उत्रियो व्यापार संगठन भन्छन – ‘अब उप्रान्त बन्दाबन्दी र निषेधाज्ञा मान्दैनौ’

भैरहवा, १६ भदौ । उद्योग व्यापार संगठन रुपन्देहीले अब उप्रान्त कुनै पनि बन्दाबन्दी र निषेधाज्ञा व्यवसायीले नमान्ने बताएको छ । अन्तिम पटक भनी यही भदौ १४ गते भएको बैठकमा प्रशासनले अनुरोध गरेकोले अन्तिम...

पूरा समाचार पढनुहोस
IMG
जनगणनामा सोधिने प्रश्नावली तयार

१६ भदौ, काठमाडौं । राष्ट्रिय जनगणना २०७८ का लागि सर्वसाधारणले भर्नुपर्ने प्रश्नावलीलाई सरकारले स्वीकृत गरेको छ । यससँगै अब जनगणनाका लागि प्रश्नावलीको टुंगो लागेको छ । आगामी वर्ष राष्ट्रिय जनगणना हुँदै...

पूरा समाचार पढनुहोस
IMG
फेरि बढ्यो पेट्रोलको मूल्य

१६ भदौ, काठमाडौं । सरकारले पेट्रोलको मूल्य बढाएको छ । नेपाल आयल निगमले मंगलबार मध्यरातपछि लागू हुने गरी लिटरमा २ दुई रुपैयाँ मूल्य बढाएको हो । अब पेट्रोलको मूल्य लिटरमा १०७ रुपैयाँ पुगेको छ । तर, ड...

पूरा समाचार पढनुहोस
IMG
आईसीयूमा १२७,भेन्टिलेटरमा १७ जनाको उपचार हुँदै

मुलुकमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गर्दा १४४ जना सिकिस्त बिरामीको आईसीयू र भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरका आईसीयूमा...

पूरा समाचार पढनुहोस
IMG
समुदायस्तरमा १२ जिल्लामा कोरोना संक्रमण,४ जिल्ला 'हटस्पट'

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका १२ जिल्लामा कोरोना संक्रमण समुदायस्तरमा फैलिएको संकेत प्राप्त भएको भन्दै सचेतता अपनाउन आग्रह गरेको छ।मंगलबार मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा बो...

पूरा समाचार पढनुहोस
IMG
बुटवलका ११ प्रहरीलाई कोरोना संक्रमण

बुटवल । ईलाका प्रहरी कार्यालय बुटवलका ११ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । अघिल्लो साता १३ जना थुनुवामा संक्रमण पुष्टि भएपछि उनीको कन्ट्याक्ट ट्रसिङका आधारमा पीसीआर परीक्षण गर्दा ११ जनामा सं...

पूरा समाचार पढनुहोस
IMG
“चलचित्र काँडाको” बाटोमा कोरीयोग्राफि गर्दै कोमल

विविशा फिल्मश्को ब्यानरमा निर्माणहुन लागिरहेको जातीय विभेद एवं छुवाछुत बिरुद्धको जनचेतनामूलक सामाजिक चलचित्र “काँडाको बाटो”मा समावेश गरीने तीन वटा गितहरुमा कोरीयोग्राफि कोीयोग्राफर कोमल पाण्डेले गर्नु...

पूरा समाचार पढनुहोस
IMG
"घरघरमा हामी"अभियानले सुरु गर्यो फूड बैङ्क

भाद्र १६ बुटवल । कोभिड १९ कोरोना भाइरसको महामारी समुदाय स्तरमा फैलिरहदा धेरै मजदुर वर्गका मान्छेहरु बेरोजगार भैरहेको र भोकै बस्नुपर्ने अबस्था आएको भन्दै सामाजिक सन्जालमा सक्रिय घरघरमा हामी अभियानले बु...

पूरा समाचार पढनुहोस
IMG
कोरोनाविरुद्धको भ्याक्सिनलाई अनुमति दिन हतार नगरौं : WHO

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको भ्याक्सिनलाई अनुमति दिने प्रक्रियामा हतार गर्न नहुने बताएको छ । बिभिन्न देशहरुले बिभिन्न चरणमा भ्याक्सिनको ट्रायल गरिरहेका बेला...

पूरा समाचार पढनुहोस
IMG
सोमबार फर्किए ५४२ नेपाली, नियमित र चार्टर्ड उडानबाट दैनिक ८०० जना आउन पाउने

सरकारले ९ भदौदेखि ८ दिनसम्मको लागि खुला गरेको चार्टर्ड उडानमा सोमबार एकैदिन ५४२ जना नेपाल भित्रिएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जारी गरेको उडान तालिका अनुसार सोमबार हिमालय एअरला...

पूरा समाचार पढनुहोस
IMG
भर्चुअल १६ श्राद्ध सम्भव छैन : ज्यो पं डुम्रे

अहिले विश्व कोरोना महामारीले आक्रान्त छ। त्यसो त नेपाल भर अहिले संक्रमित हुने र कोरोना बाट मर्नेको संख्या पनि दिन दुइ गुणा रात चौगुना बढेको बढ्यै छ। यसै सन्दर्भमा १६ श्राद्ध प्रारम्भ भएको छ, तर पितृ...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमामा १७ जना संक्रमित थपिए, १ जनाको मृत्यु

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आजमात्रै १७ जना कोरोना संक्रमित थपिएका छन् । नगरपालिकाको जनस्वास्थ्य शाखाले दिएको जानकारी अनुसार यो संगै तिलोत्तमा नगरमा संक्रमितको संख्या एक सय एक्काइस प...

पूरा समाचार पढनुहोस
IMG
कोरोना भाइरस नेपाल:परीक्षण शुल्क घटेर ४,४०० रुपैयाँ , अब तीन खाले निशुल्क परीक्षण

स्वास्थ्य मन्त्रालयले अब तीनवटा मापदण्डका आधारमा मात्र कोरोनाभाइरसको निशुल्क परीक्षण गर्ने निर्णय गरेको छ।आवश्यकभन्दा अनावश्यक रूपमा धेरै मात्रामा परीक्षण हुन थाल्यो कि भनेर परीक्षणको व्यवस्था पुनरावल...

पूरा समाचार पढनुहोस
IMG
विद्युत् प्राधिकरणमा कुलमान घिसिङलाई नै निरन्तरता दिने प्रस्ताव तयार

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नै निरन्तरता दिने प्रस्ताव तयार भएको छ। ऊर्जा मन्त्रालयले घिसिङलाई नै आगामी चार वर्षका लागि कार्यकारी निर्देशकमा निरन्तरता दिने तयारी गरेको हो...

पूरा समाचार पढनुहोस
IMG
कोरोनाबाट थप १४ जनाको मृत्यु, मृतकको संख्या २२१ पुग्यो

२०७७ भाद्र १४ तिलोत्तमा। नेपालमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । आइतबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागे...

पूरा समाचार पढनुहोस