लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
पाल्पाका २२ वर्षीय सन्तोष सम्पर्कविहीन, खोजि गरिदिन परिवारको आग्रह

तिलोत्तमा, मङ्सिर १४ गते २०८०।पाल्पाको २२ वर्षीय सन्तोष पन्थी सम्पर्कविहीन भएका छन् । उनी पाल्पाको रामपुर नगरपालिका– ७ किसानबारीमा घरमा डेरा कोठा लिई बस्दै आएका थिए । मंसिर ८ गते बिहानदेखि डेराकोठाबाट...

पूरा समाचार पढनुहोस
IMG
नेपाली कामदारलाई दक्षिण कोरियामा थपियो रोजगारी

तिलोत्तमा सिटी, २०८० मंसिर,१४ गते । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरिया सरकारले उत्पादनमूलकतर्फ थप दुई क्षेत्रमा नेपाली युवा लैजाने भएको छ । यसअघि कृषि र उत्पादनको उद्योग र सिप बिल...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनी प्रदेशमा हल्का वर्षाको सम्भावना, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात

तिलोत्तमा सिटी, २०८० मंसिर,१४ गते । हाल देशमा पश्चिमी वायुको साथै भारतको राजस्थान क्षेत्र आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले ह...

पूरा समाचार पढनुहोस
IMG
बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडकखण्ड ६२ वर्षपछि स्तरोन्नति हुँदै

तिलोत्तमा सिटी, २०८० मंसिर,१४ गते । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडकखण्ड स्तरोन्नति अन्तर्गत डीपीआर निर्माणको काम सुरु भएको छ । विश्व बैंकले ६९ किलोमिटर लामो सडक स्तरोन्न...

पूरा समाचार पढनुहोस
IMG
नारायणगढ–मुग्लिन खण्डका दुई पुल सञ्चालनमा

तिलोत्तमा सिटी, २०८० मंसिर,१४ गते । नारायणगढ–मुग्लिन सडकखण्डका दुई पुल सञ्चालनमा आएका छन् । लामो बालुवा र डुम्रे खोलामा निर्माण गरिएका पुल बुधबारदेखि सञ्चालनमा आएका हुन् । यससँगै दुईवटै पुल भएर गाडी...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनी बौद्ध विश्वविद्यालयको स्थापना दिवसमा सिटी क्याम्पसमा रक्तदान

तिलोत्तमा सिटी, २०८० मंसिर,१३ गते । लुम्बिनी बौद्ध विश्वविद्यालयको १९औं बार्षिकोत्सवको अवसरमा सिटी क्याम्पस बुटवलको आयोजनामा सिटी क्याम्पस प्राङ्गढ बुटवल नयाँगाउँ वृहत रक्तदान कार्यक्रम गरिएको छ । ब...

पूरा समाचार पढनुहोस
IMG
आज देखि लुम्बिनी महोत्सवमा कुस्ती प्रतियोगिता

तिलोत्तमा सिटी, २०८० मंसिर,१३ गते । तराई–मधेशमा लोकप्रिय मानिने कुस्ती खेल भैरहवामा जारी छैठौं लुम्बिनी प्रादेशिक महोत्सवमा बुधबारदेखि सुरु हुने भएको छ । चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार...

पूरा समाचार पढनुहोस
IMG
राष्ट्रियसभा निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय

तिलोत्तमा सिटी, २०८० मंसिर,१३ गते । सरकारले राष्ट्रियसभाको निर्वाचन माघ ११ गते गर्ने निर्णय गरेको छ ।बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगको परामर्शअनुसार राष्ट्रियसभाको रिक्त हुने...

पूरा समाचार पढनुहोस
IMG
सुत्केरीको मृत्यु भएपछि बुटवल आम्दा अस्पतालमा कुटपिट

तिलोत्तमा सिटी, २०८० मंसिर,१३ गते । सुत्केरी मृत्युको विषयलाई लिएर मृतकका आफन्तहरूले सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र बस्यालमाथि कुटपिट गरेका छन् ।...

पूरा समाचार पढनुहोस
IMG
भूकम्प पीडितका अस्थायी आवास निर्माण गर्न सेना-प्रहरी खटाइने

तिलोत्तमा, मङ्सिर १३ गते २०८०। सरकारले जाजरकोट भूकम्प पीडितका अस्थायी आवास निर्माणका लागि सुरक्षाकर्मी खटाउने भएको छ ।बुधबार बसेको मन्त्रिपरिषद् बैठकले भूकम्प पीडितका आवास निर्माणका लागि सुरक्षाकर्मील...

पूरा समाचार पढनुहोस
IMG
बुटवलको आम्दा अस्पतालमा सुरक्षा व्यवस्था कडा, सर्वसाधारणलाई प्रवेश निषेध

तिलोत्तमा, मङ्सिर १३ गते २०८०। बुटवल आम्दा अस्पतालमा सुरक्षा व्यवस्था कडा पारिएको छ । अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. राजेन्द्र बस्यालमाथि कुटपिट भएपछि यहाँको सुरक्षालाई कडा पारिएको हो ।अस्पताल पर...

पूरा समाचार पढनुहोस
IMG
राष्ट्रियसभा सदस्यको निर्वाचन माघ ११ गते

तिलोत्तमा, मङ्सिर १३ गते २०८०।राष्ट्रियसभा सदस्यको निर्वाचन माघ ११ गते हुने भएको छ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त हुन लागेको राष्ट्रिय सभा सदस्य पदको लागि माघ ११ गते निर्वाचन गर्ने निर्णय गर...

पूरा समाचार पढनुहोस
IMG
अर्घाखाँचीमा पासोमा परेर चितुवा मर्‍याे

तिलोत्तमा, मङ्सिर १३ गते २०८०। अर्घाखाँचीमा पासोमा परेर घाइते भएको चितुवा मरेको छ । सन्धिखर्क नगरपालिका वडा नम्बर ६ नरपानीको जङ्गलमा चितुवा पासोमा परेको थियो । पासोमा परेको चितुवा बाँके राष्ट्रिय निक...

पूरा समाचार पढनुहोस
IMG
बालकृष्ण खाण अन्यायमा परेको कांग्रेस नेताहरुको दाबी

तिलोत्तमा सिटी, २०८० मंसिर,१३ गते । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री बालकृष्ण खाण अन्यायमा परेको दाबी कांग्रेस नेताहरुले गरेका छन्...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनीमा पर्यटन मन्त्रीले ‘शान्ति घण्टी’ उद्घाटन गरे

तिलोत्तमा सिटी, २०८० मंसिर,१३ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले बुद्ध जन्मस्थल लुम्बिनीमा शान्तिका लागि प्रार्थना गर्न कोरियाली धर्मगुरुद्वारा निर्माण गरिएको ‘शान्ति घ...

पूरा समाचार पढनुहोस