लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
भारतकाे महाराष्ट्रमा मात्र कोभिडबाट १ लाख ४१ हजारको मृत्यु

२०७८ माघ २,तिलोत्तमा सिटी।भारतमा कोभिड संक्रमण दैनिक निरन्तर उकालो लागेको छ । पछिल्लो २४ घन्टामा २ लाख ७१ हजार जनामा संक्रमण देखिएको छ ।यो अवधिमा कोभिडका कारण ३१४ जनाको मृत्यु भएको छ भने नयाँ भेरियन्ट...

पूरा समाचार पढनुहोस
IMG
८ घण्टाभन्दा कम सुत्नेलाई मानसिक समस्याको खतरा

२०७८ माघ २, तिलोत्तमा सिटी। दैनिक आठ घण्टाभन्दा कम सुत्ने मानिसमध्ये धेरैमा मानसिक तनाव एवम् निराशा (डप्रेसन)को समस्या देखिएको एक अध्ययनले देखाएको छ। अमेरिकाको न्युयोर्कमा रहेको विघम्टन विश्वविद्यालयल...

पूरा समाचार पढनुहोस
IMG
राजनीतिक दलका नेताहरुमा धमाधाम कोरोन संक्रमित

२०७८ माघ २, तिलोत्तमा सिटी। नेपालमा पनि कोरोनाभाइरस संक्रमणको तेस्रो लहर सुरु भइसकेको छ । कोरोनाको ओमिक्रोन भेरियन्टको संक्रमण फैलिएसँगै नेपालमा पनि तेस्रो लहर सुरु भएको हो ।तर, यसपटक राजनीतिक दलका ने...

पूरा समाचार पढनुहोस
IMG
थप ५०८७ कोरोना जनामा कोरोना भाइरस संक्रमण पुष्टि

२०७८ पुष ३०, तिलोत्तमा सिटी।पछिल्लो २४ घण्टामा ५०८७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।देशभरका प्रयोगशालाहरुमा २०५६० जनाको (पीसीआर र एन्टिजेन) परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्...

पूरा समाचार पढनुहोस
IMG
थप २ औषधि समावेश कोभिड-१९ को उपचारका लागि

२०७८ पुष ३०, तिलोत्तमा सिटी। विश्व स्वास्थ्य संगठनले कोभिड-१९ को उपचारमा प्रयोग हुने औषधिको सूचीमा थप २ वटा औषधि समावेश गरेको छ ।विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोभिड-१९ को उपचारमा प्रयोग हुने औष...

पूरा समाचार पढनुहोस
IMG
निद्रा गडबड हुने ७ कारण र जोगिने ९ उपाय

२०७८ पुष ३०, तिलोत्तमा सिटी। निद्रा गडबड हुने कारण १. उठ्ने र सुत्ने समयको टुंगो नभएमा। निदाउने र उठ्ने भनेको हाम्रो शरीरमा हुने विभिन्न हर्मोनहरुको घटबढले हुन्छ। जसलाई ‘सक्र्याडियन रिदम’ भनिन्छ।...

पूरा समाचार पढनुहोस
IMG
३० भन्दाबढी स्वास्थ्यकर्मीमा संक्रमण

२०७८ पुष ३०, तिलोत्तमा सिटी ।पछिल्ला केही दिनयता स्वास्थ्यकर्मीमा कोरोना संक्रमणको जोखिम थपिँदै गएको छ । गएको दुई दिनयता वीर अस्पतालका ३० भन्दा बढी कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ ।कोभिड १९ युनिफ...

पूरा समाचार पढनुहोस
IMG
काठमाण्डौसहित ५ जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ५ सयभन्दा धेरै

२०७८ पुष ३०, तिलोत्तमा सिटी। नेपालका पाँच जिल्लामा कोभिड–१९ (कोरोना भाइरस) का सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सयभन्दा धेरै रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको विवरणअनुसार काठमाण्डौ, ललितपुर,...

पूरा समाचार पढनुहोस
IMG
एकै दिन भारतमा २ लाख ६४ हजार जनाभन्दा धेरैमा काेराेना पुष्टि

२०७८ पुष ३०, तिलोत्तमा सिटी। भारतमा एकै दिन साढे दुई लाख जनाभन्दा धेरैमा काेभिड–१९ (काेराेना भाइरस) काे सङ्क्रमण पुष्टि भएकाे छ । भारतकाे स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा दुई लाख ६४ हजार दुई...

पूरा समाचार पढनुहोस
IMG
देशमै केही गर्ने अठोट छ: डा.अमित के.सी.

तिलोत्तमा सिटी पौष २९ गते २०७८। रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मणिग्राममा बिगत १७ बर्ष अगाडी एक आँखा उपचार क्लिनिक खुल्यो। आफ्ना संगैका साथी घरपरिवार सबै विदेश होमिदा आफ्नै देशमा केही गर्ने अठोट ब...

पूरा समाचार पढनुहोस
IMG
एकै दिन ३ हजार ५ सय ५३ जनामा काेराेना पुष्टि

२०७८ पुष २९, तिलोत्तमा सिटी। पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार पाँच सय ५३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १५ हजार ८१ जनाको नमुना परीक्षण गर्दा तीन हजार पाँच सय ५३...

पूरा समाचार पढनुहोस
IMG
ओमिक्रोन भेरियन्टको बारेमा जान्नै पर्ने १४ कुरा

२०७८ पुष २९, तिलोत्तमा सिटी। नेपालमा कोरोना ओमिक्रोन भेरियन्ट समुदायमा पुगिसकेको छ। - यो निकै छिटो फैलिन सक्छ। - खोप लगाएकालाई पनि सर्न सक्छ। - अझै पनि खोप नलगाएका थुप्रै व्यक्ति समाजमा छन्, कतिप...

पूरा समाचार पढनुहोस
IMG
काठमाडौंका अस्पतालहरु कोरोना संक्रमितले भरिँदै

२०७८ पुष २९, तिलोत्तमा सिटी। बुधबार मात्र देशभर ३ हजार ७५ जना कोरोना संक्रमित भेटिए। यो संख्या नेपालमा ओमिक्रोन पुष्टि भएपछिकै सबैभन्दा धेरै हो। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ३८ हजार...

पूरा समाचार पढनुहोस
IMG
भारतमा दैनिक संक्रमितको संख्या साढे २ लाख नजिक

२०७८ पुष २९, तिलोत्तमा सिटी। छिमेकी मुलुक भारतमा कोभिड-१९ का संक्रमित लगातार बढ्न थालेका छन् । त्यहाँ कोरोना भाइरसको तेस्रो लहर आक्रामक बन्दै गएपछि दैनिक संक्रमितको संख्या झण्डै साढे २ लाख पुग्न लागेक...

पूरा समाचार पढनुहोस
IMG
एकैदिन २ हजार ४४४ जनामा कोरोना संक्रमण

तिलोत्तमा सिटी,२७ पौष २०७८। पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ४४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १० हजार ६४८ र एन्टि...

पूरा समाचार पढनुहोस