लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
ओमसतिया गाउँपालिकाका पूर्वअध्यक्ष विरुद्ध भ्रष्टाचार मुद्दा

तिलोत्तमा, २०७९ कार्तिक २६ गते। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको ओमसतिया गाउँपालिकाका निवर्तमान अध्यक्ष हिरा केवट (रावल) र प्रमुख प्रशासकीय अधिकृत राजु नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दाय...

पूरा समाचार पढनुहोस
IMG
रुपन्देहीको फर्साटिकरमा १८ वर्षीया शिल्पाले गरिन् आत्महत्या

तिलोत्तमा, २०७९ कार्तिक २३ गते। रुपन्देहीको फर्साटिकरमा एक विद्यार्थीले बुधबार आत्महत्या गरेकि छन् । प्युठान जिल्ला ऐरावती गाउपालिका वडा न.५ घर भइ हाल शुद्धोधन-४ फर्साटिकरमा कोठा भाडामा बस्दै आएकी १८...

पूरा समाचार पढनुहोस
IMG
यस्ता छन् , क्षेत्र नम्बर १ रुपन्देहीमा घनश्याम भुसालको योजना

तिलोत्तमा,२०७९ साल २३ कार्तिक। सत्तागठबन्धनको समर्थनमा रुपन्देही क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसालले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । सोमबार तिलोत्तमा पत्रका...

पूरा समाचार पढनुहोस
IMG
परिचय खुल्ने आधिकारिक कागजातबाट मतदान गर्न पाइने

तिलोत्तमा,२०७९ साल २३ कार्तिक। मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा मतदाता नामावलीमा नाम भएका मतदाताले परिचय खुल्ने आधिकारिक कागजातबाट मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगले...

पूरा समाचार पढनुहोस
IMG
प्युठानमा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गयो, १२ जना घाइते

तिलोत्तमा,२०७९ साल २३ कार्तिक। प्युठानमा जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गएको छ । १२ जना घाइते भएका छन्।प्युठान नगरपालिका– ५ पूर्णा गाउँ कुना पानीमा गएराति साढे १२ बजे लु १ ज ३७०७ नम्बरक...

पूरा समाचार पढनुहोस
IMG
मंसिर १ गते राति १२ बजेदेखि ३ दिन नेपाल–भारत सीमा नाका बन्द हुने

तिलोत्तमा,२०७९ साल १९ कार्तिक। मंसिर १ गते राति १२ बजेदेखि ३ दिन नेपाल–भारत सीमा नाका बन्द हुने भएको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्यको निर्बाचनलाई लक्षित गर्दै ३ दिन सिमा नाका ब...

पूरा समाचार पढनुहोस
IMG
नेत्रहिन युवा संघको मतदाता शिक्षा र नमुना मतदान कार्यक्रम सम्पन्न

तिलोत्तमा,२०७९ साल १९ कार्तिक। नेत्रहिन युवा संघ रुपन्देहीले मतदाता शिक्षा र नमुना मतदान कार्यक्रम सम्पन्न गरेको छ ।सृजनशील अपाङ्ग केन्द्र र दम्कडा माध्यमिक विद्यालयमा कार्यक्रम सम्पन्न गरिएको हो । ने...

पूरा समाचार पढनुहोस
IMG
काठमाण्डौबाट रुकुमका लागि छुटेको बस त्रिशूलीमा खस्यो, १६ जना घाइते

तिलोत्तमा,२०७९ साल १९ कार्तिक। काठमाण्डौबाट रुकुम पश्चिमका लागि छुटेको बस त्रिशूली नदीमा खस्दा १६ जना घाइते भएका छन् ।बा ४ ख ५७ २० नम्बरको बस पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिक...

पूरा समाचार पढनुहोस
IMG
ओली सुध्रिनु र 'बालुवा पेलेर तेल निकाल्नु' एउटै हो: घनश्याम भुसाल

तिलोत्तमा सिटी न्युज, कार्तिक १७ गते २०७९। त्रिभुज चिन्ह लिएर रुपन्देही-१ बाट सत्तारूढ गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सुधार्...

पूरा समाचार पढनुहोस
IMG
मुलुकलाई समृद्धि बनाउन भ्रष्ट्राचार विरुद्ध अभियान चलाउछु : केशव बहादुर थापा (सूर्यवंशी)

तिलोत्तमा सिटी न्युज, कार्तिक १७ गते २०७९। रुपन्देही क्षेत्र नम्बर २ बाट सत्ता गठबन्धनका साझा उम्मेदवार तथा राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष केशव बहादुर थापा सूर्यवंशीले संविधानको रक्षा आ...

पूरा समाचार पढनुहोस
IMG
बुटवलमा निर्वाचन लक्षित प्रदेशस्तरीय सुरक्षा बैठक सुरू

तिलोत्तमा,२०७९ साल १६ कार्तिक। मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा चुनावलाई लक्षित गरी लुम्बिनी प्रदेशस्तरीय सुरक्षा बैठक बुटवलमा सुरु भएको छ ।प्रदेशका १२ वटै जिल्लाका विभिन्न सुरक्षा निकायका प्र...

पूरा समाचार पढनुहोस
IMG
मङ्सिर ४ का लागि चुनावी प्रचारप्रसार सञ्चारमाध्यमबाट पनि गर्न पाउने

तिलोत्तमा, २०७९ साल १६ कार्तिक। आउँदो मङ्सिर ४ गते हुने आमनिर्वाचनमा सहभागी हुने राजनीतिक दलहरू तथा उम्मेदवारहरूले आफ्नो चुनावी खर्चको दायरामा रहेर विभिन्न सञ्चारमाध्यममा चुनावी प्रचारप्रसार गर्न पाउन...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनीको निशुल्क विजुली बसमा, एक महिनामा २० हजार बढि यात्रुले लिए सेवा

तिलोत्तमा, २०७९ साल १६ कार्तिक। लुम्बिनी विकास कोषद्धारा दशैंको अवसर पारेर सञ्चालित ‘धम्म यात्रा’ नामक बिजुली बसको अफिसियल यान्त्रिक परीक्षण सफल भएको छ । एसियाली विकास बैंकले लुम्बिनीलाई प्रदु्षणमुक्त...

पूरा समाचार पढनुहोस
IMG
३ जनाको मृत्युहुने गरी ठक्कर दिएका फरार कारचालक पक्राउ

तिलोत्तमा, २०७९ साल १६ कार्तिक। छठ पुजाका लागि जाँदै गरेका पाँच जनालाई ठक्कर दिएर फरार रहेका कार चालकलाई रुपन्देही प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । सोमबार बिहान करिब ५ बजे जिल्लाको ओमसतिया गाउ...

पूरा समाचार पढनुहोस
IMG
मंसिर ४ मा चारवटा मतपत्रमा स्वस्तिक चिन्ह लगाउनुपर्ने

तिलोत्तमा सिटी न्युज, कार्तिक १३ गते २०७९। आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा प्रत्येक मतदाताले छुट्टाछुट्टै रुपमा चारवटा मतपत्रमा आफूले इच्छाएको निर्वाचन चिह्नमा मतदान गर्नुप...

पूरा समाचार पढनुहोस