लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

महोत्सव उद्घाटन गर्न राष्ट्रपति पौडेल आज बागलुङ जाने

tillotmacitynews - 2023 Dec 27 07:36 AM
IMG

तिलोत्तमा सिटी,२०८० पुष ११ गते । राष्ट्रपति रामचन्द्र पौडेल आज बागलुङ जाने भएका छन् । गण्डकी प्रदेशस्तरीय व्यापार मेला तथा सातौँ बागलुङ महोत्सव उद्घाटनको लागि बागलुङ जान लागेका हुन् । महोत्सव उद्घाटनसँगै उनले बागलुङ कालिका मन्दिरमा पुजा अर्चना गर्ने कार्यक्रम पनि छ । शालिग्राम संग्राहलयको अवलोकन पनि गर्ने बागलुङ नगरपालिकाका मेयर वसन्त कुमार श्रेष्ठले जानकारी दिए ।


पौडेल आजै काठमाडौँ फर्कनेछन् ।

कमेन्ट गर्नुहोस्